खेलकुद

कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्री भण्डारी साम्बालाई उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्स मार्फत अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलाई फोन गरी खेलाडीको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराएको बताएका छन् । […]

पूरा पढ्नुहोस्

फुटबल खेलाडी साम्बाद्वारा उपचारको लागि सहयोगको याचना, ८० हजार अमेरिकी डलर खर्च लाग्ने

काठमाडौं । चोटका कारण गत सात हप्तादेखि मैदानबाहिर रहेकी नेपाली राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले स्वास्थ्य उपचार गर्न आर्थिक सहयोगको अपिल गरेकी छन् । सोमबार (फागुन ११) साम्बाले सामाजिक सञ्जालमार्फत स्वास्थ्य उपचारका निम्ति समर्थकसामु आर्थिक सहयोगको निम्ति अपिल गरेकी हुन् । घुँडाको एसीएल र एमसीएलमा गम्भीर चोट लागेपछि अस्ट्रेलियन शीर्ष डिभिजन लिग खेल्न […]

पूरा पढ्नुहोस्

भरतपुरको स्मल हेभनमा सुरु भयो दशौं अन्तर विद्यालय एथ्लेटिक्स मिट

भरतपुर – भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलमा दशौं अन्तर विद्यालय एथ्लेटिक्स मिट सुरु भएको छ । ‘स्पोर्टिङ बडी, स्पोर्टिङ माइन्ड’ भन्ने नाराका साथ आज (बुधबार) बाट सुरु भएको एथ्लेटिक्स मिटको पूर्व धावक ओलम्पियन बैकुण्ठ मानन्धरले उद्घाटन गरे । सो क्रममा मानन्धरले खेलकुद प्रति स्कुलले खेल्दै आएको भूमिकाको प्रसंशा गरे । उनले राज्य र खेलकुदका संघ […]

पूरा पढ्नुहोस्

एन्फाले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने

काठमाडौँ, १५ मङ्सिर । अखिल नेपाल फुटबल सङ्घ एन्फाले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने भएको छ । सोमवार बसेको बैठकले प्रतियोगिताका लागि सङ्घको विधान अनुसार क्लबका साथै इच्छुक सबै ए डिभिजन क्लबलाई टोली दर्ता गर्न खुला गर्ने निर्णय गरेको एन्फाका महासचिव किरण राईले जानकारी दिए । प्रतियोगिता सम्पन्न भएको एक महिनाभित्र ए डिभिजन […]

पूरा पढ्नुहोस्

नारायणी किनारमा आयोजित खेलकुद तथा व्यापारिक महोत्सव सम्पन्न

चितवन, ३ मंसिर । चितवनको नारायणी नदी किनारमा आयोजित खेलकुद तथा वृहत व्यापारिक महोत्सव सम्पन्न भएको छ । चितवन जिल्ला खेलकुद बिकास समितिले आयोजना गरेको महोत्सव मंगलबार सम्पन्न भएको हो । महोत्सवको एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका प्रमुख मेयर रेनु दाहालले समापन गरेकी हुन् । सो क्रममा मेयर दाहालले बिगतमा हुने गरेका मेला महोत्सवलाई यसले माथ […]

पूरा पढ्नुहोस्

खेलकुद महोत्सव : सेपाकताक्रोमा पुरुष महिला दुबै उपाधि नवलपुरलाई

चितवन । नेपालमा कमै मात्रामा स्थान पाउने गरेको खेल सेपाकताक्रो नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा खेलाईएको छ । दुई दिनसम्म चलेको सेपाकताक्रो प्रतियोगिताको पुरुष तर्फको उपाधि नवलपुर सेपाकताक्रो संघ नवलपुरले जितेको छ । आज (शनिबार) बिहान सम्पन्न प्रतियोगिताको फाइनलमा सिद्धिबिनायक मावि भरतपुर ११ बसेनीलाई हराउँदै नवलपुर सेपाकताक्रो संघले उपाधि जितेको हो […]

पूरा पढ्नुहोस्

नारायणीमा जारी खेलकुद महोत्सवमा तेक्वान्दो प्रतियोगिता सम्पन्न

भरतपुर महानगरपालिका १ स्थित नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । महोत्सवस्थलमा सम्पन्न तेक्वान्दोमा महिलातर्फ ३९ देखि ४२ केजी तौल समूहमा न्यु कुमरोजकी नविना तामाङले स्वर्ण जितेकी छन् । यस्तै बाह्रघरेकी रश्मीका गुरुङले रजत पदक जितेकी छन् भने सुदिविकी रेखा सुनार र मोर्डनकी दिव्या राईले कास्य जितेका […]

पूरा पढ्नुहोस्

नारायणी किनारमा खेलकुद महोत्सव : आज सृजना खत्री र रक हेड्सले दर्शक झुमाउने

चितवन । नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सव आज चौथो दिनमा प्रवेश गरेको छ । कार्तिक १८ गतेबाट सुरु भएको महोत्सवको चौथो दिन आज पनि चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ । आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिका अनुसार आज चर्चित गायिका सृजना खत्री हाउडे माया र द रकहेड्स ब्याण्डको प्रस्तुति रहनेछ । गायिका […]

पूरा पढ्नुहोस्

स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति ब्याडमिन्टन सम्पन्न

चितवन। तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम भएको छ । […]

पूरा पढ्नुहोस्

चितवन राईजद्वारा ब्याडमिन्टन प्रतियोगिता आयोजना, सहभागी हुन आव्हान

लाइन्स क्लब अफ चितवन राईजले ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । क्लबले असोज ३, ४ र ५ गते भरतपुरको कभर्ड हलमा प्रतियोगिता गर्न लागेको हो । क्लबका अध्यक्ष शिरिष पन्तका अनुसार प्रतियोगितामा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आर अन्तर्गतका क्लबहरु सहभागी हुन पाउने छन् । सहभागीहरुलाई यही भदौ ३१ गतेभित्र नाम दर्ता गर्न उहाँले आव्हान समेत […]

पूरा पढ्नुहोस्