Tag: #onlinenews
निकुञ्जको कसरास्थित बाटोमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह
चितवन, ८ माघ । चितवन राष्ट्रिय निकुञ्जले साँझको समयमा कसरा हुँदै जाने बाटो प्रयोगगर्दा सवाधानी अपनाउन आग्रह गरेको छ । विगत केही दिनदेखि यस क्षेत्रमा जङ्गली हात्ती ध्रुबे देखिएकाले साँझ ५ वजेपछि यात्रा गर्दा समूहमा मात्रै गर्न निकुञ्जले अनुरोध गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार साँझ परेपछि दुई पाङ्ग्रे सवारीसाधनमा यात्रा […]
पूरा पढ्नुहोस्
चितवन महोत्सवः खुला गजल प्रतियोगितामा प्रवीण काफ्ले प्रथम
चितवन, ४ माघ । चितवन महोत्सवमा आयोजित राष्ट्रव्यापी खुला गजल प्रतियोगितामा प्रवीण काफ्ले प्रथम बनेका छन् । महेश संस्कृत गुरुकुल देवघाटधाममा अध्ययनरत काफ्लेको मूल घर जुम्ला हो । प्रतियोगितामा पोखरा, कास्कीका संयोग बस्याल द्वितीय भएका छन् भने भरतपुर, चितवनकी सरस्वती पौडेलले तृतीय स्थान हासिल गरेकी छन् । २०५३ सालदेखि २ वर्षको अन्तरमा हुँदै आएको महोत्सवमा […]
पूरा पढ्नुहोस्
हालसम्म ३ लाख ५० हजार दर्शकले अवलोकन गरे चितवन महोत्सव
चितवन, ४ माघ । चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजार दर्शकले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा पुष २५ बाट सुरु भएको १५ औं संस्करणको महोत्सव माघ १० गतेसम्म चल्ने छ । पैदल यात्रा गर्ने ठाउँमा कार्पेट बिछ्याएर निकै आकर्षक पारिएको चितवन महोत्सव […]
पूरा पढ्नुहोस्
सार्वजनिक यातायातमा जंक फुडको विज्ञापन निषेध
एजेन्सी, २९ पुष मोटोपन नियन्त्रण गर्न र स्वस्थ आहार प्रवर्द्धन गर्न सार्वजनिक यातायातमा जंक फुडको विज्ञापनमा प्रतिबन्ध लगाउने दक्षिण अस्ट्रेलिया पहिलो अष्ट्रेलियाली राज्य बनेको छ। जुलाई १, २०२५ मा लागू हुने यो प्रतिबन्धले सार्वजनिक बस, रेल र ट्राममा चकलेट, लली, कन्फेक्शनरी, मिठाई, आइसक्रिम, सफ्ट ड्रिंक्स र चिप्स जस्ता अस्वस्थ उत्पादनहरूको तस्बिरहरू राख्न निषेध गरेको छ। […]
पूरा पढ्नुहोस्
निजी क्षेत्र र बागमती प्रदेश सरकारबीच सहकार्य आवश्यक :मन्त्री तामाङ्ग
चितवन, ७ भदौ । चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा चितवन प्रदर्शनी केन्द्र भरतपुरमा सम्पन्न दोश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८१ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमी व्यवस्था तथा प्रशासन मन्त्री सुक माया तामाङ्गले वर्तमान अर्थतन्त्रको समस्याको दीर्घकालिन समाधान गर्न निजी क्षेत्र र तीनै तहका सरकारबीच सहकार्य […]
पूरा पढ्नुहोस्