Tag: #onlinenews
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
काठमाडौँ, २० असार । काठमाडौँ महानगरपालिकाले हैजा रोग नियन्त्रणका लागि ३२ वटै वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । अभिमुखीकरण कार्यक्रमसँगै नागरिकले पिउनेपानीको नमूना परीक्षण गर्ने तयारीसमेत गरिएको महानगरको महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि सम्पर्क व्यक्ति ऋषि भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार विगतको वर्षभन्दा यस वर्ष मनसुन छिट्टै भित्रिएको र नियमित जस्तै पानी […]
पूरा पढ्नुहोस्
मधानी महायज्ञमा महाकुम्भकी ‘भाइरल गर्ल’ मोनालिसा
रौतहट, १५ फागुन । अहिले रौतहटको मौलापुरमा मधानी महायज्ञ चलिरहेको छ । पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यले मौलापुर नगरपालिकाले महोत्सव गरेको हो । महोत्सव अवधिमा सांस्कृतिक कार्यक्रम पनि भैरहेको छ । महोत्सवको पहिलो दिन भारतीय गायक रितेश पाण्डे, विनय बिहारी, मोनालिसा, निर्देशक सनोज मिश्रा, शिखर संतोष, प्रिया सोहानी, नेपाली कलाकार प्रीति […]
पूरा पढ्नुहोस्