Tag: #bharoshakhabar

सरकार र चिकित्सकबिच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं, १३ असाेज । सरकार र आन्दोलनरत चिकित्सकबिच सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’सँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भर्खरै सम्पन्न वार्ताबाट ६ बुँदे सहमति भएको हो। पछिल्लो समय मणिपाल-पोखरा, माडी-चितवन, हेटौडा, कञ्चनपुर, बेलौरी, लमजुङ, पाटन लगायतका अस्पतालहरूमा घटेका घटनाका दोषीलाई तत्काल पक्राउ गरी […]

पूरा पढ्नुहोस्

‘लोकतन्त्र बलियो बनाउन पत्रकारिताको भूमिका महत्त्वपूर्ण´

चितवन, १३ असाेज । केशब भट्टराई नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले लोकतन्त्र बलियो बनाउनमा पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनका संस्थापक अध्यक्ष विश्वनाथ अधिकारीको १२औँ पुन्यतिथिमा प्रेस युनियन चितवन शाखाले काठमाडौँमा आयोजना गरेको शोकसभामा नेता केसीले पत्रकारितामार्फत सत्यतथ्य सूचना सम्प्रेषण गरी लोकतन्त्रलाई बलियो बनाउन सहयोग पुर्‍याउने बताए । […]

पूरा पढ्नुहोस्

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासकाे भाउ पनि बढ्याे

काठमाडौ, १३ असाेज। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । (शनिबार ) बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

पूरा पढ्नुहोस्

स्पन्दन नेपालमा नयाँ नेतृत्वमा अनिता खनाल चयन

चितवन, १३ असाेज । सामाजिक सेवा र महिलाहरुकाे सीप विकास गर्ने उदेश्यले महिलाहरुद्धारा स्थापना भएकाे गैर नाफामुलक संस्था स्पन्दन नेपालकाे अध्यक्षमा अनिता खनाल चयन भएकी छन् । संस्थाका अध्यक्ष इन्दिरा भूसालको अध्यक्षतामा भएको छैटौं साधारणसभा तथा दोश्रो अधिवेसनले खनालको अध्यक्षतामा ९ सदस्यीय कार्यसममिति सर्वसम्मत चयन गरेको हो । संस्थाको उपाध्यक्षमा सावित्री पौडेल र मन्जु पाठक […]

पूरा पढ्नुहोस्

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुदे सहमति

काठमाण्डौ, १२ असोज । सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच ५ बुँदे सहमति भएको छ । शुक्रवार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा सहमति जुटेको हो । सहमतिसँगै शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ । शिक्षा मन्त्री अशोक कुमार राईले प्रस्तावित विद्यालय शिक्षा सम्बन्धी संघीय ऐन निर्माणमा नपुगेका, छुटपुट भएका कुरालाई संसदीय प्रक्रियामार्फत […]

पूरा पढ्नुहोस्

सडक वरपरका संरचना हटाउन भरतपुर महानगरकाे निर्देशन, नहटाए हर्जना लगाउने

भरतपुर, १२ असार भरतपुर महानगरपालिकाले नगरभित्र सार्वजनिक सडकहरुको वरपरका क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचनाहरु हटाउन निर्देशन दिएकाे छ । सडकाे दाँयावाँया राखिएका अनधिकृत संरचना, पेन्टिङ तथा होर्डिङ बोर्डहरू हटाउनटाउन अटेर गरे महानगरले नै हटाउने र हर्जना समेत लगाउने तयारी महानगरकाे छ । महानगरपालिकाले सूचना प्रकाशन गरेर सम्बन्धित सरोकारवालालाई सवारी आवगमनमा बाधा पुर्‍याउने गरी निर्माण सामग्री […]

पूरा पढ्नुहोस्