Tag: #chitwannews
किरातेश्वर शिव मन्दिरमा भईरहेको सप्ताहज्ञान महायज्ञको छैटौ दिनः भक्तजनको उल्लेख्य सहभागिता
चितवन: किरातेश्वर शिव मन्दिरमा संगीतमय श्रीमद्भागवत सप्ताह तथा शिव महिमा ज्ञानमहायज्ञ मा भक्तजनको उल्लेख्य सहभागिता रहेको छ । भरतपुर महानगरपालिका–११, बसेनी लामाटोलस्थित ऐतिहासिक किरातेश्वर शिव मन्दिरमा भईरहेको संरक्षण, सम्वद्र्धन तथा धार्मिक–सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संगीतमय श्रीमद्भागवत सप्ताह, शिव महिमा ज्ञानमहायज्ञ तथा भव्य श्रृंगारिक महाआरतीमा भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको छ । सनातन हिन्दुधर्मको संरक्षण र […]
पूरा पढ्नुहोस्
बसन्तको `बखान´ माथि आँपटारीमा चर्चा
चितवन: नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीद्धारा लिखित उपन्यास बखान माथि शुक्रवार भरतपुरको आँपटारीमा समीक्षा कार्यक्रम सम्पन्न भयो । विशेषत विद्यार्थिहरुलाई लक्षित गरि आयोजना गरिएको सो कार्यक्रमका वक्ताहरुले बखान उपन्यास इतिहाँसको साक्षि भएको बताए । नेपाली लेखक संघ चितवनले आयोजना गरेको पाठक संग लेखक कार्यक्रममा बोल्ने बक्ताहरुले उपन्यासले चितवनको पुरानो समाज प्रस्तुत गरेको कुरामा […]
पूरा पढ्नुहोस्
चितवनका १३ उम्मेदवारले मात्र बैंक खाता संचालनका लागि स्वीकृति लिए : ५१ जनाले गरे अटेरि
चितवन / भरोसा खबर : चितवनका निर्वाचन क्षेत्रहरूमा चुनावी प्रचारप्रसार तीव्र भइरहँदा उम्मेदवारहरूले निर्वाचनको आर्थिक पारदर्शिताबारे निर्वाचन कार्यालयले दिएको निर्देशनलाई भने बेवास्ता गरेको पाइएको छ। जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा कुल ६४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेर चुनावी प्रचारप्रसारको कार्यक्रम संचालन गरिरहेको भए तापनि हालसम्म १३ जनाले मात्र निर्वाचन प्रयोजनका लागि बैंक खाता संचालनको विवरण निर्वाचन कार्यालयलाई […]
पूरा पढ्नुहोस्
फेसबुकमा आएको आकर्षक विज्ञापनको लिङ्क खोल्दै हुनुहुन्छ भने होसियार
काठमाडौँ, २८ साउन । तपाईं सामाजिक सञ्जालमा आउने अनेकन आकर्षक विज्ञान देख्नुभयो भने के गर्नुहुन्छ रु हतारिएर उक्त विज्ञापनका लिङ्क खोल्नुहुन्छ वा त्यसलाई वेवास्था गर्नुहुन्छ । सूचना प्रविधिको क्षेत्रमा भएको उल्लेखनीय विकास र विस्तारसँगै त्यसका सकारात्मक र नकारात्मक दुवै पाटा मुखर भएर आएको छ । सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई नकारात्मक बनाउने […]
पूरा पढ्नुहोस्
पुस्तक बिक्रीबाट सङ्कलित रु १२ करोड आविष्कार केन्द्रलाई
झापा, ६ साउन । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ । केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि विर्तामोड आउनुभएका डा पुनले उक्त जानकारी दिनुभएको हो । उहाँले पुस्तक बिक्रीबाट रु १२ करोड राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा भइसकेको […]
पूरा पढ्नुहोस्
नेतृत्व गर्न सक्षम बन्दै महिला जनप्रतिनिधि
पाल्पा, २२ असार । यहाँका महिला जनप्रतिनिधिले प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम रहेको बताएका छन् । विसं २०७९ को स्थानीय तहको निर्वाचनदेखि वडा सदस्य र कार्यपालिका सदस्यमा निर्वाचित भएका महिला जनप्रतिनिधिले आगामी निर्वाचनमा प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम रहेको बताएका हुन् । तानसेन नगरपालिका–२ की महिला सदस्य सविता भट्टराईले महिला पनि प्रमुख पदको […]
पूरा पढ्नुहोस्
पोखरामा डेङ्गी रोकथामका लागि यस्तो छ तयारी
गण्डकी, २२ असार । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७३ जिल्लामा डेङ्गी रोगको सङ्क्रमण फैलिइसकेको छ । महाशाखाले यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी सङ्क्रण हुने चेतावनीसहित सतर्कताका लागि अनुरोध गरिरहेको छ । साउनदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिम उच्च रहने भएकाले त्यसपूर्व नै सङ्क्रमण रोकथाम तथा व्यवस्थापनका लागि तीनै तहका सरकारले तयारी सुरु […]
पूरा पढ्नुहोस्
प्रदेश अस्पताल पर्वतमा पैतीस वर्षपछि विशेषज्ञ सेवा
पर्वत, २१ असार । सञ्चालनमा आएको ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतले विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह सुरू गरेको छ । सरकारबाट १५ श्यया सञ्चालनको अनुमति भएको बेलामा समेत ६४ श्ययाबाट सेवा प्रवाह गरिरहेको अस्पताल हालै मात्र गण्डकी प्रदेश सरकारको मन्त्रिस्तरीय बैठकबाट ५० श्ययाको अस्पतालको रूपमा स्तरोन्नति भएको छ । तर स्तरोन्नति भएपछि पाउनुपर्ने जनशक्तिको व्यवस्थापन नभइसकेको […]
पूरा पढ्नुहोस्
लागत नजिक अण्डाको मूल्य
चितवन, २० असार । गर्मी मौसमका कारण अण्डाको उत्पादन घटेसँगै यसको मूल्य लागत नजिक पुगेको छ । लामो समयदेखि घाटा व्यहोर्दै आएका किसानले केही राहत महसुस गर्न थालेका छन् । अण्डा उत्पादनमा संलग्न कृषि फार्महरूले हालै जारी गरेको मूल्यका आधारमा नेपाल लेयर्स कुखुरापालक सङ्घले समर्थन मूल्य निर्धारण गरेको हो । सङ्घले मूल्य समायोजन गरी आजदेखि लागू हुनेगरी […]
पूरा पढ्नुहोस्
इरानद्वारा घरेलु र अन्तर्राष्ट्रिय उडानका लागि हवाई क्षेत्र खुला
एजेन्सी, २० असार । शुक्रबार इरानले इजरायलसँगको युद्धका कारण जुन १३ मा बन्द गरिएको आफ्नो हवाई क्षेत्र पुनः खोलेको घोषणा गरेको सरकारी मिडियाले जनाएको छ । “मेहराबाद र इमाम खोमेनी विमानस्थलहरूका साथै देशको उत्तर, पूर्व, पश्चिम र दक्षिणका विमानस्थलहरू पुनः सञ्चालनमा ल्याइएको छ र उडान सेवाहरू प्रदान गर्न तयार छ”, आधिकारिक इरना समाचार एजेन्सीले भनेको […]
पूरा पढ्नुहोस्