१८ चैत्र २०८२, बुधबार १६:१८
चितवन – भरतपुर अस्पातलको प्रमुख मेडिकल सुपरिटेण्डेण्ट मेसुमा डा.विश्वबन्धु बगाले नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको सचिवमा कार्यरत ११ औं तहका चिकित्सक डा।बगालेलाई मन्त्रीस्तरीय निर्णयले भरतपुर अस्पताल पठाएको हो ।
उनी यसभन्दा अघी पनि भरतपुर अस्पतालको मेसु पदमा रहेर काम गरिसकेका थिए । उनले हेटौंडास्थित किटजन्य रोग अनुसन्धान प्रयोगशालामा र रत्ननगर बकुलहर अस्पतालको मेसु भएर लामो समय काम गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्