Tag: #onlinenews
सीप विकास तालिम र माडीका सीमान्तकृत महिलाको आवश्यकता वीचको दुरी
सिन्धु ढकाल चितवन चितवन जिल्लाको २ बटा पालिका हरु भरतपुर महानगरपालिका र माडी नगरपालिका महिलाहरुले हाँकिरहेका छन् । त्यसैले पनि यी दुबै पालिकामा महिला लक्षित कार्यक्रमहरु तुलनात्मक रुपमा बढि देखिन्छ । बिशेष गरि माडी नगरपालिका दलित, विपन्न र सिमान्तकृत महिलाहरुको बसोबास भएको क्षेत्रमा भुमि पुत्र मानिने आदिवासी थारु समुदायकी महिलाले नगरपालिकाको नेतृत्व सम्हाली रहेकी छन् […]
पूरा पढ्नुहोस्
खहरे खोला, निकुञ्जको जनावर र जलवायु परिवर्तनको चपेटामा ढिकुरबारीः शिक्षादेखि आयआर्जन सम्म संकट
सिन्धु ढकाल । चितवन, ५ मंसिर बिद्यालय गएका ३ जना बच्चा साँझ घर आई नपुग्दा सम्म रेखा सुनारको मन बेचैन भइरहन्छ । हिउँद लागेसँगै खहरे खोलाहरु सुकेर वाटो केहि सहज भएको भएता पनि दिउँसै जंगली जनावर छ्याप्छ्याप्ती देखिने भएकाले छोराछोरी घर नआएसम्म रेखाले चैनको शास लिन पाउदिनन् । ७ बर्षकी कान्छी छोरी र १३ बर्षको […]
पूरा पढ्नुहोस्
महिलाको सीपलाई बजारसँग जोड्दै‘वुमन इन्टरप्रेनर्स ग्यालरी’
जुनु भट्टराई । रासस बिराटनगर विराटनगरको सहिद रड्गशाला नजिक सानो घर जहाँ भीडभाड भइरहन्छ । घरको भुइँतलाको कोठामा कोशी प्रदेशका महिला उद्यमीहरूले आफ्नो सीप प्रयोग गरेर बनाएका विभिन्न सामग्री कलात्मक ढड्गले सजाएर राखिएका छन् । उक्त कोठामा त्यस्ता सामग्रीमात्र होइन, महिलाको सङ्घर्ष, सिर्जनशीलता र उद्यमशीलताको कथासमेत सजिएको महसुस हुन्छ । त्यो हो– ‘वुमन इन्टरप्रेनर्स ग्यालरी’ […]
पूरा पढ्नुहोस्
वर्षाले १३ स्थानमा सडक अवरुद्ध
चितवन । अविरल वर्षासँगै आएको बाढीपहिराका कारण देशका १३ स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङखुवासभाको भोटखोला गाउँपालिकामा कोशी राजमार्ग, सोही जिल्लाको मकालु गाउँपालिकामा सोही राजमार्गको केही भागमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । पासाङल्हामु राजमार्गको गोसाईकुण्ड गाउँपालिकाको केही खण्ड तथा गल्छी–त्रिशुली–मैलुङ सडक बन्द छन् । ढोरपाटन– सालझण्डी, बेनी– दरवाङ […]
पूरा पढ्नुहोस्
आम्दानीको स्रोत ‘अकबरे’
भोजपुर, ८ साउन । अकबरे खुर्सानी यहाँ किसानको आम्दानीको स्रोत बनेको छ । पछिल्लो समय व्यावसायिक अकबरे ९डल्ले० खुसार्नीखेती गर्न थालेपछि यो राम्रो आम्दानीको स्रोत बनेको हो । स्थानीय बजारमा प्रतिकेजी रु दुईदेखि चार सयसम्म खुर्सानी बिक्री हुने गरेको छ । स्थानीय कृषक कमला थापाले खुर्सानी बिक्रीबाट घर परिवारका लागि खर्च जोह गर्न सहज भएको […]
पूरा पढ्नुहोस्
स्कुलमा विमान दुर्घटना, २७ जनाको मृत्यु, बङ्गलादेशमा शोक
एजेन्सी, ६ साउन बङ्गलादेशको एक स्कुलमा प्रशिक्षण लडाकू जेट दुर्घटना हुँदा २५ बालबालिका र अन्य दुई जनासहित २७ जनाको मृत्यु भएपछि मङ्गलबार परिवारहरू र शिक्षकहरू भेला भएका छन् । यो दशकौँको सबैभन्दा घातक विमान दुर्घटना हो । चिनियाँ निर्मित एफ–७ बिजेआई विमान माइलस्टोन स्कुल एन्ड कलेजमा खसेको बेला अधिकांश पीडित विद्यार्थीहरू भर्खरै कक्षाबाट बाहिर निस्किएका […]
पूरा पढ्नुहोस्
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको पूर्वानुमान
काठमाडौँ, २९ असार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको […]
पूरा पढ्नुहोस्
क्यान्सरको प्रकार थाहा पाइने `रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
चितवन, २९ असार । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार ९टाइप० पत्ता लगाउने अत्याधुनिक ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री (आइएचसी) मेसिन सञ्चालनमा ल्याएको छ । स्वीस कम्पनी ‘रोश’द्वारा निर्माण गरिएको यो मेसिनको प्रयोगसँगै अब बिरामीको नमूना ९टिस्यु० भारतलगायत अन्य देशमा पठाउनुपर्ने बाध्यता अन्त्य भएको छ । अस्पतालका प्रयोगशाला प्रमुख डा ग्रेता पाण्डेका अनुसार […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीबाट अन्तरराष्ट्रिय पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण
काठमाडौँ, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी र सम्बद्ध प्रशिक्षक तथा व्यवस्थापकलाई आज सम्मान र पुरस्कार प्रदान गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा युवा तथा खेककुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा गत कात्तिक ७ देखि १२ गतेसम्म जापन उसु ताइजी महासङ्घको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वल्ड कपमा कास्य पदक […]
पूरा पढ्नुहोस्
बागमती प्रदेशमा ८० प्रतिशत धान रोपाइँ हुन बाँकी
बागमती, २३ असार । असार महिना सकिन लाग्दै बागमती प्रदेशमा हालसम्म ८० प्रतिशत धान रोपाइँ हुन बाँकी रहेको छ । हालसम्म २० दशमलव ५१ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको छ । बागमती प्रदेश कृषि निर्देशानलयका सूचना अधिकारी प्रमोदप्रसाद दाहालका अनुसार यसवर्ष समयमै वर्षा नहुँदा प्रदेशको करिब ८० प्रतिशत खेतीयोग्य जग्गा अझै बाँझो छ । […]
पूरा पढ्नुहोस्