खेलकुद
महिला लिग छनोट फुटबल बिहीबारदेखि
काठमाडौँ, २८ साउन । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा राजधानीमा बिहीबारदेखि एन्फा महिला लिग छनोट प्रतियोगिता आयोजना हुने भएको छ । विभिन्न १४ टोलीले भाग लिने उक्त छनोट प्रतियोगितामा उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । उहाँले उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा […]
पूरा पढ्नुहोस्
मैत्रीपूर्ण फुट्सलको उपाधी एसिई “ए” लाई
चितवन, २५ साउन । एसोसीयसन अफ कन्सल्टेन्सी ईन्जिनियर्स चितवनकोले आयोजना गरेका फुट्सल प्रतियोगिताको उपाधी एसोसीयसन अफ कन्सल्टेन्सी ईन्जिनियर्स चितवन “ए”ले हात पारेको छ । प्रतियोगिताको निर्धारीत समयमा प्रतिशप्रधि एसोसीयसन अफ कन्सल्टेन्सी ईन्जिनियर्स चितवन “ई” एक ÷एक गोल भएपछि पेनाल्टि सुटआउबाट प्रतियोगीताको बिजेता छनोट गरिएको थियो । सुटआउटमा “ए”ले ६ गोल गर्दा “इ” ले ५ गोल […]
पूरा पढ्नुहोस्
साम्बासहित १० खेलाडी सम्मानित
काठमाडौँ, २५ असार । एउटै व्यवस्थापमा सञ्चालित द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसले एएफसी वुमेन्स एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गरेकी कप्तान सावित्रा भण्डारीसहित १० खेलाडीलाई आज नगद र छात्रवृत्तिसहित सम्मान गरेको छ । धुम्बाराहिस्थित स्कुलमा आज आयोजित कार्यक्रममा कप्तान सावित्रासहित, अनिता बस्नेत, रेखा पौडेल, सविता रानामगर, पूजा रानासहित राष्ट्रिय टिमकी पूर्वकप्तान अनु […]
पूरा पढ्नुहोस्
बुटवल लुम्बिनी चितवन गोल्डकपको फाइनलमा
बुटवल लुम्बिनी एफसी गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न पहिलो सेमिफाइनलमा सल्हेस एफसी सिराहालाई २-० ले पराजित गर्दै बुटवल लुम्बिनी उपाधि नजिक पुगेको हो । बुटवलको जितमा आयुष घलानले एक गोल गरे । अर्को एक गोल उसले उपहार पाएको थियो । बुटवलले खेलको ५३ औं मिनेटमा एमानुयल बोएटेङको आत्मघाति […]
पूरा पढ्नुहोस्
महिला यू–२० विश्वकपको उपाधि उत्तर कोरियालाई
काठमाडौं, ८ असोज । फिफा महिला यू–२० विश्वकपको उपाधि उत्तर कोरियाले जितेको छ । आइतबार राति भएको फाइनलमा जापानविरुद्ध १–० को जित निकाल्दै उत्तर कोरियाले तेस्रोपटक यू–२० विश्वकपको उपाधि चुमेको हो । कोलम्बियामा भएको प्रतियोगिताको फाइनलमा उत्तर कोरियाकी फरवार्ड चोइ सनले निर्णायक गोल गरिन् । फाइनलको गोलसँगै सन कुल ६ गोलसहित प्रतियोगिताकै उच्च गोलकर्ता समेत […]
पूरा पढ्नुहोस्