Tag: mahilakhabar

लहानमा ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’

सिरहा, २३ असार । लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’ अहिले प्रभावकारी रूपमा अघि बढिरहेको छ । नगरपालिकाका २४वटै वडामा ‘रोटेसन’को आधारमा प्रत्येक महिनाको २२ गते गर्भवती तथा सुत्केरीलाई पोषण प्याकेज वितरण गरिँदै आएको छ । आइतबार वडा नं २२ मा आयोजित कार्यक्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले ४५ जनालाई […]

पूरा पढ्नुहोस्

नेतृत्व गर्न सक्षम बन्दै महिला जनप्रतिनिधि

पाल्पा, २२ असार । यहाँका महिला जनप्रतिनिधिले प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम रहेको बताएका छन् । विसं २०७९ को स्थानीय तहको निर्वाचनदेखि वडा सदस्य र कार्यपालिका सदस्यमा निर्वाचित भएका महिला जनप्रतिनिधिले आगामी निर्वाचनमा प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम रहेको बताएका हुन् । तानसेन नगरपालिका–२ की महिला सदस्य सविता भट्टराईले महिला पनि प्रमुख पदको […]

पूरा पढ्नुहोस्

चितवन बार निर्वाचन विशेष: को हुन् फुलमाया रानाभाट ?

फुलमाया रानाभाट चितवनको पहिलो महिला कानुन व्यवसायी हुनुहुन्छ । उहाँ नेपालको कानुनी क्षेत्रमा एक प्रेरणादायक र संघर्षशील व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । उहाँले विस २०५१ सालदेखि नेपाल बार एशोसियन चितवनमा दर्ता भएर न्यायीक क्षेत्रमा काम शुरु गर्नुभएको हो । रानाभाट हालसम्म पनि अनवरत रुपमा क्रियाशिल हुनुहुन्छ । उहाँले विभिन्न समय गरि ३ पटक चितवन बारको […]

पूरा पढ्नुहोस्

हालसम्म ३ लाख ५० हजार दर्शकले अवलोकन गरे चितवन महोत्सव

चितवन, ४ माघ । चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजार दर्शकले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा पुष २५ बाट सुरु भएको १५ औं संस्करणको महोत्सव माघ १० गतेसम्म चल्ने छ । पैदल यात्रा गर्ने ठाउँमा कार्पेट बिछ्याएर निकै आकर्षक पारिएको चितवन महोत्सव […]

पूरा पढ्नुहोस्

चिसो मौसममा बिहानै बाहिर हिड्नुहुन्छ ? तालिका परिवर्तन गर्नुहोस् ।

चितवन, १० पुष । तपाईंको बिहान सबेरै हिड्ने बानी छ । विहान झिस्मिसेमै वाकका लागि निस्कने गर्नुभएको छ भने तालिका परिवर्तन गर्नुहोस् । किनभने चिसोयाममा पहिलो प्रहरमै वाकमा निस्कनु स्वास्थ्यका लागि बढी हानीकारक हुनसक्छ । विज्ञहरुका अनुसार गर्मीयामको तुलनामा चिसोयाममा हावामा प्रदूषण बढी हुन्छ । घाम नलाग्दासम्म चिसो हावा जमिनमै जमेको हुन्छ । त्यसैले एकाविहानैको […]

पूरा पढ्नुहोस्

साबिकका वडाहरु समायोजन गर्दै नेपाल महिला संघ भरतपुर २५ को समिति पुर्नगठन

चितवन, ७ भदौ । साबिक नारायणी नगरपालिका वडा नम्बर ४,५ र ६ को समायोजन गर्दै नेपाल महिला संघ भरतपुर २५ को कार्यसमिति पुर्नगठन गरिएको छ । बिहिबार जिल्ला प्रतिनिधिहरुको उपस्थितिमा भएको भेलाले राधा सापकोटाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको चयन गरेको हो । समितिको उपाध्यक्षमा सीता न्यौपाने, मैया कुमारी महतो, सचिवमा शोभा भट्टराई, रमा कुमारी वि.क, […]

पूरा पढ्नुहोस्

षट्कोण आमा समुहद्धारा संस्थापक स्वर्गीय साबित्री कडेलको स्मृति सहित तिज कार्यक्रम सम्पन्न

चितवन, ७ भदौ । षट्कोण आमा समुह भरतपुर ४ लंकुले संस्थापक स्वर्गीय साबित्री कडेलको स्मृति सभा एवं तिज बिशेष भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक एवंम् धार्मिक व्यक्तित्व साबित्री कडेलको अगुवाईमा गठीत समुहले तिजको सन्दर्भ पारेर संस्थापकको योगदानको चर्चा र स्मरण गदै समुहको निरन्तरताको लागि उहाँले गर्नुभएको पहलको प्रशंसा सहित सम्मान गरेको […]

पूरा पढ्नुहोस्

विमान दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन

काठमाडौं,९ साउन विमान दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन काठमाडौँ– सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । आयोगको सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन […]

पूरा पढ्नुहोस्

दीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक

११ औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा नेपालकी दीपा बिष्टले स्वर्ण पदक जितेकी छिन् । काजखस्तानमा सम्पन्न प्रतियाेगितामा उनले इन्क्लाइन बेन्च प्रेस (आईबीपी) मा ८० केजी प्लस ल समूहमा स्वर्ण पदक प्राप्त गरेकी हुन् । ९५ केजी तौल समुहमा प्रतिष्पर्धा गरेकी बिष्टले आईबीपी च्याम्पियनसिपमा तेस्रो पटक नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । […]

पूरा पढ्नुहोस्

लागूऔषध दुर्व्यसनी र सामाजिक कुरिति विरुद्ध महिला शसक्तिकरणकाे सचेतना

महिला सशक्तीकरण तथा परिवर्तनशील संस्था नेपालद्वारा लागूऔषध दुर्व्यसन तथा सामाजिक कुरिति विरुद्द बुधबार चनौलीमा सचेतना कार्यक्रम गरेकाेछ छ । भरतपुर महानगरपालिकाकाे सहयाेगमा आयाेजना गरिएकाे कार्यक्रमका सहभागीहरुले लागूऔषध दुर्व्यसनी व्यक्तिको, परिवारको, समुदायको मात्रै समस्या नभएर समग्र राज्यको नै समस्याका रुपमा रहेको बताए । भरतपुर महानगर वडा नम्बर–१८ र २० का ६० जना सहभागी कार्यक्रममा प्रहरी निरीक्षक […]

पूरा पढ्नुहोस्