Tag: @bharoshanepal
नवलपुरको हुप्सेकोटका बालिकालाई पाँच हजारसहितको बैंक खाता उपहार
चितवन, वैशाख १५- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ५६ जना बालिकाहरुलाई रु पाँच हजारसहितको बैंक खाता उपहार दिएको छ । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका ५६ जना छोरीहरूको बैंक खातामा उक्त रकम जम्मा गरिएको हो । हुप्सेकोट गाउँपालिकामा स्थायी बसोबास गरेका दम्पतीले छोरी जन्मिएर वडा कार्यालयमा जन्म दर्ता गराएपछि छोरीको […]
पूरा पढ्नुहोस्
सञ्चारिका समूह चितवनको अध्यक्षमा गीता गुरुङ चयन
चितवन,४ चैत । सञ्चारिका समूह चितवनको नयाँ कार्यसमिति चयन भएको छ । सोमबार पत्रकार महासंघ चितवन शाखाको सभाहलमा भएको चौथो अधिवेशनले गीता गुरुङको अध्यक्षतामा आगामी २ वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले समितिको उपाध्यक्षमा आशा खरेल, सचिवमा शीला पाठक, कोषाध्यक्षमा अस्मिता पराजुली र सह सचिवमा सविता दराईलाई चयन गरेको छ […]
पूरा पढ्नुहोस्
तरकारी किसानलाई सिंचाई उपहार प्रदान
चितवन, २१ फागुन । आत्मनिर्भर सामाजिक उद्यमी महिला सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुलाई सिंचाई उपहार कोष कार्यक्रमको पहिलो पुस्ताको उपहार प्रदान गरेको छ । भरतपुर–२४ मा रहेको यस सहकारीले आज एक कार्यक्रमका विच सिंचाई विकासका लागि दोस्रो चरणमा ४ जनालाई गरि ६ लाख ५० हजार रकम उपहार प्रदान गरेको हो । जसमा सञ्जीता पौडेलले २ […]
पूरा पढ्नुहोस्
भरतपुरमा ईभी कारको ठक्करबाट एकको मृत्यु, एक जना घाइते
चितवन, २८ माघ । भरतपुर महानगरपालिका–१४ भावना चोकमा ईभी कारको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । आइतवार बेलुका ५ः४० बजेको समयमा गीतानगरबाट पार्वतीपुरतर्फ जाँदै गरेको बागती प्रदेश०१–०२९ च ७५९७ नम्बरको ईभी कार र शिवनगर स्कुलबाट हनुमाननगरतर्फ आउदै गरेको बागमती प्रदेश०६–००१प ५०४८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका […]
पूरा पढ्नुहोस्
संगठित अपराधको मुद्धा दर्ता नगरेको भन्दै सरकारी वकीलको सरुवा
चितवन, २३ माघ । साहारा चितवन बहुउद्देश्यिय सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १५ जनाविरुद्ध मंगलवार चितवन जिल्ला अदालतमा मुद्धा दर्ता गरेका सरकारी वकीललाई सरकारले रातारात सरुवा गरेको छ । रविविरुद्ध संगठित अपराधको मुद्धा दर्ता नगरेको भन्दै जिल्ला सरकारी वकीलको कार्यालय चितवनका प्रमुख जिल्ला न्यायाधिवक्ता शान्तीप्रसाद लुइटेलको काजसरुवा गरिएको […]
पूरा पढ्नुहोस्
मौलाकालिका अस्पतालले भोलीदेखि नयाँ भवनवाट सेवा दिने
चितवन, २० माघ । मौलाकालिका अस्पताल भरतपुरले भोली अर्थात माघ २१ गतेबाट आफ्नै भवनबाट सेवा सुभारम्भ गर्ने भएको छ । ०६७ सालदेखि चौबीसकोठीबाट एयरपोर्ट चोक चौविसकोटीमा संचालनमा रहेको अस्पतालले आईतबार भरतपुर वाईपासमा रहेको आफ्नै भवनमा पत्रकार सम्मेलनको आयोजना गरि संचालनको जानकारी दिएको हो । नयाँ भवनवाट सेवा सुरु गर्दै गर्दा अस्पतालले ओपिडि सेवा निशुल्क गरेको […]
पूरा पढ्नुहोस्
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
चितवन, २० माघ । स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ ।
पूरा पढ्नुहोस्
सर्वोच्च अदालतद्धारा निकुञ्ज ऐन संशोधन बदरः संरक्षणकर्मीद्वारा स्वागत जनप्रतिनिधि असन्तुष्ट
चितवन, ४ माघ । सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ माथिको पछिल्लो संशोधनलाई बदर गरेपछि चितवनका जनप्रतिनिधि र संरक्षणकर्मीले फरकफरक मत जाहेर गरेका छन्। जनप्रतिनिधिले विकासमा अवरोध हुनेमा आशंका व्यक्त गरेका छन् भने संरक्षणकर्मीले वातावरण संरक्षणको पक्षमा महत्त्वपूर्ण फैसला भन्दै त्यसको स्वागत गरेका छन्। चितवनको माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले निकुञ्ज […]
पूरा पढ्नुहोस्
हालसम्म ३ लाख ५० हजार दर्शकले अवलोकन गरे चितवन महोत्सव
चितवन, ४ माघ । चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजार दर्शकले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा पुष २५ बाट सुरु भएको १५ औं संस्करणको महोत्सव माघ १० गतेसम्म चल्ने छ । पैदल यात्रा गर्ने ठाउँमा कार्पेट बिछ्याएर निकै आकर्षक पारिएको चितवन महोत्सव […]
पूरा पढ्नुहोस्
वाइल्डलाइफ नेपाली फोटोग्राफर चुङ्बा शेर्पाको निधन
काठमाण्डौ, १ माघ । चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षका शेर्पाको गएराति ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले बताउनुभयो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक हप्तादेखि उपचाररत हुनुहुन्थ्यो । पर्यटन व्यवसायमा आबद्ध […]
पूरा पढ्नुहोस्