Tag: #newsonline

किरातेश्वर शिव मन्दिरमा भईरहेको सप्ताहज्ञान महायज्ञको छैटौ दिनः भक्तजनको उल्लेख्य सहभागिता

चितवन: किरातेश्वर शिव मन्दिरमा संगीतमय श्रीमद्भागवत सप्ताह तथा शिव महिमा ज्ञानमहायज्ञ मा भक्तजनको उल्लेख्य सहभागिता रहेको छ । भरतपुर महानगरपालिका–११, बसेनी लामाटोलस्थित ऐतिहासिक किरातेश्वर शिव मन्दिरमा भईरहेको संरक्षण, सम्वद्र्धन तथा धार्मिक–सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संगीतमय श्रीमद्भागवत सप्ताह, शिव महिमा ज्ञानमहायज्ञ तथा भव्य श्रृंगारिक महाआरतीमा भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको छ । सनातन हिन्दुधर्मको संरक्षण र […]

पूरा पढ्नुहोस्

चितवनका १३ उम्मेदवारले मात्र बैंक खाता संचालनका लागि स्वीकृति लिए : ५१ जनाले गरे अटेरि

चितवन / भरोसा खबर : चितवनका निर्वाचन क्षेत्रहरूमा चुनावी प्रचारप्रसार तीव्र भइरहँदा उम्मेदवारहरूले निर्वाचनको आर्थिक पारदर्शिताबारे निर्वाचन कार्यालयले दिएको निर्देशनलाई भने बेवास्ता गरेको पाइएको छ। जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा कुल ६४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेर चुनावी प्रचारप्रसारको कार्यक्रम संचालन गरिरहेको भए तापनि हालसम्म १३ जनाले मात्र निर्वाचन प्रयोजनका लागि बैंक खाता संचालनको विवरण निर्वाचन कार्यालयलाई […]

पूरा पढ्नुहोस्

रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

चितवन, २१ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको विस्तारित बैठक सौराहामा सुरु भएको छ । बिस्तारित बैठक सुरु हुनुअघि आज बिहान पार्टीको केन्द्रीय समितिको बैठकले कार्यतालिका अनुमोदन गरेको हो । पार्टीका प्रवक्ता मनिस झाका अनुसार कार्यतालिकासँगै पार्टीको आन्तरिक र राजनैतिक विषयमा छलफल भएको हो । केन्द्रीय समितिको बैठकपछि विस्तारित बैठक सुरु भएको उहाँले बताउनुभयो । […]

पूरा पढ्नुहोस्

सामुदायिक जीविकोपार्जन परियोजनाबाट एक हजार चार सय परिवार लाभान्वित

म्याग्दी, १३ भदौ । रघुगङ्गा गाउँपालिकामा सञ्चालन भएको सामुदायिक जीविकोपार्जन प्रवर्द्धन परियोजनाबाट सात गाउँका एक हजार ४०० परिवार लाभान्वित भएका छन् । अन्तरराष्ट्रिय रेडक्रसको साझेदारी र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहयोगमा छ वर्षअघि उक्त पालिकामा सुरु भएको परियोजना बिहीबारदेखि अन्त्य भएको छ । दुई चरणमा सञ्चालित परियोजनामार्फत किवी, ओखर, सुन्तला, कागती, टिम्मुर, सतुवा, बेसार, […]

पूरा पढ्नुहोस्

छाउगोठमा सुतेका दुई जनाको मृत्यु, एक घाइते

अछाम १३ भदौ । छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छभने अन्य एक जना घाइते भएकी छन् । प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो । पञ्चदेवल विनायक नगरपालिका – ८ सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका –६ का गोरे भण्डारीकी सात वर्षकी छोरी कविताको छाउगोठमा […]

पूरा पढ्नुहोस्

दमौली अस्पतालबाट एक वर्षमा एक लाख सेवाग्राही लाभान्वित

तनहुँ, ४ भदौ । जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीले एक वर्षमा एक लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१र८२ मा एक लाख सात हजार ९८३ जनालाई सेवा दिएको हो । विभिन्न सेवा थप भएसँगै सेवाग्राहीको सङ्ख्या बढेको अस्पतालका प्रमुख डा परिवर्तन बरालले बताउनुभयो । आव २०८०र८१ मा ९८ हजार […]

पूरा पढ्नुहोस्

ज्येष्ठ नागरिक सम्बन्धी ऐन प्रभावकारी कार्यान्वयन गर्न सरोकारवालाको जोड

काठमाडौँ, ४ भदौ । राष्ट्रियसभाका सांसदहरूले ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को व्यावहारिक रूपमा कार्यान्वन गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव कार्यान्वयन’सम्बन्धी छलफलमा सांसदहरूले ऐनमा ज्येष्ठ नागरिकका लागि स्वास्थ्योपचारमा ५० […]

पूरा पढ्नुहोस्

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनले ‘बोनम्यारो प्रत्यारोपण’ केन्द्र बनाउदै

चितवन, ३० साउन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा बोनम्यारो प्रत्यारोपण केन्द्र निमार्ण गर्ने तयारी गरिएको छ । अस्पतालभित्र चीन सरकारको सहयोगमा सेवा सञ्चालनको लागि अलग्गै युनिट बनाउने तयारी गरिएको छ । भवन निर्माण, उपकरण खरिद र जनशक्तिलाई तालिम चिनियाँ सरकारले व्यवस्थापन गर्ने जिम्मेवारी सहित काम अघि बढाउन लागिएको अस्पताले जनाएको छ । चिनियाँ विशेषज्ञ […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीद्वारा युवा दिवसको शुभकामना

काठमाडौँ, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय युवा दिवसको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत युवाहरूलाई शुभकामना दिनुभएको हो । “आज अन्तरराष्ट्रिय युवा दिवस । सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले युवाहरूको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा हरेक वर्ष अगस्ट १२ लाई युवा दिवस घोषणा […]

पूरा पढ्नुहोस्

नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण

पर्सा,१२ साउन । वीरगञ्ज महानगरसहित पर्सा जिल्लामा खानेपानीको हाहाकार भएसँगै नेपाली सेनाको श्रीजङ्ग गणले दैनिक औषतमा एक लाख लिटर खानेपानी ट्याङ्करमार्फत वितरण गर्दै आइरहेको छ । मधेश प्रदेश सरकारले पठाएको खानेपानीको ट्याङ्करबाट सेनाले खानेपानीको चर्को अभाव झेलेका बस्तीमा दिनको तीनपटक खानेपानी वितरण गर्दै आइरहेको छ । श्रीजङ्ग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले दैनिक […]

पूरा पढ्नुहोस्