Tag: bharoshanews
क्यान्सरको प्रकार थाहा पाइने `रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
चितवन, २९ असार । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार ९टाइप० पत्ता लगाउने अत्याधुनिक ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री (आइएचसी) मेसिन सञ्चालनमा ल्याएको छ । स्वीस कम्पनी ‘रोश’द्वारा निर्माण गरिएको यो मेसिनको प्रयोगसँगै अब बिरामीको नमूना ९टिस्यु० भारतलगायत अन्य देशमा पठाउनुपर्ने बाध्यता अन्त्य भएको छ । अस्पतालका प्रयोगशाला प्रमुख डा ग्रेता पाण्डेका अनुसार […]
पूरा पढ्नुहोस्
बागमती प्रदेशमा ८० प्रतिशत धान रोपाइँ हुन बाँकी
बागमती, २३ असार । असार महिना सकिन लाग्दै बागमती प्रदेशमा हालसम्म ८० प्रतिशत धान रोपाइँ हुन बाँकी रहेको छ । हालसम्म २० दशमलव ५१ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको छ । बागमती प्रदेश कृषि निर्देशानलयका सूचना अधिकारी प्रमोदप्रसाद दाहालका अनुसार यसवर्ष समयमै वर्षा नहुँदा प्रदेशको करिब ८० प्रतिशत खेतीयोग्य जग्गा अझै बाँझो छ । […]
पूरा पढ्नुहोस्
त्रिवि क्रिकेट मैदानमा कुर्सी राखिदै
काठमाडौँ, २२ असार । कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा कुर्सीहरु राखिदै छ । रङ्गशालालाई अन्तरराष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गरिँदैछ । निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेलो […]
पूरा पढ्नुहोस्
नेतृत्व गर्न सक्षम बन्दै महिला जनप्रतिनिधि
पाल्पा, २२ असार । यहाँका महिला जनप्रतिनिधिले प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम रहेको बताएका छन् । विसं २०७९ को स्थानीय तहको निर्वाचनदेखि वडा सदस्य र कार्यपालिका सदस्यमा निर्वाचित भएका महिला जनप्रतिनिधिले आगामी निर्वाचनमा प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम रहेको बताएका हुन् । तानसेन नगरपालिका–२ की महिला सदस्य सविता भट्टराईले महिला पनि प्रमुख पदको […]
पूरा पढ्नुहोस्
बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
काठमाडौँ, २० असार । चलचित्र विकास बोर्डले आफ्ना ३३ प्रकारका सेवा अनलाइन माध्यमबाट प्रदान गरेको छ । बोर्ड स्थापना भएको २५ वर्ष पूरा भएको उपलक्ष्यमा घोषणा गरिए अनुसार चलचित्र दर्ता, जाँच सिफारिस, घर इजाजत, चलचित्र महोत्सव आयोजना स्वीकृतिलगायतका ३३ प्रकारका सेवाका लागि अब कार्यालय जान नपर्ने भएको छ । यसका साथै बोर्डले ‘बक्सअफिस २ सिनेपा’ […]
पूरा पढ्नुहोस्
चितवनको इच्छाकामनामा चट्याङ लागेर एकको मृत्यु, एक घाइते
चितवन, ८ जेठ । चितवनमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् । इच्छाकामना गाउँपालिका–१ क्याङसिराङमा बुधबार दिउँसो साढे ११ बजेको समयमा बाटोमा हिँडिरहेका बेला अचानक चट्याङ लागेर स्थानीय ५१ वर्षीय बिरु चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो । बिरुसँगै हिँडेका उहाँका […]
पूरा पढ्नुहोस्प्रेमवस्ती चोकमा बिभत्स दुर्घटनाः एक महिलाको मृत्यु
चितवन, १२ बैशाख भरतपुर महानगरपालिका वडा नं ७ प्रेमवस्ती चोकमा अण्डा वोक्ने बलेरो गाडीले स्कुटरलाई ठक्कर दिई भएको दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ । गितानगरवाट भरतपुर तर्फ गैरहेको ना ५ च २६४४ नम्बरको बलेरो गाडीले सोही दिशा तर्फ गैरहेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुर चालक ५२ बर्षीय लक्ष्मी वाग्लेको […]
पूरा पढ्नुहोस्
सरकारले कुलमानलाई पदबाट हटायो
काठमाडौं, १५ चैत । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको एक मन्त्रीले जानकारी दिए । घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनी दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त भएका थिए । चार वर्षको […]
पूरा पढ्नुहोस्शिक्षकको समस्या समाधानका लागि सरकारले ध्यान दिनुपर्छ
चितवन, १५ फागुन । शिक्षकहरुको समस्या समाधानका लागि सरकाले ध्यान पु¥याउन नसकेको शिक्षकका अगुवाहरुले वताएका छन् । नेपाल शिक्षक संघ चितवनको ३३ औ जिल्ला प्रतिनिधि सभामा बोल्ने बक्ताहरुले शिक्षकको समस्या समाधानका लागि सरकारले ध्यान पु¥याउन नसकेको बाएका छन् । शिक्षकलाई सामान्य दर्जा दिएर आफ्नो राजनीति वचाउन खोज्नु गलत भएको उहाँहरुको भनाई थियो । शिक्षकहरुका कारण […]
पूरा पढ्नुहोस्
मधानी महायज्ञमा महाकुम्भकी ‘भाइरल गर्ल’ मोनालिसा
रौतहट, १५ फागुन । अहिले रौतहटको मौलापुरमा मधानी महायज्ञ चलिरहेको छ । पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यले मौलापुर नगरपालिकाले महोत्सव गरेको हो । महोत्सव अवधिमा सांस्कृतिक कार्यक्रम पनि भैरहेको छ । महोत्सवको पहिलो दिन भारतीय गायक रितेश पाण्डे, विनय बिहारी, मोनालिसा, निर्देशक सनोज मिश्रा, शिखर संतोष, प्रिया सोहानी, नेपाली कलाकार प्रीति […]
पूरा पढ्नुहोस्