सुदुरपश्चिम

आज अन्तरराष्ट्रिय गिद्ध सचेतना दिवस मनाइँदै

कञ्चनपुर, १६ भदौ । कञ्चनपुर सहित देशभर आजदेखि सप्ताहव्यापी रुपमा १७औँ अन्तरराष्ट्रिय गिद्ध सचेतना दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । नेपाल पक्षी संरक्षण सङ्घ को अगुवाइमा विभिन्न संरक्षण साझेदार सङ्घसंस्थाको सहकार्यमा भदौ १६ गतेदेखि २२ गतेसम्म ९सेप्टेम्बर १ देखि ७ तारिख० यस दिवसलाई सप्ताहव्यापी रूपमा मनाईदै छ । यस अवसरमा लोपोन्मुख गिद्ध संरक्षणका लागि […]

पूरा पढ्नुहोस्