प्रदेश
स्पन्दन नेपालको मानसिक तथा शारीरिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
स्पन्दन नेपाल, भरतपुर–१० चितवनको आयोजनामा ‘मानसिक एवं शारीरिक स्वास्थ्य, सशक्त जीवन’ विषयक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार बिहान भरतपुरस्थित सीएमटी होटल, हाकिमचोकमा आयोजित कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा मानसिक तथा शारीरिक स्वास्थ्यको महत्व, स्वस्थ जीवनशैली, तनाव व्यवस्थापन, नियमित व्यायाम तथा सन्तुलित आहारको आवश्यकताबारे […]
पूरा पढ्नुहोस्
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण, तीन दिनभित्र जवाफ दिन निर्देशन
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका २३ वटा स्थानीय तहसँग स्पष्टीकरण मागेको छ। पत्रमार्फत विभिन्न गाउँपालिका र नगरपालिकालाई तीन दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो। पत्रमा स्थानीय […]
पूरा पढ्नुहोस्
जिल्लामा धानखेती हुने क्षेत्रफल बढ्यो
चितवन। जिल्लामा धान ‘जोन’को क्षेफल बढेको छ । राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्यन एकाइ चितवनका अनुसार आर्थिक वर्ष २०८१÷८२ को तुलनामा चालु आवमा धानखेती गर्ने क्षेत्रफल बढेको हो । एकाइ प्रमुख महेश रेग्मीका अनुसार गत आवको तुलनामा यस आवमा जोन क्षेत्रमा धानखेती गर्ने क्षेत्रफल ४५० हेक्टर बढेर आठ हजार ९०० हेक्टर क्षेत्रफल पुगेको छ । […]
पूरा पढ्नुहोस्
अपाङ्गता भएका व्यक्तिलाई बाख्रा तथा इलेक्ट्रिक जग वितरण
भरतपुर, असार २५ – भरतपुर महानगरपालिका वडा नम्बर ७ ले वडाभित्रका अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जन तथा दैनिक जीवन सहज बनाउने उद्देश्यले बाख्रा तथा पानी तताउने इलेक्ट्रिक जग वितरण गरेको छ। वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा अपाङ्गता भएका ५ जनालाई आयआर्जनमा सहयोग पुग्ने गरी बाख्रा वितरण गरिएको थियो भने ४२ जनालाई पानी तताउने इलेक्ट्रिक जग प्रदान गरिएको […]
पूरा पढ्नुहोस्
२ अन्तर्राष्ट्रिय र ८ राष्ट्रिय आईटी कम्पनीसँग सहकार्य, अध्ययनसँगै सशुल्क इन्टर्नशिप र रोजगारीको व्यवस्था
गैंडाकोट, असार २४— काठमाडौँ विश्वविद्यालय (केयू) सम्बद्ध एनआईटी (NIT) कलेज, गैंडाकोटले शैक्षिक सत्र २०२६ (२०८३/८४) का लागि स्नातक तहअन्तर्गत बीआईटी कार्यक्रमको भर्ना खुला गरेको छ। कलेजले विद्यार्थीलाई अध्ययनसँगै व्यावसायिक अनुभव र आर्थिक आत्मनिर्भरता दिलाउने उद्देश्यले ‘Earn While You Learn’ (पढ्दै कमाउँदै) कार्यक्रमलाई विशेष प्राथमिकताका साथ सञ्चालन गर्ने जनाएको छ। आधुनिक सूचना प्रविधि (आईटी) क्षेत्रको बढ्दो […]
पूरा पढ्नुहोस्
चितवनमा बढ्दो गर्मीका कारण नेपाल पुलिस स्कुलले दियो एक साता बिदा
चितवनमा पछिल्ला दिनमा बढेको अत्याधिक गर्मीका कारण जनजिवन कष्ठकर बनेको छ । ४० डिग्री आसपासको तापक्रमका कारण बिशेष गरी विद्यार्थीहरू समस्यामा परेका छन् । विद्यालयमा अध्ययन गर्न कठिनाइ हुन थालेको छ। घाम र अत्यधिक गर्मीका कारण कक्षाकोठामा बस्न असहज हुनुका साथै स्वास्थ्यमा समेत असर पर्ने चिन्ता बढेको छ। यही अवस्थालाई मध्यनजर गर्दै नेपाल पुलिस स्कुल, […]
पूरा पढ्नुहोस्
प्रेस युनियन चितवनद्धारा स्थापना दिवसमा भोजना सेवा
चितवन, १३ जेठ । श्रमजीवी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनको ३५औँ स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन चितवन शाखाले असहाय आमा–बुबालाई भोजन सेवा गरेर दिवस मनाएको छ । भरतपुर ९ मा रहेको चितवन मानव सेवा आश्रम मा आश्रित ४५ जना भन्दा बढी सहयोगापेक्षी आमा–बुबालाई भोजन सेवा दिदै चितवन शाखाले स्थापना दिवस मनाएको हो । […]
पूरा पढ्नुहोस्
नेपाल प्रेस युनियनको आज स्थापना दिवस मनाइँदै, विधान महाधिवेशन पनि हुँदै
नेपालका लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठनका रूपमा रहेको नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदैछ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गरेका छन् भने केन्द्रीय समितिले काठमाडौंमा विधान महाधिवेशन आयोजना गरेको छ। विधान महाधिवेशनको पूर्वसन्ध्यामा बिहान ७ बजे माइतीघर मण्डलामा प्रभातफेरी आयोजना गरिने र त्यसपछि बिहान ९ बजेदेखि विधान […]
पूरा पढ्नुहोस्
नारायणी नदी उत्खनन व्यवस्थित बनाउन निर्देशन
नवलपुर: नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदी उत्खननलाई व्यवस्थित बनाउन जिल्ला अनुगमन समिति नवलपुरले निर्देशन दिएको छ । समितिले गरेको स्थलगत अनुगमनका क्रममा नारायणी नदीमा अनियन्त्रित रुपमा उत्खनन गरेको पाइएको भन्दै खोला उत्खनन व्यवस्थित बनाउन निर्देशन दिएको हो । समितिका संयोजक एवं जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले नारायणी नदीबाट नदीजन्य पदार्थ मनपरि […]
पूरा पढ्नुहोस्
निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार तयारः मन्त्री लम्साल
काठमाडौँ : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीले उठाएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको आज बसेको बैठकमा मन्त्री लम्सालले निर्माण क्षेत्र अहिले आर्थिक दबाब, मूल्यवृद्धि र भुक्तानी समस्याबाट प्रभावित भएको स्वीकार गर्दै व्यवसायीलाई ढुक्क भएर काममा लाग्न आग्रह गर्नुभयो । बैठकमा निर्माण व्यवसायीहरूले सम्पन्न कामको भुक्तानी नपाएको, […]
पूरा पढ्नुहोस्