Tag: #bharoshakhabar

सांसद उत्तम जोशीको सक्रियतामा भरतपुरका २१ विपन्न महिलालाई व्यवसाय प्रवर्द्धनका लागि सिप सँगै प्रबिधि हस्तान्तरण

चितवन – भरतपुरका २१ जना सीमान्तकृत तथा विपन्न समुदायका महिलाहरूलाई व्यवसाय प्रवर्द्धन सिप विकास सहित प्रबिधि हस्तान्तरण गरिएको छ। बागमती प्रदेशका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री उत्तम जोशीको सक्रियतामा भरतपुर महानगरपालिका भित्रका २१ जना विपन्न तथा सीमान्तकृत समुदायका महिलाहरूलाई सिलाई मेसिन हस्तान्तरण गरिएको हो। भरतपुर महानगरपालिका २,४,५,७, ११ र १२ नम्बर वडाको सिफारिसमा वडा भित्रका २१ […]

पूरा पढ्नुहोस्

अरुणोदय माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रुद्र अधिकारी निर्विरोध चयन

चितवन। अरुणोदय माध्यमिक विद्यालय, भरतपुर महानगरपालिका–६, गीतानगरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा भरतपुर महानगरपालिका वडा नं. ६ का वडा सदस्य रुद्र अधिकारी निर्विरोध चयन हुनुभएको छ। आज सम्पन्न विद्यालय व्यवस्थापन समितिको बैठकले अधिकारीलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो। बैठक विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य शिव प्रसाद लामिछानेको अध्यक्षतामा बसेको थियो। नवनिर्वाचित अध्यक्ष अधिकारीले विद्यालयको […]

पूरा पढ्नुहोस्

झापामा बैंकर खड्का मृत फेला: घटनाअघिको फेसबुक पोस्टलाई लिएर प्रहरीद्वारा सघन अनुसन्धान सुरु

झापा । झापाको दमक नगरपालिका वडा नं. ८ लक्ष्मीमार्गका ४२ वर्षीय बैंकर पिताम्बर खड्का आफ्नै घरमा मृत फेला परेका छन्। ग्लोबल आइएमई बैंकको विराटनगर शाखामा कार्यरत खड्का सोमबार साँझ मृत फेला परेका हुन्। यो घटनालाई बैंकिङ क्षेत्र र स्थानीय समुदायमा निकै चासोका साथ हेरिएको छ। घटना हुनुभन्दा ठीक अगाडि खड्काले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा चार […]

पूरा पढ्नुहोस्

भरतपुरमा रहेको अव्यवस्थित तार हटाउन सुरु

चितवन – भरतपुर महानगरपालिकाभित्रका सहरी क्षेत्रमा रहेका विद्युत्का ‘पोल’हरुमा रहेका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ । महानगरपालिका र जिल्ला प्रशासन कार्यालयसहित सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा छलफल भएसँगै तार हटाउन सुरु गरिएको हो । भरतपुर महानगरपालिकाका इन्जिनियर सुरेश बोटका अनुसार इन्टरनेट प्रदायक संस्थाका कर्मचारीहरुले आफ्नो तार आफैँ व्यवस्थापन गरिरहेका छन् । आवश्यक सहयोग महानगरपालिका […]

पूरा पढ्नुहोस्

सरकारको नीति कार्यक्रम आजः संसद् भवन तयारी अवस्थामा

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनको पूर्व तयारीस्वरुप सिंहदरबारमा पूर्वाभ्यास ९रिहर्सल० गरिएको छ । यस क्रममा सङ्घीय संसद् भवन परिसरमा उपसभामुख रुवी कुमारी र सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले स्वागतको पूर्वाभ्यास गर्नुभयो । त्यसक्रममा रिसल्ला सवारी र नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पणको पूर्वअभ्यास गरेको थियो । […]

पूरा पढ्नुहोस्

टेलिकमले बनायो २८ दिनको प्याकेज ३० दिनको

नेपाल टेलिकमले आफ्नो प्रिपेड सेवाको २८ दिनको प्याकेजको समय बढाएर ३० दिन बनाएको छ । टेलिकमका अनुसार ‘कम्बो–२९९ प्याक’को समयावधि मङ्गलबार रातिदेखि बढाएर ३० दिनको बनाइएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मङ्गलबार नेपाल टेलिकमसँग छलफल गर्नु भएपश्चात यो व्यवस्था लागु गरिएको हो । नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक रीना डङ्गोलले आगामी […]

पूरा पढ्नुहोस्

बागमती प्रदेशसभाको सभामुखमा चार दलको दाबी

बागमती प्रदेशसभामा सभामुख पदको चयन प्रक्रिया सुरु भएको छ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जेनजी आन्दोलनलगत्तै गत असोज १ गते सभामुख पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त भएको थियो । सो रिक्त सभामुख पदका लागि सत्तारुढ र प्रतिपक्ष दलहरूले दाबी गरेका छन् । बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको संयुक्त बैठकमा सभामुखमा आ–आफ्नो दलले […]

पूरा पढ्नुहोस्

नेपाली छोरीहरुको सपनामा सारथी बन्दै “जेनेल”

चितवन/सात समुन्द्र पारिको देश अष्ट्रेलियाबासी “जेनेल” को लागि नेपाल दोश्रो घर जस्तै बनेको छ । सामाजिक सेवा र नेपाली छोरीहरुको सशक्तीकरणको लागि उनले नेपाल यात्रा गर्न थालेको १० बर्ष भन्दा धेरै समय भैसक्यो । उनका लागि नेपाल अब केवल एउटा विदेशी मुलुक रहेन, बरु उनको कर्म र आत्मियता जोडिएको दोस्रो घर बनेको छ । नेपाली […]

पूरा पढ्नुहोस्

कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्री भण्डारी साम्बालाई उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्स मार्फत अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलाई फोन गरी खेलाडीको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराएको बताएका छन् । […]

पूरा पढ्नुहोस्

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

ललितपुर । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुषालले ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार उदयशमशेर राणाको व्यक्तित्वमाथि कसैले प्रश्न उठाउन नसक्ने दाबी गरेकी छिन् । नमूना महिला सञ्जाल गोदावरी नगरपालिकाले आयोजना गरेको निर्वाचन लक्षित विशाल महिला भेलालाई सम्बोधन गर्दै उपसभापति भुषालले राणा कुनै दाग नलागेको, भ्रष्टाचार विरोधी र अत्यन्तै इमान्दार नेता भएको बताइन् । उनले उदयशमशेर […]

पूरा पढ्नुहोस्