महिला बालबालिका

महिला उद्यमशीलता :सम्भाव्यता, अवसर र चुनौती विषयमा प्यानल छलफल कार्यक्रम सम्पन्न

चितवन, ९ भदौ भरतपुररचितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा चितवन प्रदर्शनी केन्द्र भरतपुरमा भाद्र ०७ गतेदेखि सञ्चालित दोश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८१ को तेश्रो दिन महिला उद्यमशीलता : सम्भाव्यता, अवसर र चुनौती विषयमा प्यानल छलफल कार्यक्रम सम्पन्न भएको छ । चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोतीको अध्यक्षतामा सम्पन्न […]

पूरा पढ्नुहोस्

महिला उद्यम प्रबद्र्धनमा नविकरणकीय उर्जाको भूमिका विषयमा प्यानल छलफल कार्यक्रम सम्पन्न

चितवन,८ भदौ । चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा चितवन प्रदर्शनी केन्द्र भरतपुरमा भाद्र ०७ गतेदेखि सञ्चालित दोश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८१ को दोश्रो दिन महिला उद्यम प्रबद्र्धनमा नविकरणकीय उर्जाको भूमिका विषयमा प्यानल छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल नविकरणीय उर्जा कार्यक्रमका डेपुटी टिम लिडर प्रेम सागर सुवेदी कार्यक्रममा मोडरेटरको […]

पूरा पढ्नुहोस्

निजी क्षेत्र र बागमती प्रदेश सरकारबीच सहकार्य आवश्यक :मन्त्री तामाङ्ग

चितवन, ७ भदौ । चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा चितवन प्रदर्शनी केन्द्र भरतपुरमा सम्पन्न दोश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८१ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमी व्यवस्था तथा प्रशासन मन्त्री सुक माया तामाङ्गले वर्तमान अर्थतन्त्रको समस्याको दीर्घकालिन समाधान गर्न निजी क्षेत्र र तीनै तहका सरकारबीच सहकार्य […]

पूरा पढ्नुहोस्

साबिकका वडाहरु समायोजन गर्दै नेपाल महिला संघ भरतपुर २५ को समिति पुर्नगठन

चितवन, ७ भदौ । साबिक नारायणी नगरपालिका वडा नम्बर ४,५ र ६ को समायोजन गर्दै नेपाल महिला संघ भरतपुर २५ को कार्यसमिति पुर्नगठन गरिएको छ । बिहिबार जिल्ला प्रतिनिधिहरुको उपस्थितिमा भएको भेलाले राधा सापकोटाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको चयन गरेको हो । समितिको उपाध्यक्षमा सीता न्यौपाने, मैया कुमारी महतो, सचिवमा शोभा भट्टराई, रमा कुमारी वि.क, […]

पूरा पढ्नुहोस्

षट्कोण आमा समुहद्धारा संस्थापक स्वर्गीय साबित्री कडेलको स्मृति सहित तिज कार्यक्रम सम्पन्न

चितवन, ७ भदौ । षट्कोण आमा समुह भरतपुर ४ लंकुले संस्थापक स्वर्गीय साबित्री कडेलको स्मृति सभा एवं तिज बिशेष भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक एवंम् धार्मिक व्यक्तित्व साबित्री कडेलको अगुवाईमा गठीत समुहले तिजको सन्दर्भ पारेर संस्थापकको योगदानको चर्चा र स्मरण गदै समुहको निरन्तरताको लागि उहाँले गर्नुभएको पहलको प्रशंसा सहित सम्मान गरेको […]

पूरा पढ्नुहोस्

नारी जागरण केन्द्रद्वारा बालबालिकालाई लत्ता कपडा र स्टेशनरी सहयोग

चितवन, ५ भदौ । कालिका नगरपालिका वडा नं ५ स्थित विकासशिल सुकुमबासी बस्तीका वालावलिकाहरुको लागि स्टेशनरी र लत्ता कपडा वितरण गरिएको छ । नारी जागरण केन्द्र रत्ननगरले बस्तीका १८ घरधुरीका वालबवालिकाको शिक्षाको लागि स्टेशनरी र लत्ताकपडा सहयोग गरेको हो । बस्तीमै आयोजित एक औपचारिक कार्यक्रमका बीच वडाध्यक्ष दीपकबहादुर भट्टराई र केन्द्रकी अध्यक्ष विमला सुवेदी खनालले […]

पूरा पढ्नुहोस्

सुन्दर टोलका दिदि बहिनी महिला समुहद्धारा आफ्नै व्यवसाय सुरु

चितवन, ४ भदौ सिप सिकौ आत्म निर्भर बनौ भन्ने नाराका साथ उद्यमी दिदि बहिनी समुहले आफ्नै व्यवसाय सुरुवात गरेको छ । भरतपुर ७ सुन्दर टोलमा रहेको सुन्दर दिदि बहिनी समुहले व्यवसाय सुरुवात गरेको हो । भरतपुर वडा नं ७ का महिला सदस्य अमृता गौतमले आज एक कार्यक्रमका बिच रिवन काटेर व्यवसायको सुरुवात गर्नु भएको हो […]

पूरा पढ्नुहोस्

वतृत्वकला प्रतियोगितामा शिक्षा विकास आमाविका कृतिका प्रथम

चितवन, १९ साउन। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ‘युवाहरुको बढ्दो वैदेशिक यात्रा : रहर कि बाध्यता’ विषयक वतृत्वकला प्रतियोगिता रत्ननगर नगरकार्यपालिकाको सभाहलमा सम्पन्न भएको छ । हाम्रो भरोसा नेपाल’ र ‘महिला शशक्तिकरण तथा परिवर्तनशील संस्था नेपाल’को संयुक्त आयोजना एवं रत्ननगर नगरपालिकाको समन्वय तथा सहयोगमा भएको कार्यक्रम महिला शसक्तिकरणका अध्यक्ष संगीता भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो । […]

पूरा पढ्नुहोस्

आदर्शद्वारा देवघाटधाममा नि:शुल्क पानी र फलफूल वितरण

चितवन, २९ साउन । पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्न गएका भक्तजनहरुलाई आदर्श नारी विकास केन्द्र चितवनले नि:शुल्क पानी, जुस तथा फलफूल वितरण गरेको छ । साउनको अन्तिम सोमबारको अवसर पारेर देवघाटधाम पुगेका तीर्थालु भक्तजनहरुलाई लक्षित गरी कार्यक्रम गरिएको संस्थाका अध्यक्ष उषा खरेल सुवेदीले बताउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर १ […]

पूरा पढ्नुहोस्

विश्वकै कान्छी भागवत वाचिका अनुराधाले पशुपति कोटिहोममा कथा वाचन गर्दै

चितवन, १८ साउन। विश्वकै सबैभन्दा कान्छी भागवत कथा वाचिकाको रुपमा आफ्नो परिचय स्थापित गरेकी अनुराधा पाण्डेय पशुपति कोटिहोम महायज्ञमा कथा वाचन गरिरहेकी छन् । अनुराधाले दैनिक २ घण्टा कथा प्रवचन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । विधुषी अनुराधा पाण्डेले पशुपति कोटिहोम महायज्ञमा शनिबारदेखि सायनकालीक समयको ५ बजेदेखि ७ बजेसम्म कथा प्रवचन गर्ने समय […]

पूरा पढ्नुहोस्