अन्तर्वार्ता
कालिकाका बिद्यार्थीलाई स्पन्दन नेपालको सहयोग
चितवन, ९ माघ। भरतपुर चितवनमा रहेको सामाजिक संस्था स्पन्दन नेपालले कालिका नगरपालिका–१० मा रहेको राष्ट्रिय आधारभूत बिद्यालय नान्दरमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरेको छ । विद्यालयमा अध्ययन गर्ने ६० जना बिद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण गरिएको हो । संस्थाका अध्यक्ष अनिता खनालका अनुसार कालिका– १० का वडाध्यक्ष नरजङ प्रजाको प्रमुख अतिथ्यतामा एक […]
पूरा पढ्नुहोस्
दुई हप्ताभित्रै आँखा पाक्ने रोगको सङ्क्रमण कम हुन्छ : वरिष्ठ आँखा रोग विशेषज्ञ थापा
काठमाडौँ – यतिबेला मुलुकका अधिकांश भेगमा आँखा पाक्ने रोगको सङ्क्रमण व्यापक रुपमा फैलिएको छ । काठमाडौँका अस्पतालमा मात्र नभई देशका अन्य अस्पतालहरुमा पनि यो रोगबाट प्रभावित बिरामीहरुको चाप निकै नै बढेको समाचारहरु सार्वजनिक भइरहेका छन् । यस समस्याका कारण कतिपय स्थानीय तहका विद्यालयहरूमा पठनपाठन ठप्प भएका छन् । मानिसको संवेदनशील अङ्ग मानिने आँखामा लाग्ने यस […]
पूरा पढ्नुहोस्
‘नर्मल डेलिभरी’ राम्रो हो तर अपरेसनमार्फत बच्चा जन्माउनमा जोड छ’
काठमाडौँ – नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजाअनुसार शल्यक्रिया (सिजेरियन सेक्शन) मार्फत् बच्चा जन्माउने दर बढेको छ । नेपालमा १८ प्रतिशत जन्म शल्यक्रियामार्फत् हुने स्वास्थ्य सर्वेक्षणले देखाएको छ । निजी स्वास्थ्य संस्थामा पचास प्रतिशतभन्दा बढी बच्चा शल्यक्रियामार्फत् जन्माउने गरिएको छ । यस्तै, निम्न, मध्यम वर्गको पहुँचमा रहेको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग […]
पूरा पढ्नुहोस्