गण्डकी
जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
मुस्ताङ: कालिगण्डकी करिडोरअन्तर्गत बेनी(जोमसोम(कोरला सडक आयोजनाले उत्तररदक्षिण जोड्ने कोरलाको जोमसोम(कागबेनी खण्डको स्तरोन्नति सुरु गरेको छ । आयोजनाले सालबसाली ठेक्का सम्झौता अनुसार करिव सात करोड लागतमा जोमसोम(कागबेनी नौ किलोमिटर सडकखण्डको स्तरोन्नति सुरु गरेको हो । राष्ट्रिय गौरवको कोरला सडक आयोजनाअन्तर्गत विसं २०७६ अघि निर्माण सम्पन्न भइसकेको जोमसोम(कोरला खण्डअन्तर्गत पहिलो खण्डको जोमसोम(कागबेनी कालोपत्र सडक वर्षा, पहिरोलगायत कारणले […]
पूरा पढ्नुहोस्
पोखरामा अनिश्चितकालीन निषेधााज्ञा जारी, स्थिति तनावग्रस्त
पोखरामा अनिश्चितकालीन निषेधााज्ञा जारी, स्थिति तनावग्रस्त
पूरा पढ्नुहोस्
पशु बीमामा आकर्षित हुँदै कृषक
दमौली – तनहुँमा विभिन्न बीमा कम्पनीमार्फत पशुधन सुरक्षण (बीमा) को सुविधा प्रदान गरेसँगै कृषकको यसतर्फ आकर्षण बढेको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत जिल्लामा रू १३ करोड १८ लाख ८५ हजार मूल्य बराबरका पशुको बीमा गरिएको छ । जिल्लाका २८ हजार चार सय ९४ पशुको बीमा गरिएको केन्द्र प्रमुख डा बालकुमार श्रेष्ठले […]
पूरा पढ्नुहोस्
गैंडाकोटमा एक महिलाले आफ्नै शरीरमा आगो लगाइन्
गैंडाकोट – पूर्वी नवलपरासीको गैंडाकोटमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । गैंडाकोट नगरपालिका २ एसपीएम चोक बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी हुन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बुधबार श्रीमानसँग सामान्य झगडा भएपछि कोठाभित्र पसेर चुक्कल लगाएर आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला […]
पूरा पढ्नुहोस्
मुग्लिन–पोखरा सडक विस्तार : दमौलीमा घर भत्काइँदै
दमौली – पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी गरिएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो । यसअगाडी मुख्य बजारभन्दा बाहेकका ठाउँमा घरटहरा हटाइएकामा अब मुख्य बजारमा काम हुने योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । उनले भने, “बजार क्षेत्रमा धुलो नउडोस् भन्नका लागि […]
पूरा पढ्नुहोस्
खण्डहर बन्दै भृकुटी कागज कारखाना
नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ मा रहेको भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड बन्द भएपछि खण्डहर बन्दै गइरहेको छ । नेपाललाई कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले चार दशकअघि स्थापना गरिएको नेपालकै ठूलो कागज कारखानाको अवस्था अहिले भेन्टिलेटरमा राखिएको बिरामीजस्तै भएको स्थानीय बताउँछन् । भृकुटी कागज कारखाना नजिकैका ७० वर्षीय रामेश्वर कँडेलले उद्योग सञ्चालनमा हुने बेलासम्म यहाँ […]
पूरा पढ्नुहोस्