Tag: #newsonline
दिदीबहिनी मृतावस्थामा फेला
भक्तपुर, ८ साउन । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी आज बिहान मृतावस्थामा फेला परेका छन् । स्थानीय निरज चक्रधरको दुई तले घरको भुइँ तलामा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल सोही घरको प्यासेजमा एउटै डोरीले झुन्डिएर मृतावस्थामा फेला परेका हुन् […]
पूरा पढ्नुहोस्
भारतको गुजरातमा पक्की पुल भत्किएर गाडी नदीमा खस्दा ९ जनाको ज्यान गयो
एजेन्सी, २५ असार भारतको गुजरातमा पुल भत्किएर गाडीहरू नदीमा खस्दा नौ जनाको ज्यान गएको छ । गुजरात राज्यको आणंद र वडोदरा जिल्ला जोड्ने पक्की पुल भत्किँदा अन्य ६ जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । वडोदराको बाहिरी भागमा रहेको माही नदीमा बनेको पुलको बीचको भाग भत्किएको हो । दुई वटा ट्रक, एउटा पिकअप भ्यान, […]
पूरा पढ्नुहोस्
चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन
काठमाडौँ, २५ असार । आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का गरिने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय ९मलेनिका०, प्रदेश लेखा नियन्त्रक कार्यालय ९प्रलेनिका० र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय ९कोलेनिका० ले सञ्चालन गर्ने खाता बन्द गरिने […]
पूरा पढ्नुहोस्
दियालो बङ्गलाको ६३ हजारभन्दा बढीले गरे अवलोकन
चितवन, २३ असार । एक वर्षअघि आजकै दिनबाट सर्वसाधारणका लागि खुला गरिएको दियालो बङ्गलामा ६३ हजार ४४८ जनाले अवलोकन गरेका छन् । जसबाट रु ५३ लाख १६ हजार ८५० राजस्व सङ्कलन भएको जनाइएको छ । नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबार भरतपुर महानगरपालिकाले व्यवस्थापनमा सर्वसाधारणका लागि खुला गरिएको हो । दरबार प्रवेशका लागि सर्वसाधारण नेपालीलाई रु […]
पूरा पढ्नुहोस्
पोखरामा डेङ्गी रोकथामका लागि यस्तो छ तयारी
गण्डकी, २२ असार । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७३ जिल्लामा डेङ्गी रोगको सङ्क्रमण फैलिइसकेको छ । महाशाखाले यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी सङ्क्रण हुने चेतावनीसहित सतर्कताका लागि अनुरोध गरिरहेको छ । साउनदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिम उच्च रहने भएकाले त्यसपूर्व नै सङ्क्रमण रोकथाम तथा व्यवस्थापनका लागि तीनै तहका सरकारले तयारी सुरु […]
पूरा पढ्नुहोस्
लागत नजिक अण्डाको मूल्य
चितवन, २० असार । गर्मी मौसमका कारण अण्डाको उत्पादन घटेसँगै यसको मूल्य लागत नजिक पुगेको छ । लामो समयदेखि घाटा व्यहोर्दै आएका किसानले केही राहत महसुस गर्न थालेका छन् । अण्डा उत्पादनमा संलग्न कृषि फार्महरूले हालै जारी गरेको मूल्यका आधारमा नेपाल लेयर्स कुखुरापालक सङ्घले समर्थन मूल्य निर्धारण गरेको हो । सङ्घले मूल्य समायोजन गरी आजदेखि लागू हुनेगरी […]
पूरा पढ्नुहोस्
नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै
काठमाण्डौ, २० असार । काठमाडौँबाट नजिक रहेको रसुवागढी नाका हुँदै मित्रराष्ट्र चीनको तिब्बतस्थित केरुङ बजार नेपाली व्यवसायीको रोजाइमा परको छ । रसुवा जिल्लाका बासिन्दालाई मात्र प्राप्त हुने सीमा परिचयपत्रका आधारमा केरुङमा व्यापार–व्यसाय गर्न पाउने सुविधा भएसँगै बाहिर जिल्लाका बासिन्दाको समेत बसाइँसराइका आधारमा सो परिचयपत्र लिन दौडधुप गरेको देखिन्छ । उक्त परिचयपत्रवाहकले व्यावसायिक कामकाजका सन्दर्भमा उक्त […]
पूरा पढ्नुहोस्
बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
काठमाडौँ, २० असार । चलचित्र विकास बोर्डले आफ्ना ३३ प्रकारका सेवा अनलाइन माध्यमबाट प्रदान गरेको छ । बोर्ड स्थापना भएको २५ वर्ष पूरा भएको उपलक्ष्यमा घोषणा गरिए अनुसार चलचित्र दर्ता, जाँच सिफारिस, घर इजाजत, चलचित्र महोत्सव आयोजना स्वीकृतिलगायतका ३३ प्रकारका सेवाका लागि अब कार्यालय जान नपर्ने भएको छ । यसका साथै बोर्डले ‘बक्सअफिस २ सिनेपा’ […]
पूरा पढ्नुहोस्
विश्वव्यापी युवा नेताहरूको मञ्चमा सुनिता डंगोल चयन
चितवन, ३ बैशाख काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकी छिन्। स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा उपप्रमुख डंगोल चयन भएकी हुन्। दक्षिण एशियाली मुलुकबाट ११ जना प्रतिनिधि छानिएका छन्। त्यसमध्ये नेपालबाट छानिनेमा उनी मात्र हुन्। डंगोल, यसअघि विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौँ हवको […]
पूरा पढ्नुहोस्
२७ सय रुपैयाँले बढेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड
चितवन, ३ बैशाख सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । २०८२ को तेस्रो दिन सुनको मूल्य एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको छ । यसअघि चैत ३१ गते एक लाख ८६ हजार रुपैयाँमा कारोबार हुँदा उच्च मूल्यको रेकर्ड तोडिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज एकैदिन सुनको मूल्य […]
पूरा पढ्नुहोस्