प्रदेश
आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा सेवा विस्तारमा समस्या भएको भरतपुर अस्पतालको गुनासो
चितवन बिरामीको चाप बढेसँगै सेवा विस्तारको आवश्यकता बढ्दै गए पनि भरतपुर अस्पतालले आफ्नै स्वामित्वको जग्गा उपयोग गर्न नपाउँदा पूर्वाधार विकास प्रभावित बनेको छ । अस्पतालले नयाँ भवन निर्माणदेखि विशेषज्ञ सेवा विस्तारसम्मका योजना अघि बढाउने लक्ष्य राखे पनि जग्गा प्रयोगमा देखिएको अवरोध मुख्य चुनौतीका रूपमा देखिएको हो । अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले अस्पताल विस्तार र […]
पूरा पढ्नुहोस्
जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
मुस्ताङ: कालिगण्डकी करिडोरअन्तर्गत बेनी(जोमसोम(कोरला सडक आयोजनाले उत्तररदक्षिण जोड्ने कोरलाको जोमसोम(कागबेनी खण्डको स्तरोन्नति सुरु गरेको छ । आयोजनाले सालबसाली ठेक्का सम्झौता अनुसार करिव सात करोड लागतमा जोमसोम(कागबेनी नौ किलोमिटर सडकखण्डको स्तरोन्नति सुरु गरेको हो । राष्ट्रिय गौरवको कोरला सडक आयोजनाअन्तर्गत विसं २०७६ अघि निर्माण सम्पन्न भइसकेको जोमसोम(कोरला खण्डअन्तर्गत पहिलो खण्डको जोमसोम(कागबेनी कालोपत्र सडक वर्षा, पहिरोलगायत कारणले […]
पूरा पढ्नुहोस्
अवैध लागुऔषधसहित १७ जना पक्राउ
काठमाडौँ : नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाबाट चार, सिरहा र कैलालीबाट तीनरतीन, मकवानपुर र ललितपुरबाट दुईरदुई तथा उदयपुर, कपिलवस्तु र पर्साबाट एकरएक जना पक्राउ परेका छन् । लागुऔषध ब्युरोको टोलीले उनीहरुका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सको […]
पूरा पढ्नुहोस्
१३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवन: चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो ९मलेरिया० रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशंकामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमूना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएकोे हो । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन् । एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने […]
पूरा पढ्नुहोस्
‘ट्यालेन्ट हन्ट’ का नाममा ठगी र बालबालिकामाथि मानसिक दबाब दिएको भन्दै जिल्ला प्रशासनमा उजुरी
चितवन- चितवनमा बालबालिका केन्द्रित ‘ट्यालेन्ट हन्ट’ कार्यक्रमको नाममा आर्थिक अनियमितता, ठगी र बालमनोविज्ञानमा नकारात्मक असर पुर्याएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनमा उजुरी परेको छ। एस एण्ड बि क्रियसनद्वारा आयोजित तथा मिना झा इभेन्ट प्लानर रहेको “मिस स्नो ह्वाइट २०२६ सिजन -६” नामक प्रतियोगितामा सहभागी एक बालिकाका अभिभावकले सो संस्था र आयोजकविरुद्ध प्रमुख जिल्ला अधिकारी समक्ष […]
पूरा पढ्नुहोस्
कल्पना विष्ट नेपाल बिमा अभिकर्ता संघ (सानिमा रिलायन्स लाइफ) को केन्द्रीय उपाध्यक्षमा सर्वसम्मत चयन
चितवन। नेपाल बिमा अभिकर्ता संघ केन्द्रीय समिति, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको भर्खरै सम्पन्न अधिवेशनबाट केन्द्रीय उपाध्यक्ष पदमा कल्पना विष्ट सर्वसम्मत चयन हुनुभएको छ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा ‘चिफ एजेन्सी म्यानेजर’ को रूपमा व्यावसायिक र कुशल नेतृत्व प्रदान गर्दै आउनुभएकी विष्ट केन्द्रीय कार्यसमितिको महत्वपूर्ण जिम्मेवारीमा सर्वसम्मत रूपमा चुनिनुभएको हो। बिमा क्षेत्रमा लामो समयदेखि सक्रिय र […]
पूरा पढ्नुहोस्
घरघरमा पुर्याउन थालियो राहदानी
चितवन- सरकारको नीतिअनुरूप नागरिकको राहदानी हुलाकमार्फत घरघरमा पुर्याउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा वनेर आएका राहदानी हुलाक कार्यालयमार्फत मङ्गलबारदेखि सेवाग्राहीको घरमा पुर्याउन थालिएको हो । जिल्ला हुलाक कार्यालय चितवनका प्रमुख शालिकराम बस्यालका अनुसार इच्छाकामना गाउँपालिका–७ सृजना टोलका रामबाबु प्रजालाई घरमा नै राहदानी दिएर सेवाको शुभारम्भ गरिएको हो । आज १९ वटा र मङ्गलबार […]
पूरा पढ्नुहोस्
सांसदले उठाएका प्रश्नको जवाफ दिनुपर्ने हर्क राईको माग
काठमाडौँ – श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले संसद्मा सांसदले उठाएका प्रश्नहरूका जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेता राईले जनताले निर्वाचित गरेको प्रधानमन्त्रीले जनताको आवाज सुन्नुपर्नेमा जोड दिनुभयो । संविधानमा स्थापित अधिकारलाई सरकारले सम्मान गरेमात्र लोकतन्त्रलाई सही बाटोमा लैजान सकिने उहाँको भनाइ थियो पाथीभरामा केबलकार निर्माणका नाममा गरिएको […]
पूरा पढ्नुहोस्
कालिका नगरप्रमुख विनोद रेग्मीले गाडी खरिद गर्ने बजेटले गरे शववाहन खरिद
चितवनको कालिका नगरपालिकाले नगरप्रमुखको गाडी किन्ने बजेटबाट शववाहन खरिद गरेको छ । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा नगरप्रमुखको सहित तीन वटा गाडी जलेको थियो । प्रमुखले मोटरसाइकल प्रयोग गरेर शववाहन खरिद गरिएको हो । नगरप्रमुख विनोद रेग्मीले ३१ लाख रुपैयाँमा शववाहन खरिद गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकामा एउटा पनि गाडी छैन, नगरप्रमुखका लागि […]
पूरा पढ्नुहोस्