Tag: @bharoshanepal
दुर्गा प्रसाईलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतको आदेश
काठमाडौं, ८ फागुन । सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । प्रसाईंको परिवारले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकोमा सो रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अदालतमा उपस्थित गराउन आदेश दिएको हो । यस्तै, अदालतले प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न भनेको […]
पूरा पढ्नुहोस्निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
काठमाडौँ, ७ माघः प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उक्त उजुरीपछि यही माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी […]
पूरा पढ्नुहोस्