Tag: bharoshakhbar

चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत

काठमाडौँ : चलचित्र पत्रकार सङ्घ नेपालले २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसका अवसरमा विभिन्न सम्मान र पुरस्कार वितरण गरेको छ । सङ्घले रु ५५ हजार ५५५ राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ अनन्त वाग्लेलाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान’ स्वर्गीय दिनेश सिटौलालाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ जयन सुब्बा मानन्धरलाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ […]

पूरा पढ्नुहोस्

भरतपुरको स्मल हेभनमा सुरु भयो दशौं अन्तर विद्यालय एथ्लेटिक्स मिट

भरतपुर – भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलमा दशौं अन्तर विद्यालय एथ्लेटिक्स मिट सुरु भएको छ । ‘स्पोर्टिङ बडी, स्पोर्टिङ माइन्ड’ भन्ने नाराका साथ आज (बुधबार) बाट सुरु भएको एथ्लेटिक्स मिटको पूर्व धावक ओलम्पियन बैकुण्ठ मानन्धरले उद्घाटन गरे । सो क्रममा मानन्धरले खेलकुद प्रति स्कुलले खेल्दै आएको भूमिकाको प्रसंशा गरे । उनले राज्य र खेलकुदका संघ […]

पूरा पढ्नुहोस्

चितवनका महिला पत्रकारको स्तन क्यान्सरको निःशुल्क प्रारम्भिक पहिचान परीक्षण सम्पन्न

चितवन, ८ मंसिर । नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजना एवम् चितवन मेडिकल कलेजको सहयोगमा जिल्लामा क्रियाशिल महिला पत्रकारहरुको स्तन क्यान्सरको प्रारम्भिक पहिचान परीक्षण सम्पन्न गरिएको हो । चितवन मेडिकल कलेजले महिला पत्रकारहरुको लागि निः शुल्क परीक्षण तथा परामर्शको व्यवस्था गरेको हो । स्तन क्यान्सरको लक्षण र स्क्रिनिङ विधिका बिषयमा परामर्श गरिनुका साथै प्रारम्भिक जानकारीले […]

पूरा पढ्नुहोस्

माडीमा अनौपचारिक क्षेत्रका महिला:“योगदान ठुलो” “सुरक्षा शुन्य”

सिन्धु ढकाल । चितवन के तपाईलाई थाहा छ, तपाईको घरवाट निस्किएको फोहोरलाई नगरपालिकाको गाडीले उठाएपछि कहाँ लैजान्छ? तपाईहरुले पोको पारेर राखेको फोहोरलाई नगरपालिकाले सिधै बिर्सजन गर्छ भन्ने सोच्नु भएको छ भने तपाई गलत हुनुहुन्छ । तपाईले नाक खुम्चाउदै फोहोरको गाडीमा राखेको त्यो फोहोरलाई खोलेर पुन बर्गीकरण गरेपछि मात्र फोहोर व्यवस्थापन केन्द्र अर्थात डम्पिगं साईटमा बिर्सजन […]

पूरा पढ्नुहोस्

नारायणी किनारमा खेलकुद महोत्सव : आज सृजना खत्री र रक हेड्सले दर्शक झुमाउने

चितवन । नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सव आज चौथो दिनमा प्रवेश गरेको छ । कार्तिक १८ गतेबाट सुरु भएको महोत्सवको चौथो दिन आज पनि चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ । आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिका अनुसार आज चर्चित गायिका सृजना खत्री हाउडे माया र द रकहेड्स ब्याण्डको प्रस्तुति रहनेछ । गायिका […]

पूरा पढ्नुहोस्

जेनजी आन्दोलन अपडेटः ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु, मृत्यु हुनेको संख्या ५ पुग्यो

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाईते भई ट्रमा सेन्टरमा उपचारका लागि पुर्याईएका चार जना प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका ४ जनाको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको अस्पताल श्रोतले बताएको छ । जेनजी प्रदर्शनका क्रममा यसअघि सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको थियो । संसद भवन अगाडि जेनजीको प्रदर्र्शन जारी […]

पूरा पढ्नुहोस्

महिला शसक्तिकरणका लागि महिला उद्यमी मेला भदौ १९ देखि हुने

चितवन – “महिला उद्यमशिलता विकासमार्फत महिला सशक्तिकरण” भन्ने मूल नाराका साथ चितवन उद्योग वाणिज्य संघले भदौ १९ गतेदेखि ‘चितवन महिला उद्यमी मेला–२०८२’ आयोजना गरेको छ । मेला भदौ २३ गतेसम्म संचालन हुनेछ । संघले मंगलबार नारायणगढमा पत्रकार सम्मेलन गरी मेलाको जानकारी गराएको हो । तेस्रो संस्करणको रुपमा सुरु हुन लागेको मेला संघको प्रदर्शनी केन्द्रमा आयोजना […]

पूरा पढ्नुहोस्

छाउगोठमा सुतेका दुई जनाको मृत्यु, एक घाइते

अछाम १३ भदौ । छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छभने अन्य एक जना घाइते भएकी छन् । प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो । पञ्चदेवल विनायक नगरपालिका – ८ सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका –६ का गोरे भण्डारीकी सात वर्षकी छोरी कविताको छाउगोठमा […]

पूरा पढ्नुहोस्

दमौली अस्पतालबाट एक वर्षमा एक लाख सेवाग्राही लाभान्वित

तनहुँ, ४ भदौ । जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीले एक वर्षमा एक लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१र८२ मा एक लाख सात हजार ९८३ जनालाई सेवा दिएको हो । विभिन्न सेवा थप भएसँगै सेवाग्राहीको सङ्ख्या बढेको अस्पतालका प्रमुख डा परिवर्तन बरालले बताउनुभयो । आव २०८०र८१ मा ९८ हजार […]

पूरा पढ्नुहोस्

ज्येष्ठ नागरिक सम्बन्धी ऐन प्रभावकारी कार्यान्वयन गर्न सरोकारवालाको जोड

काठमाडौँ, ४ भदौ । राष्ट्रियसभाका सांसदहरूले ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को व्यावहारिक रूपमा कार्यान्वन गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव कार्यान्वयन’सम्बन्धी छलफलमा सांसदहरूले ऐनमा ज्येष्ठ नागरिकका लागि स्वास्थ्योपचारमा ५० […]

पूरा पढ्नुहोस्