मनोरञ्जन

पत्रकार विनोदबाबुको ‘नैबेद’ सार्वजनिक

भरतपुर । पत्रकार तथा लेखक विनोदबाबु रिजालको दोस्रो कृति ‘नैबेद’ कथासङ्ग्रह सार्वजनिक गरिएको छ । यसअघि लकडाउन डायरी `एकान्तबास’ प्रकाशित गरिसकेका रिजालको नयाँ कृतिलाई शिखा बुक्सले प्रकाशन गरेको हो । पुस्तकको लोकार्पण अक्षर समूह चितवनले आइतबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा सम्पन्न भयो । लेखक रिजालका बुवाआमा तथा छोराछोरीसँगै कवि भूपिन, एक्सपर्ट चितवनका मेनेजर नरहरि पौडेल […]

पूरा पढ्नुहोस्

मण्डला नाट्यशालाका लागि आवेदन खुला

काठमाडौँ : रङ्गमञ्च क्षेत्रमा अभियन, निर्देशन, लेखन सीप सिक्न चाहनेका लागि आवेदन खुला गरिएको छ । मण्डला नाट्यशालाले १८ महिने आवासीय नाट्य प्रशिक्षण कार्यक्रम सुरु गर्ने जनाउँदै आवेदन खुला गरेको हो । ‘मण्डला ड्रामा स्कुल ९एमडीएस०’ को तेस्रो ब्याचका लागि नाट्यशालाले देशभर खुला आवेदन आह्वान गरेको छ । युरोपियन युनियनको सहयोगमा उक्त प्रशिक्षण कार्यक्रम सुरु […]

पूरा पढ्नुहोस्

चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत

काठमाडौँ : चलचित्र पत्रकार सङ्घ नेपालले २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसका अवसरमा विभिन्न सम्मान र पुरस्कार वितरण गरेको छ । सङ्घले रु ५५ हजार ५५५ राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ अनन्त वाग्लेलाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान’ स्वर्गीय दिनेश सिटौलालाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ जयन सुब्बा मानन्धरलाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ […]

पूरा पढ्नुहोस्

लालीबजार’को चर्चा वर्षौंसम्म हुनेछः अभिनेता तथा निर्देशक शाह

काठमाडौँ : अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्र ‘लालीबजार’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको बताउनुभएको छ । सोमबार बेलुकी काठमाडौँस्थित जय नेपाल चलचित्र भवनमा चलचित्र हेरेपछि अभिनेता शाहले विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयले चलचित्रलाई आगामी कयौँ वर्षसम्म चर्चामा ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “चलचित्रका निर्माता, निर्देशक र कलाकारले हामीलाई वर्षांैसम्म सम्झिने सुन्दर कोसेलीका रुपमा […]

पूरा पढ्नुहोस्

‘ट्यालेन्ट हन्ट’ का नाममा ठगी र बालबालिकामाथि मानसिक दबाब दिएको भन्दै जिल्ला प्रशासनमा उजुरी

चितवन- चितवनमा बालबालिका केन्द्रित ‘ट्यालेन्ट हन्ट’ कार्यक्रमको नाममा आर्थिक अनियमितता, ठगी र बालमनोविज्ञानमा नकारात्मक असर पुर्‍याएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनमा उजुरी परेको छ। एस एण्ड बि क्रियसनद्वारा आयोजित तथा मिना झा इभेन्ट प्लानर रहेको “मिस स्नो ह्वाइट २०२६ सिजन -६” नामक प्रतियोगितामा सहभागी एक बालिकाका अभिभावकले सो संस्था र आयोजकविरुद्ध प्रमुख जिल्ला अधिकारी समक्ष […]

पूरा पढ्नुहोस्

चलचित्र पत्रकार संघ चितवनको पदाधिकारीमा पहिलो पटक महिला, बन्दना बनिन् जिल्ला उपाध्यक्ष

चितवन। चलचित्र पत्रकार संघ नेपाल चितवन शाखामा पहिलो पटक पदाधिकारीमा महिलाको उपस्थिति देखिएको छ । संघको आज चितवनमा सम्पन्न अधिबेशनले उपाध्यक्षमा बन्दना देबकोटालाई चयन गरेको हो । हाल सम्म संघको पदाधिकारीमा महिलाले प्रतिनिधित्व गरेका थिएनन् । बन्दना चलचित्र पत्रकार संघ चितवनको इतिहास रच्दै पहिलो पटक उपाध्यक्ष बनेकी हुन् । यसअघि उनले संघमा सदस्यका रूपमा काम […]

पूरा पढ्नुहोस्

समुदायस्तरबाट ‘बखान’ उपन्यासको गहिरो बहस सुरु

चितवनको इतिहास, बस्ती विकास र प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएका व्यक्तित्व बखानसिंह गुरुङलाई केन्द्रमा राखेर लेखिएको ‘बखान’ उपन्यासमाथि समुदायस्तरबाट औपचारिक चर्चा–परिचर्चा सुरु भएको छ। स्थानीय तहको पहलमा पहिलोपटक किताबमाथि सार्वजनिक बहस थालिएको हो । भरतपुर महानगरपालिका वडा नं. २५ को प्रवर्दनमा शुक्रबार पश्चिम चितवनको शुक्रनगरमा ‘बखान’ उपन्यासमाथि परिचर्चा सम्पन्न भएको छ। थारु पत्रकार संघ चितवन र […]

पूरा पढ्नुहोस्

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट जिल्ला घोषित

मंसिर २२, चितवन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बागमती प्रदेशको सातौँ वार्षिक साधारण सभा तथा तेस्रो प्रदेश अधिवेशनले चितवनलाई ‘सर्वोत्तम जिल्ला’ घोषणा गरेको छ। बागमती प्रदेशअन्तर्गतका सबै जिल्लामध्ये उत्कृष्ट कार्यसम्पादन, संगठनात्मक सक्रियता र योगदानका आधारमा चितवन जिल्ला कार्यसमितिलाई यस वर्षको उत्कृष्टतासूचक सम्मान गरिएको हो। अधिवेशनमा चितवनबाट प्रतिनिधित्व गर्दै संस्थाका अध्यक्ष बसन्त लामा, प्रथम […]

पूरा पढ्नुहोस्

बोल्ड’ लुक्स सहित सागर जंग कुँवरको ‘मस्त जवानी’ भिडियो रिलिज

काठमाडौं: गायक सागर जंग कुँवर र चर्चित र्‍यापर भाइबर साइमनको सहकार्यमा तयार भएको नयाँ गीत “मस्त जवानी” को म्युजिक भिडियो सार्वजनिक भएको छ। पछिल्लो समयको सांगीतिक ट्रेन्ड र युवाहरूको रुचिलाई ध्यानमा राख्दै तयार पारिएको यो गीतमा भरपूर इनर्जी र मस्ती समेटिएको छ। गीतको भिडियो पक्षलाई निकै उत्कृष्ट र ‘ग्ल्यामरस’ बनाइएको छ। भिडियोको निर्देशन, छायांकन तथा […]

पूरा पढ्नुहोस्

जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

चितवन । चितवनका दिनेश कोइरालाको कथा र निर्माण रहेको चलचित्र ‘बिगुल’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्रको पोस्टरसँगै प्रदर्शन मिति पनि घोषणा भएको छ । रमेश कोइरालाको निर्देशन,कल्पना पौडेलको प्रस्तुति रहेको चलचित्र बिगुल माघ ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ । आज सार्वजनिक भएको चलचित्रको तीन पोस्टर मध्ये एउटामा अभिनेत्री बेनिशा हमाल […]

पूरा पढ्नुहोस्