Tag: bharoshanews
तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन
तनहुँ, १३ भदौ । आलु प्रवद्र्धन आयोजना कार्यक्रमअन्तर्गत तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन भएको छ । आर्थिक वर्ष २०८१÷८२ मा १३ कृषक समूहमार्फत् एक हजार रोपनी क्षेत्रफलमा उक्त परिमाणमा आलु उत्पादन भएको हो । कृषक समूह र सहकारीमार्फत क्लष्टरमा आलुखेती गरिएको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो । एउटा क्लष्टरमा कम्तीमा ३० रोपनी क्षेत्रफलमा […]
पूरा पढ्नुहोस्
भूमिगत सिँचाइ आयोजनाको कार्यक्षेत्र विस्तार
चितवन, ३० साउन । भूमिगत सिँचाइ आयोजनाको कार्यक्षेत्र विस्तार भएको छ । चितवन, मकवानपुर र नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० कार्यक्षेत्र भएको आयोजनामा बारा र पर्सा थपिएका छन् । आयोजना प्रमुख विश्वबन्धु केसीका अनुसार तराई क्षेत्रमा पानीको समस्या बढेसँगै सरकारले आयोजनाको कार्यक्षेत्र विस्तार गरेको हो । चालु आवमा २४ वटा भूमिगत सिँचाइका आयोजना पूरा गर्ने लक्ष्य […]
पूरा पढ्नुहोस्