Tag: #bharoshakhabar
कार्यशैली चित्त नबुझेको भन्दै रास्वपा बागमती प्रदेश समिति सदस्य हरिलाल चौलागाईंले छाडे पार्टी
चरीकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाका प्रभावशाली नेता तथा बागमती प्रदेश समिति सदस्य हरि चौलागाईंले पार्टी परित्याग गरेका छन् । रास्वपाको संघीय निर्वाचन परिचालन समिति सदस्यसमेत रहेका चौलागाईं लामो समयदेखि पार्टीको संगठन विस्तार र निर्वाचन परिचालनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए । चौलागाईंले रास्वपाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेको बताएका छन् । विरोधकै […]
पूरा पढ्नुहोस्
लोकतान्त्रिक गणराज्यका लागि कटिबद्ध मधु आचार्य
काभ्रेपलाञ्चोक । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा काभ्रे क्षेत्र नं २ मा मधु आचार्य प्रतिस्पर्धामा रहेका छन् । पुस्तान्तरण, वैचारिक र सांगठनिक सुधारमार्फत पार्टी रूपान्तरणको आवाज सशक्त उठाएर स्थापित गर्न सफल नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका आचार्यको पार्टीमा ठूलो योगदान रहेको छ । २०३३ सालका राजनैतिक बन्दीका रूपमा ठूलोबुबा (प्रेमप्रसाद आचार्य) […]
पूरा पढ्नुहोस्
रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिले दिइन् राजीनामा
काठमाडाैं। रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले दिइन् राजीनामा काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेसका संस्थापक सभापति ममता शर्माले राजीनामा दिएकी छिन्। “राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नारा भएपनि व्यवहारमा ठीक विपरीत शैली भएको भन्दै उनले रास्वपाको साधारण सदस्यबाट समेत नरहने उनले विज्ञप्तिमार्फत राजीनामा दिएकी हुन्। उनले विज्ञप्तिमा भनेकी […]
पूरा पढ्नुहोस्
भरतपुर–७ मा मिना खरेलको पक्षमा तात्यो चुनावी माहोल, कांग्रेस कार्यकर्ता उत्साहित
चितवन – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ की उम्मेदवार मिना खरेलको पक्षमा माहोल तातेको छ । आज भरतपुर महानगरपालिका–७ मा भएको घरदैलो अभियानमा मिना खरेलको पक्षमा बढ्दो जनसमर्थन देखिएसँगै नेपाली कांग्रेसका कार्यकर्ताहरू उत्साहित देखिएका छन्। बीपीको योगदानको स्मरण गर्दै क्यान्सर अस्पतालमा बीपीको सालिकमा माल्यार्पण गर्दै भरतापुर […]
पूरा पढ्नुहोस्
‘दलित महिला र बालिकामाथि हुने हिंसाको अवस्था चिन्ताजनक छ’
काठमाडौँ – नेपालमा महिला र बालिका घरभित्र र घरबाहिर दुवै स्थानमा सुरक्षित नरहेको एक अध्ययनले देखाएको छ । यहाँ आज सार्वजनिक गरिएको ‘नेपालमा जातीय तथा लैङ्गिक आधारमा महिला र बालिकामाथि हुने हिंसा’ सम्बन्धी अध्ययन प्रतिवेदनले घरेलु हिंसा, बलात्कार, बलात्कार प्रयास र हत्या जस्ता जघन्य अपराध बढ्दै गएकाले सुरक्षाको अवस्था चिन्ताजनक रहेको देखाएको हो । प्रतिवेदनमा […]
पूरा पढ्नुहोस्बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ । जिल्लामा पहिचान र नियमित औषधि सेवन गर्ने २१५ सङ्क्रमितमध्ये १९ बालबालिका रहेको पाइएको छ । करिब १५ वर्षदेखि एचआइभी सङ्क्रमित भई औषधि सेवन गर्दै आएका बागलुङ नगरपालिका निवासी एक महिला समाजले सङ्क्रमितलाई हेर्ने दृष्टीकोण अझै परिवर्तन हुन नसकेको बताए । उनले आफूले खुलेर हिँड्न चाहे पनि […]
पूरा पढ्नुहोस्
महिलामैत्री सहर शीर्षकमा सामूहिक फोटो प्रदर्शनी हुँदै
काठमाडौँ, २२ मङ्सिर । सहरको भीडभाडमा दैनिकी बिताउन सजिलो पक्कै छैन । हिँड्न, डुल्न, खेल्न सास्ती खेप्नुपर्छ । यसमा महिला समुदायले भोग्ने सास्ती अरुको भन्दा अझै फरक र चुनौतिपूर्ण छ । सहर महिलाका लागि कति सजिलो वा चुनौतीपूर्ण छ भनेर बुझाउन फोटोग्राफरहरूले प्रर्दशनीमार्फत महसुस गराउने प्रयत्न गर्नुभएको छ । ललितपुरस्थित एमक्युब ग्यालरीमा मङ्सिर २८ गते […]
पूरा पढ्नुहोस्
सीमान्तकृत महिलाहरु यौन तथा प्रजनन स्वास्थ्य अधिकारबाट बञ्चित
काठमाडौँ, २२ मङ्सिर एक अध्ययन प्रतिवेदनले सीमान्तकृत महिलाहरु यौन तथा प्रजनन स्वास्थ्य अधिकारबाट बञ्चित रहेको उजागर गरेको छ । नेपाली समाजको छायाँमा रहेर बाँच्न र काम गर्न बाध्य चार समूहका महिलाः यौन श्रमिक, मनोरञ्जन क्षेत्रमा संलग्न श्रमिक, घरेलु श्रमिक र सशस्त्र द्वन्द्धका क्रममा यौन हिंसाबाट प्रभावित महिलाहरुले यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा दीर्घकालीन उपेक्षा भोगेको […]
पूरा पढ्नुहोस्
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट जिल्ला घोषित
मंसिर २२, चितवन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बागमती प्रदेशको सातौँ वार्षिक साधारण सभा तथा तेस्रो प्रदेश अधिवेशनले चितवनलाई ‘सर्वोत्तम जिल्ला’ घोषणा गरेको छ। बागमती प्रदेशअन्तर्गतका सबै जिल्लामध्ये उत्कृष्ट कार्यसम्पादन, संगठनात्मक सक्रियता र योगदानका आधारमा चितवन जिल्ला कार्यसमितिलाई यस वर्षको उत्कृष्टतासूचक सम्मान गरिएको हो। अधिवेशनमा चितवनबाट प्रतिनिधित्व गर्दै संस्थाका अध्यक्ष बसन्त लामा, प्रथम […]
पूरा पढ्नुहोस्
टुरिज्म सिस्टरहुडको अभियानः पर्यटन क्षेत्रमा महिला सहभागीता
काठमाडौँ, २१ मङ्सिर । नेपालको पर्यटन क्षेत्रमा क्रियाशील महिलाको साझा संस्था ‘टुरिज्म सिस्टरहुड नेपाल एशोसिएसन’ले पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउन पहल गरेको छ । सन् २०१८ मा स्थापना भएको उक्त एशोसियसनले पर्यटन क्षेत्रमा कार्यरत महिलाको क्षमता अभिवृद्धि गर्दै दिगो र जिम्मेवार पर्यटन निर्माण गर्ने काम गर्दै आइरहेको छ । एशोसियसनको सातौँ स्थापना दिवसका अवसरमा आज […]
पूरा पढ्नुहोस्