Tag: @bharoshanepal
स्पन्दन नेपालको मानसिक तथा शारीरिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
स्पन्दन नेपाल, भरतपुर–१० चितवनको आयोजनामा ‘मानसिक एवं शारीरिक स्वास्थ्य, सशक्त जीवन’ विषयक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार बिहान भरतपुरस्थित सीएमटी होटल, हाकिमचोकमा आयोजित कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा मानसिक तथा शारीरिक स्वास्थ्यको महत्व, स्वस्थ जीवनशैली, तनाव व्यवस्थापन, नियमित व्यायाम तथा सन्तुलित आहारको आवश्यकताबारे […]
पूरा पढ्नुहोस्
पत्रकार विनोदबाबुको ‘नैबेद’ सार्वजनिक
भरतपुर । पत्रकार तथा लेखक विनोदबाबु रिजालको दोस्रो कृति ‘नैबेद’ कथासङ्ग्रह सार्वजनिक गरिएको छ । यसअघि लकडाउन डायरी `एकान्तबास’ प्रकाशित गरिसकेका रिजालको नयाँ कृतिलाई शिखा बुक्सले प्रकाशन गरेको हो । पुस्तकको लोकार्पण अक्षर समूह चितवनले आइतबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा सम्पन्न भयो । लेखक रिजालका बुवाआमा तथा छोराछोरीसँगै कवि भूपिन, एक्सपर्ट चितवनका मेनेजर नरहरि पौडेल […]
पूरा पढ्नुहोस्
मण्डला नाट्यशालाका लागि आवेदन खुला
काठमाडौँ : रङ्गमञ्च क्षेत्रमा अभियन, निर्देशन, लेखन सीप सिक्न चाहनेका लागि आवेदन खुला गरिएको छ । मण्डला नाट्यशालाले १८ महिने आवासीय नाट्य प्रशिक्षण कार्यक्रम सुरु गर्ने जनाउँदै आवेदन खुला गरेको हो । ‘मण्डला ड्रामा स्कुल ९एमडीएस०’ को तेस्रो ब्याचका लागि नाट्यशालाले देशभर खुला आवेदन आह्वान गरेको छ । युरोपियन युनियनको सहयोगमा उक्त प्रशिक्षण कार्यक्रम सुरु […]
पूरा पढ्नुहोस्
बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान
म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रवाङका एक दम्पतीले बिहेभोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सडकबत्ती जडान गरेका छन् । हालै विवाहबन्धनमा बाँधिएका कोत्रवाङका प्रकाश खत्री र राधिका धिताल खत्रीले व्यक्तिगत लगानीमा सडकबत्ती जडान गर्नुभएको हो । सडकबत्ती जडान भएपछि रातको समयमा उज्यालो हुँदा हिँडडुल गर्न सहज, सुरक्षित महसुस र चितुवालगायत वन्यजन्तुको आवतजावत घटेको कोत्रवाङ टोल सुधार संस्थाका […]
पूरा पढ्नुहोस्
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
काठमाडौँ : संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ राष्ट्रपतिबाट पुनर्विचारको लागि फिर्ता भएकोमा उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले […]
पूरा पढ्नुहोस्
मन्त्रिपरिषद् बैठक: सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन
काठमाडौँ । सरकारले २०६२/६३ सालदेखि हाल (२०८२/८३) सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन तथा छानबिन गर्न सम्पत्ति, जाँचबुझ छानबिन आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोन्य अदालतका पूर्वन्यायाधीषा राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो । आयोगका […]
पूरा पढ्नुहोस्
उम्मेदवार मीना खरेलको प्रचार-प्रसार अभियान समापन तथा होलि बिशेष सांस्कृतिक कार्यक्रम सम्पन्न
चितवन – चितवन क्षेत्र नम्बर २ की उम्मेदवार मीना खरेलको प्रचारप्रसार अभियान समापन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। आज घरदैलो अभियानसँगै भरतपुर ११ गोर्खाली टोलको मायादेवी चोकमा होलि विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो। नेपाली कांग्रेस चुनाव प्रचारप्रसार समिति क्षेत्र नम्बर २ चितवनको आयोजनामा भएको कार्यक्रमा चर्चित लोकदोहोरी गायिका राधिका हमालको बेजोड प्रस्तुति रहेको […]
पूरा पढ्नुहोस्
सर्लाही ४ का मतदातासँग गगनले भने : सांसद खोज्दै अब धाउनु पर्दैन, म आफैं आउँछु
सर्लाही। नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गगनकुमार थापाले सर्लाहीका मतदाताले सांसद खोज्दै अब धाउनु नपर्ने वाचा गरेका छन्। सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने भगवतीपुर र सिमरामा घरदैलोका क्रममा मतदाताले उम्मेदवार निर्वाचनमा मत माग्न आउने र कहिल्यै फर्केर नआउने गुनासो गरेपछि थापाले आफ्नो निर्वाचन क्षेत्रमा […]
पूरा पढ्नुहोस्
चितवन ३ मा रेणुको प्रचार तिव्र, आफू योग्य उमेदवार भएको दावी
चितवन : नेपाली कम्युनिष्ट पार्टीबाट चितवन–३ का प्रतिनिधिसभा उम्मेदवार रेणु दाहालले आफू विकास निर्माण, कानुन निर्माण र संविधान कार्यान्वयनको अनुभव भएको योग्य उम्मेदवार भएको जिकिर गर्नुभएको छ । भरतपुर-२६, ज्योतिनगरमा चुनाबी घरदैलो कार्यक्रममा बोल्दै नेतृ दाहालले आफ्नो काम र व्यवहारले नै योग्यताको प्रमाण दिएको बताउनुभयो । दाहालले भन्नुभयो, “मसँग विकास निर्माणको अनुभव छ, कानुन बनाएको […]
पूरा पढ्नुहोस्