स्वास्थ्य – जीवनशैली
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको गुणस्तर अनुगमन तीव्र
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको सेवा प्रवाह, व्यवस्थापन तथा गुणस्तर सुधारको अवस्थाबारे अनुगमनलाई तीव्र बनाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाको नेतृत्वमा आइतबार वीर अस्पताल, ट्रमा सेन्टर तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अस्पताल सुधार कार्यक्रमअन्तर्गत भएका प्रगतिको स्थलगत अनुगमन गरिएको हो। अनुगमनका […]
पूरा पढ्नुहोस्
आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा सेवा विस्तारमा समस्या भएको भरतपुर अस्पतालको गुनासो
चितवन बिरामीको चाप बढेसँगै सेवा विस्तारको आवश्यकता बढ्दै गए पनि भरतपुर अस्पतालले आफ्नै स्वामित्वको जग्गा उपयोग गर्न नपाउँदा पूर्वाधार विकास प्रभावित बनेको छ । अस्पतालले नयाँ भवन निर्माणदेखि विशेषज्ञ सेवा विस्तारसम्मका योजना अघि बढाउने लक्ष्य राखे पनि जग्गा प्रयोगमा देखिएको अवरोध मुख्य चुनौतीका रूपमा देखिएको हो । अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले अस्पताल विस्तार र […]
पूरा पढ्नुहोस्
चितवन जिल्लामा छयासी वटा एम्बुलेन्स अद्यावधिक
चितवन : जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका छन् । जनस्वास्थ्य कार्यालय चितवनले गत वैशाख २६ गते सूचना जारी गर्दै सात दिनभित्र अद्यावधिक गर्न निर्देशन दिएको थियो । अद्यावधिक भएकामध्ये दुईवटा शववाहन रहेका छन् । कार्यालयले सूचना जारी गरेपछि ती एम्बुलेन्स अध्यावधिक भएको कार्यालयका प्रमुख निर्मल घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा […]
पूरा पढ्नुहोस्
१३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवन: चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो ९मलेरिया० रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशंकामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमूना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएकोे हो । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन् । एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने […]
पूरा पढ्नुहोस्
अस्पतालहरूमा स्वास्थ्य मन्त्रालयको अनुगमन, शासकीय सुधार कार्य योजना कार्यान्वयनमा जोड
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शासकीय सुधार सम्बन्धी एक सय कार्य योजनाहरूको कार्यान्वयनमा तीव्रता दिएको छ । शासकीय सुधार कार्य योजना अनुरूप मन्त्रालयले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै स्वास्थ्य संस्थाहरूमा अनुगमन अघि बढाएको छ । सोमबार मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले महाशाखा प्रमुख डा. रोशन न्यौपानेको नेतृत्वमा काठमाडौँको महाराजगन्जस्थित कान्ति बाल अस्पतालको […]
पूरा पढ्नुहोस्
भरतपुर अस्पतालको मेसुमा डा विश्वबन्धु बगाले नियुक्त
चितवन – भरतपुर अस्पातलको प्रमुख मेडिकल सुपरिटेण्डेण्ट मेसुमा डा.विश्वबन्धु बगाले नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको सचिवमा कार्यरत ११ औं तहका चिकित्सक डा।बगालेलाई मन्त्रीस्तरीय निर्णयले भरतपुर अस्पताल पठाएको हो । उनी यसभन्दा अघी पनि भरतपुर अस्पतालको मेसु पदमा रहेर काम गरिसकेका थिए । उनले हेटौंडास्थित किटजन्य रोग अनुसन्धान प्रयोगशालामा र रत्ननगर बकुलहर अस्पतालको […]
पूरा पढ्नुहोस्
निपाहा भाईरसवाट बच्नका लागि सचेत रहन स्वास्थ मन्त्रालयको आग्रह
काठमाडौँ, २० माघः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निपाह भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख गर्दै मन्त्रालयले त्यसका लागि आवश्यक सबै कदम चालिरहेकाले सबैलाई आतङ्कित नहुन र सचेत, सजग र जिम्मेवार बन्न अनुरोध गरेको हो । विश्व स्वास्थ्य सङ्गठनद्वारा […]
पूरा पढ्नुहोस्
पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारीमा सरकार मन्त्री गौतम
चितवन, २१ मङ्सिर . स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई परीक्षापछिको नर्सिङ पढाइ ९पिसिएल० लाई निरन्तरता दिने तयारी गरेको बताएकी छन् । भरतपुर अस्पतालको ट्रमासेन्टर तथा कम्पाउण्डिङ फार्मेसीको आज उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले अस्पतालमा आवश्यक स्टाफ नर्सको सङ्ख्या कम भएकाले पिसिएल नर्सिङ कार्यक्रम सञ्चालन गर्नेगरी तयारी थालिएको बताइन् […]
पूरा पढ्नुहोस्