प्रदेश

ग्रीनल्याण्डमा एसईई सकेका विद्यार्थीलाई नि:शुल्क सिपमूलक तालिम सम्पन्न

भरतपुर । भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुलमा एसईई दिएर बसेका विद्यार्थीहरुलाई नि:शुल्क सिपमूलक तालिम सम्पन्न भएको छ । स्कुलले एसईई दिएर बसेका विद्यार्थीको खाली समयको सदुपयोग गर्दै वैशाख १३ देखि आयोजना गरेको तालिम आज (शनिबार) सम्पन्न भएको हो । तालिमको समापन समारोहका प्रमुख अतिथि काठमाडौं बेकरीका सिईओ प्रकाश श्रेष्ठले एसईई पछि खाली बसेका विद्यार्थीहरुलाई सीप सिक्ने […]

पूरा पढ्नुहोस्

व्यापार पुनः चलायमान बनाउने लक्ष्यसहित बिहीबारदेखि साउथ एसिया ट्रेड फेयर २०२६ आयोजना हुँदै

काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित “साउथ एसिया ट्रेड फेयर २०२६” को तयारी अन्तिम चरणमा पुगेको छ । सार्क मुलुकका सहभागीहरू काठमाडौं आइपुग्ने क्रम सुरु भएको छ । बिहीबार मे ७ देखि ११ तारिख (वैशाख २४ देखि २८, २०८३) सम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने […]

पूरा पढ्नुहोस्

क्यासिनोमा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

भैरहवा : रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेका अवस्थामा १९ नेपाली नागरिक पक्राउ परेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१० मा रहेको होटल गौतमबुद्ध इन्टरनेसनलभित्र सञ्चालित रोयल कालिङ्गा क्यासिनोमा गए राति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक […]

पूरा पढ्नुहोस्

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

धनगढी :भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ गरिएपछि यहाँको गौरीफन्टा नाकाको नेपालतर्फका व्यापारिक गतिविधिहरूमा पछिल्लो समयमा चहलपहल बढेको पाइएको छ । पहिले सामान्य किनमेलदेखि धेरै बजार गर्नका लागि पनि स्थानीय नागरिक पारितर्फको बजारमा जाने गरेकामा पछिल्लो समय नेपाल सरकारले रु एक सयभन्दा बढीको सामानमा भन्सार कडाइ गरेपछि अहिले नेपालीतर्फको बजारमा नै किनमेल बढेको […]

पूरा पढ्नुहोस्

नेपालको शिक्षामा सहकार्यका लागि नर्वे सरकार उत्सुक

काठमाडौँ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि नर्वेका राजदूत महामहिम डागनी म्योसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदसहितको क्षेत्रमा नर्वे सरकारको सहयोग र सहकार्यबारे  कुराकानी भएको थियो ।  विशेष गरी वर्तमान सरकारको प्राथमिकता तथा नेपालको विद्यालय शिक्षामा नर्वेले पुयाउदै […]

पूरा पढ्नुहोस्

वाग्मती प्रदेश सरकारले बलेफीमा ‘र्‍याफ्टिङ स्कुल’ स्थापना गर्ने

काठमाडौँ, वाग्मती प्रदेश सरकारले सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–५ मा ‘र्‍याफ्टिङ स्कुल’ स्थापना गर्ने भएको छ । यसका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयबाट काम अघि बढेको सचिव दीपेन्द्र सुवेदीले राससलाई जानकारी दिनुभयो । यो स्कुलमा ‘रिभर गाइड’ तालिम लिन अन्तरराष्ट्रियस्तरबाट पनि प्रशिक्षार्थी आउने उहाँले बताउनुभयो । नेपालको भोटेकोशी र त्रिशूली नदी विश्वमै जलयात्राका लागि […]

पूरा पढ्नुहोस्

देशभरका उत्पीडित र पछाडि पारिएका क्लस्टरको सच्चा पहरेदार बन्न समानुपातिक सांसदलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र विशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका क्लस्टरको सच्चा पहरेदार बन्न आह्वान गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयमा आज भएको छलफलमा उहाँले समानुपातिक सांसदहरूको भूमिकालाई राष्ट्रिय मूलधार र समुदायको सेतुको रूपमा व्याख्या गर्नुभयो। प्रधानमन्त्री शाहले सांसदहरूलाई भन्नुभयो, “तपाईंहरूको पहिलो प्राथमिकता आफ्ना क्लस्टरका मुद्दा उठाउनु हो, […]

पूरा पढ्नुहोस्

मन्त्रिपरिषद् बैठक: सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

काठमाडौँ । सरकारले २०६२/६३ सालदेखि हाल (२०८२/८३) सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन तथा छानबिन गर्न सम्पत्ति, जाँचबुझ छानबिन आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोन्य अदालतका पूर्वन्यायाधीषा राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो । आयोगका […]

पूरा पढ्नुहोस्

चितवनका मसाज सेन्टरमा प्रहरीको छड्के अनुगमन, ८ जना समातिए

सिन्धु ढकाल,चितवन। चितवनको भरतपुर महानगरपालिका १० र आसपासका क्षेत्रमा संचालनमा रहेका मसाज सेन्टरहरुमा प्रहरीले गरेको छड्के अनुगमनका क्रममा ८ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले गरेको अनुगमनका क्रममा १ जना महिला सहित ८ जनालाई नियन्त्रणमा लिएको हो । दर्ता नगरि संचालनमा रहेका मसाज सेन्टरका संचालक तथा अवैध गतिबिधिमा संलग्न रहेका कर्मचारी […]

पूरा पढ्नुहोस्

खैरहनीद्वारा धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन,खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको उन्नत बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत खाद्यान्न बाली प्रवर्द्धनका लागि किसानलाई धानको बीउमा अनुदान दिन लागेको हो । नगरपालिकाकी कृषि अधिकृत सृजना श्रेष्ठले अनुदान प्राप्त गर्न इच्छुक किसान तथा कृषि उद्यमीलाई आगामी वैशाख ७ गतेभित्र निवेदन दिन आह्वान […]

पूरा पढ्नुहोस्