Tag: #chitwannews
चितवनमा माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु
चितवन, २० असार । चितवनमा गोहीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ। पूर्वी चितवनको बुढी राप्ती नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमण गर्दा रत्ननगर नगरपालिका९८ चित्रसारी निवासी २७ वर्षीय अविशेक माझीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार बिहीबार राति ९ बजेतिर माझी अर्का साथी राजकुमारसँगै माछा […]
पूरा पढ्नुहोस्
४५ चेपाङ परिवारलाई इच्छाकामना गाउँपालिकाले दियो घर
चितवन , १६ असार । इच्छाकामना गाउँपालिकाले ४५ चेपाङ परिवारलाई घर हस्तान्तरण गरेको छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङका अनुसार रु तीन करोड १९ लाख ६३ हजार १२८ को लागतमा ती घर निर्माण गरिएको हो । उहाँका अनुसार वडा नम्बर १ मा सात, वडा नम्बर २ मा पाँच, वडा नम्बर ३ मा पाँच, वडा नम्बर […]
पूरा पढ्नुहोस्
२७ सय रुपैयाँले बढेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड
चितवन, ३ बैशाख सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । २०८२ को तेस्रो दिन सुनको मूल्य एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको छ । यसअघि चैत ३१ गते एक लाख ८६ हजार रुपैयाँमा कारोबार हुँदा उच्च मूल्यको रेकर्ड तोडिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज एकैदिन सुनको मूल्य […]
पूरा पढ्नुहोस्
आम्दानीका लागि फेल्ट तालिम, निमार्ण भएका सामाग्री तालिम प्रदायक संस्थाले खरिद गर्ने
चितवन, २१ चैत । सीप विकास तालिम प्रदान गर्ने तर तालिम पश्चात उत्पादित सामानको बजार व्यवस्थापन हुन नसक्दा तालिम प्रति नै नकरात्मक धारणा बनिरहेको अवस्थामा भरतपुरमा उत्पादित सामाग्री तालिम प्रदायक संस्थाले नै खरिद गर्ने गरि फेल्टबाट सजावटका सामाग्री बनाउने तालिम सम्पन्न गरिएको छ । चितवन जिल्ला भित्रका विपन्न, दलित, द्वन्द्व प्रभावित तथा आम्दानीको अवसर खोजिरहेका […]
पूरा पढ्नुहोस्
खाजा खर्च कटाएर शैक्षिक र खेलकुद सामग्री सहयोग
चितवन । भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलका विद्यार्थीहरुले खाजा खर्च कटाएर शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेका छन् । विद्यार्थीहरुले राप्ती नगरपालिका ७ स्थित दिव्यज्योति आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेका हुन् । इन्टरयाक्ट क्लब र इको क्लब अफ ग्रीनल्याण्डका विद्यार्थीहरुले २० हजार रुपैँया बराबरको कापी, कलम, फुटबल, क्रिकेट ब्याट, बल, लुडोलगायतका सामग्री सहयोग […]
पूरा पढ्नुहोस्
पत्रकार हत्या र सञ्चारमाध्यम माथिको आक्रमणविरुद्ध चितवनमा शान्तिपूर्ण विरोध प्रदर्शन
चितवन, १६ चैत । नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकार सुरेश रजकको हत्या र सञ्चार माध्यमहरुमाथि आक्रमणको विरोध जनाएको छ । राजावादीले शुक्रवार काठमाडौँमा आयोजना गरेको हिंसात्मक प्रदर्शनको क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत रजकलाई आगजनी भएको घरमा थुनेर हत्या गरिएको थियो । रजकको शव जलेको अवस्थामा फेला परेको थियो । राजावादीहरुले अन्नपूर्ण पोष्ट, कान्तिपुर टेलिभिजन लगायत […]
पूरा पढ्नुहोस्
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त
काठमाडौं, ११ चैत । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। ऊर्जा मन्त्रालयको प्रस्तावमा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो । मन्त्रिपरिषद्को आजको बैठकले वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो।
पूरा पढ्नुहोस्
हाम्रो भरोसा नेपाल र भरतपुर ६ को आयोजनामा अगुवा महिलाहरुलाई घटना व्यवस्थापन प्रशिक्षण सम्पन्न
चितवन, २४ फागुन । पछिल्लो समय स्थानीय तहमा फौजदारी अपराधका घटनाहरु न्यायीक निकायमा नपुगी स्थानीय स्तरमा नै मेलमिलाप हुने अवस्था बढ्दै गएपछि भरतपुर महानगरपालिका वडा नम्बर ६ का स्थानीय अगुवा महिलाहरुलाई घटना व्यस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । भरतपुर ६ नम्वर वडा कार्यालय र सामाजिक संस्था हाम्रो भरोसा नेपालको संयुक्त आयोजनामा स्थानिय अगुवा […]
पूरा पढ्नुहोस्
तरकारी किसानलाई सिंचाई उपहार प्रदान
चितवन, २१ फागुन । आत्मनिर्भर सामाजिक उद्यमी महिला सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुलाई सिंचाई उपहार कोष कार्यक्रमको पहिलो पुस्ताको उपहार प्रदान गरेको छ । भरतपुर–२४ मा रहेको यस सहकारीले आज एक कार्यक्रमका विच सिंचाई विकासका लागि दोस्रो चरणमा ४ जनालाई गरि ६ लाख ५० हजार रकम उपहार प्रदान गरेको हो । जसमा सञ्जीता पौडेलले २ […]
पूरा पढ्नुहोस्
राजस्व अनुसन्धान पथलैयाद्वारा मुद्दा दायर
वीरगञ्ज ,२४ माघ । राजस्व अनुसन्धान कार्यालय पथलैयाले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ६८ करोड ७३ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित आठ वटा मुद्दा दायर गरेको छ । कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा भने ५४ लाख माग दावीसहित राजस्व चुहावटसँग सम्बन्धित एक मात्रै मुद्दा दर्ता गरेको थियो । राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख […]
पूरा पढ्नुहोस्