Tag: #bharosakhabar
केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
काठमाडौँ, २१ वैशाखः जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मध्यमदेखि केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ । विभागका अनुसार आज मुलुकभर साधारणतया बादल लाग्नेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा […]
पूरा पढ्नुहोस्
किरातेश्वर शिव मन्दिरमा भईरहेको सप्ताहज्ञान महायज्ञको छैटौ दिनः भक्तजनको उल्लेख्य सहभागिता
चितवन: किरातेश्वर शिव मन्दिरमा संगीतमय श्रीमद्भागवत सप्ताह तथा शिव महिमा ज्ञानमहायज्ञ मा भक्तजनको उल्लेख्य सहभागिता रहेको छ । भरतपुर महानगरपालिका–११, बसेनी लामाटोलस्थित ऐतिहासिक किरातेश्वर शिव मन्दिरमा भईरहेको संरक्षण, सम्वद्र्धन तथा धार्मिक–सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संगीतमय श्रीमद्भागवत सप्ताह, शिव महिमा ज्ञानमहायज्ञ तथा भव्य श्रृंगारिक महाआरतीमा भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको छ । सनातन हिन्दुधर्मको संरक्षण र […]
पूरा पढ्नुहोस्
बसन्तको `बखान´ माथि आँपटारीमा चर्चा
चितवन: नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीद्धारा लिखित उपन्यास बखान माथि शुक्रवार भरतपुरको आँपटारीमा समीक्षा कार्यक्रम सम्पन्न भयो । विशेषत विद्यार्थिहरुलाई लक्षित गरि आयोजना गरिएको सो कार्यक्रमका वक्ताहरुले बखान उपन्यास इतिहाँसको साक्षि भएको बताए । नेपाली लेखक संघ चितवनले आयोजना गरेको पाठक संग लेखक कार्यक्रममा बोल्ने बक्ताहरुले उपन्यासले चितवनको पुरानो समाज प्रस्तुत गरेको कुरामा […]
पूरा पढ्नुहोस्
जसपाको घोषणापत्र सार्वजनिक
काठमाडौँ: जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको घोषणापत्रमा सामाजिक न्याय, समावेशिता, समान अवसर र पारदर्शी शासनमार्फत लोककल्याणकारी राज्य निर्माण गर्ने मूल लक्ष्य प्रस्तुत गरिएको छ । घोषणापत्रमा सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने उल्लेख गरिएको छ । स्वास्थ्य सेवालाई राज्यको पूर्ण दायित्वका […]
पूरा पढ्नुहोस्
चितवनका १३ उम्मेदवारले मात्र बैंक खाता संचालनका लागि स्वीकृति लिए : ५१ जनाले गरे अटेरि
चितवन / भरोसा खबर : चितवनका निर्वाचन क्षेत्रहरूमा चुनावी प्रचारप्रसार तीव्र भइरहँदा उम्मेदवारहरूले निर्वाचनको आर्थिक पारदर्शिताबारे निर्वाचन कार्यालयले दिएको निर्देशनलाई भने बेवास्ता गरेको पाइएको छ। जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा कुल ६४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेर चुनावी प्रचारप्रसारको कार्यक्रम संचालन गरिरहेको भए तापनि हालसम्म १३ जनाले मात्र निर्वाचन प्रयोजनका लागि बैंक खाता संचालनको विवरण निर्वाचन कार्यालयलाई […]
पूरा पढ्नुहोस्
मानसिक समस्या खुलेर भनौ, मन संवाद सुरु गरौ
चितवन, २९ कात्तिक । पछिल्लो समय शारीरिक समस्या जस्तै मानसिक स्वास्थ्य समस्या समेत बढ्दै गएको भन्दै यसलाई शारीरिक रागजस्तै सामान्य रुपमा लिई परिवारसँग छलफल गर्नु पर्नेमा मानसिक स्वास्थ्य बिज्ञहरुले जोड दिएका छन् । समाजमा बिद्यमान लान्छना र भेदभावका कारण अझैपनि मानसिक समस्यालाई लुकाउने गरेका कारण उपचारमा ढिलाई हुने र समस्या जटिल बन्ने परिस्थिति रहेको उनीहरुको […]
पूरा पढ्नुहोस्
पर्सा कारागारमा दरबन्दी छ, चिकित्सक छैनन्
पर्सा, २९ साउन । जिल्ला कारागार पर्सामा एक जना चिकित्सकको दरबन्दी भए पनि वर्षौंदेखि त्यो रिक्त छ । कारागारमा सातौँ वा आठाँै तहको एक जना मेडिकल अधिकृतको दरबन्दी भए पनि हाल त्यहाँ एक जना ‘हेल्थ असिस्टेन्ट’ ले मात्रै स्वास्थ्य सेवा प्रवाह गर्दै आएका छन् । वीरगञ्ज कारागारमा वीरगञ्ज महानगर–२५ का राहुल साह तुरहाको गत मङ्गलबार […]
पूरा पढ्नुहोस्
४५ चेपाङ परिवारलाई इच्छाकामना गाउँपालिकाले दियो घर
चितवन , १६ असार । इच्छाकामना गाउँपालिकाले ४५ चेपाङ परिवारलाई घर हस्तान्तरण गरेको छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङका अनुसार रु तीन करोड १९ लाख ६३ हजार १२८ को लागतमा ती घर निर्माण गरिएको हो । उहाँका अनुसार वडा नम्बर १ मा सात, वडा नम्बर २ मा पाँच, वडा नम्बर ३ मा पाँच, वडा नम्बर […]
पूरा पढ्नुहोस्
फेरि बिद्युत् अवरुद्ध, कति समयमा आँउछ लाईन ?
चितवन, १६ असार। चितवन जिल्लाका बिभिन्न स्थानमा अहिले बिद्युत् सेवा अवरुद्ध भएको छ । दिउँसो २ बजेर २ मिनेट जादा अवरुद्ध भएको बिद्युत् सेवा ३० देखि ४५ मिनेछ पश्चात सुचारु हुने नेपाल बिद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जानकारी गराएको छ । प्राधिकरणले सेवा अवरुद्ध भएका कारण पर्न गएको असुबिधाको लागि सेवाग्राहीहरु सँग क्षमा याचना समेत […]
पूरा पढ्नुहोस्
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौ, १८ बैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार अहिले राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । जसअनुसार पेट्रोलको मूल्य रु दुई, डिजेल र मट्टितेलको रु एक घटेको छ । यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि घटाइएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य […]
पूरा पढ्नुहोस्