Tag: mahilakhabar
यस वर्षको भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ मा
काठमाडौँ, असोज १७- सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसँै परेकाले कात्तिकको १७ र १८ गते सञ्चालन गर्ने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा […]
पूरा पढ्नुहोस्
नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार
चितवन, २० असाेज । चितवनको नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ । आज (शनिबार) दिउँसो १२ बजेको समयमा भरतपुर–१, नारायणी किनारस्थित बुद्धको मुर्ती नजिकैबाट हाम फालेकी ३२ वर्षीया एक महिलाकाे उद्धार गरिएको हो । नदीमा हामफालेकी महिलाको बेहोस् अवस्थामा उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको भरतपुर अस्पतालमा उपचार भईरहेको […]
पूरा पढ्नुहोस्
चितवनका थारू महिलाहरुकाे ‘जितिया पर्व’
चितवन,असोज २०। थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा थारू महिलाहरूको महान पर्व जितियाको विशेष उल्लास सहित मनाईरहेका छन् । सन्तानको दिर्घायुको लागि विशषतः महिलाले बस्ने ब्रतका रुपमा चिनिने ब्रत वा पर्व हो जितिया पर्व । जितिया पर्व आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन नेपालको चितवनदेखि पूर्वदेखि पश्चिम तराईका विभिन्न जिल्लाहरुमा मनाउने […]
पूरा पढ्नुहोस्
विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे
चितवन, १७ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना […]
पूरा पढ्नुहोस्
‘लोकतन्त्र बलियो बनाउन पत्रकारिताको भूमिका महत्त्वपूर्ण´
चितवन, १३ असाेज । केशब भट्टराई नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले लोकतन्त्र बलियो बनाउनमा पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनका संस्थापक अध्यक्ष विश्वनाथ अधिकारीको १२औँ पुन्यतिथिमा प्रेस युनियन चितवन शाखाले काठमाडौँमा आयोजना गरेको शोकसभामा नेता केसीले पत्रकारितामार्फत सत्यतथ्य सूचना सम्प्रेषण गरी लोकतन्त्रलाई बलियो बनाउन सहयोग पुर्याउने बताए । […]
पूरा पढ्नुहोस्
पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासकाे भाउ पनि बढ्याे
काठमाडौ, १३ असाेज। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । (शनिबार ) बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।
पूरा पढ्नुहोस्
नर्सीङ्ग अध्यापनको लागी आयोगले तोकेको मापदण्डको बिरोधमा कलेजहरुको आन्दोलन घोषणा
चितवन २५, साउन । सिन्धु ढकाल चितवनमा पि सि एल नर्सीङ्ग अर्थात स्टाफ नर्स अध्यापन गराईरहेका निजी तथा सामुदायीक कलेजहरुले संयुक्त आन्दोलनको घोषणा गरेका छन् । १०० शैयाको अस्पताल भएका कलेजहरुले मात्र स्टार्फ नर्स पढाउन पाउने भन्ने चिकीत्सा शिक्षा आयोगको प्रावधानको बिरोधमा यसअघि बिभिन्न चरणमा बिरोध र असहमति जनाउदै आएका कलेज संचालकहरुले आफ्नो माग सुनुवाई […]
पूरा पढ्नुहोस्
नारायणगढ–मुग्लिन सडक : वर्षाभरि पहिरोको जोखिम
चितवन, १७ असार पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड शुक्रबार साँझ २८ घण्टापछि सञ्चालनमा आयो । तर अझै पनि ढुङ्गा खस्न भने रोकिएको छैन । माथिबाट खसेका ढुङ्गा लागेर पल्टिएका मोटरसाइकल, सिसा फुटेका गाडीका तस्बिर सामाजिक सञ्जालमा छरिएका छन् ।केही मानिसहरु ढुङ्गा खस्दै गर्दा सवारी साधन छोडेर भाग्दै गरेका भिडियो पनि पनि देखिएका छन् । यस […]
पूरा पढ्नुहोस्
सडक वरपरका संरचना हटाउन भरतपुर महानगरकाे निर्देशन, नहटाए हर्जना लगाउने
भरतपुर, १२ असार भरतपुर महानगरपालिकाले नगरभित्र सार्वजनिक सडकहरुको वरपरका क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचनाहरु हटाउन निर्देशन दिएकाे छ । सडकाे दाँयावाँया राखिएका अनधिकृत संरचना, पेन्टिङ तथा होर्डिङ बोर्डहरू हटाउनटाउन अटेर गरे महानगरले नै हटाउने र हर्जना समेत लगाउने तयारी महानगरकाे छ । महानगरपालिकाले सूचना प्रकाशन गरेर सम्बन्धित सरोकारवालालाई सवारी आवगमनमा बाधा पुर्याउने गरी निर्माण सामग्री […]
पूरा पढ्नुहोस्
निशुल्क तालिममा जान समेत तयार हुदैनन् महिलाहरु
असार ९, चितवन । सिन्धु ढकाल , बैदेशिक रोजगारमा जाने तयारीमा रहेका चितवनका २९ जना महिलाहरुलाई सीपमुलक तालिम दिईएको छ । चितवनका २९ जना महिलाहरुलाई सुरक्षीत आप्रवासन (सामी) संस्थाले सीपमुलक तालिमका लागी सहजीकरण गरेको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा रहेको सामीको सुरक्षित बैदेशिक रोजागारीका लागी आप्रवासी श्रोत केन्द्रमा परामर्श गरिएका ५ हजार ९ सय […]
पूरा पढ्नुहोस्