Tag: @bharoshanepal

हालसम्म ३ लाख ५० हजार दर्शकले अवलोकन गरे चितवन महोत्सव

चितवन, ४ माघ । चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजार दर्शकले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा पुष २५ बाट सुरु भएको १५ औं संस्करणको महोत्सव माघ १० गतेसम्म चल्ने छ । पैदल यात्रा गर्ने ठाउँमा कार्पेट बिछ्याएर निकै आकर्षक पारिएको चितवन महोत्सव […]

पूरा पढ्नुहोस्

वाइल्डलाइफ नेपाली फोटोग्राफर चुङ्बा शेर्पाको निधन

काठमाण्डौ, १ माघ । चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षका शेर्पाको गएराति ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले बताउनुभयो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक हप्तादेखि उपचाररत हुनुहुन्थ्यो । पर्यटन व्यवसायमा आबद्ध […]

पूरा पढ्नुहोस्

क्यान्सर रोग लागेका पत्रकारलाई महासंघको आर्थिक सहयोग

चितवन, २४ पुष । नेपाल पत्रकार महासंघ चितवन शाखाले क्यान्सर रोग लागेर उपचार गराइरहेका पत्रकारलाई आर्थिक सहयोग गरेको छ । पत्रकार महासंघ चितवनका पदाधिकारीले क्यान्सरको उपचार गराइरहेका दुई जना पत्रकारको घरमै पुगेर संकलित रकम हस्तान्तरण गरेका हुन् । नेपाल पत्रकार महासंघ चिवन शाखाका अध्यक्ष वसन्त पराजुली, उपाध्यक्ष दीपेन्द्र अधिकारी, सचिव राजेश घिमिरे र कोषाध्यक्ष कृष्ण […]

पूरा पढ्नुहोस्

विछोडमा उद्वेलित सम्झनाहरू:भीडमा पनि मान्छे एक्लो हुँदोरहेछ

सङ्गीता भट्टराइ माधवपुरको जन्मघरमा मैले क. सविनको सहादतको खबर पाएकी थिएँ । त्यस दिन अपरान्ह २ः३० बजे जीवनसाथी सविनले मलाई ‘म बिरामी छु । तपाईंको अभावले होला, बिमारले बढी च्यापेको अनुभूति भएको छ ।’ भन्नुभएको थियो । त्यसो भनेको केहीबेरमै आएको त्यो खबर मैले पत्याउनै सकिन । नुहाउँदानुहाउँदै सम्पर्क गर्न खोजेँ । त्यो सम्भव भएन […]

पूरा पढ्नुहोस्