खेलकुद

चितवन गोल्डकप : ग्लोरीको दुई गोलमा बुटवल लुम्बिनीको जित

जोन ग्लोरीले दुई गोल गरेपछि गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपमा बुटवल लुम्बिनी एफसी विजयी भएको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बुटवल लुम्बिनीले न्यु स्टार एफसी सुनसरीलाई २-० ले पराजित गरेको हो । उसको जितमा जोन ग्लोरी नायक बने । दुबै गोल उनले नै गरेक हुन् । खेलमा पहिलो हाफको ३९ औं […]

पूरा पढ्नुहोस्

दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप हुँदै, ३५० बढी खेलाडी सहभागी हुने

दोस्रो उपत्यकास्तरीय योग खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय योग खेलकुद संघअन्तर्गतको बागमती प्रदेश योग खेलकुद संघको संयोजन र काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला योग खेलकुद संघको आयोजनामा भदौ २९ गते शनिबार दोस्रो उपत्यकास्तरीय योग स्पोर्टस च्याम्पियनसिप हुने भएको हो । प्रतियोगिताका लागि उपत्यकाका तीन जिल्ला र काभ्रेका योग खेलाडी पनि समावेश भएको […]

पूरा पढ्नुहोस्

चितवन मेडिकल कलेज (सिएमसी)को मुख्य प्रायोजनामा प्रथम सिएमसी ‘इण्डोर कर्पोरेट कप’ लिग क्रिकेट हुने

चितवन, १२ भदौ । चितवन जिल्ला क्रिकेट संघ (क्याक) को आयोजना र चितवन मेडिकल कलेज (सिएमसी)को मुख्य प्रायोजनामा भदौ १४ गतेदेखि प्रथम सिएमसी ‘इण्डोर कर्पोरेट कप’ लिग क्रिकेट हुने भएको छ । आयोजक क्रिकेट संघले आज भरतपुरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । संघका अध्यक्ष सुदिप पियाले प्रतियोगिताको सबै तयारी […]

पूरा पढ्नुहोस्

काभा महिला नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरद्धारा सम्मान

चितवन, २४ साउन । सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० महिला भलिबल नेसन्स लिगको उपविजेता टोलीलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ। बिहीबार महानगरपालिकाले नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिस्टलाई प्रोत्साहन गर्न नगदसहित सम्मानपत्र प्रदान गरेको हो। सम्मान प्राप्त गर्ने खेलाडीहरूमा क्याप्टेन अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, […]

पूरा पढ्नुहोस्

भलिबल खेलमा भारतमाथि नेपाली महिलाको ऐतिहासिक जित

चितवन, १९ साउन । काभा महिला भलिबल नेसन्स लिग अन्तरगत नेपाली महिला राष्ट्रिय भलिबल टोलीले भारतमाथि ऐतिहासिक जित दर्ता गरेको छ । स्पाइकरत्रय सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारीसँगै र लिवेरो सलिना श्रेष्ठको उच्च प्रदर्शनमा शनिबार भएको लिग चरणको खेलमा दक्षिण एसियाली जाइन्ट भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित निकालेको हो […]

पूरा पढ्नुहोस्

दीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक

११ औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा नेपालकी दीपा बिष्टले स्वर्ण पदक जितेकी छिन् । काजखस्तानमा सम्पन्न प्रतियाेगितामा उनले इन्क्लाइन बेन्च प्रेस (आईबीपी) मा ८० केजी प्लस ल समूहमा स्वर्ण पदक प्राप्त गरेकी हुन् । ९५ केजी तौल समुहमा प्रतिष्पर्धा गरेकी बिष्टले आईबीपी च्याम्पियनसिपमा तेस्रो पटक नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । […]

पूरा पढ्नुहोस्

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

काठमाडौँ – चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका आधारमा गरिएको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय […]

पूरा पढ्नुहोस्

महिला विश्वकप : चर्चामा छिन् १६ वर्षीया क्यासी

काठमाडौँ – अहिले अस्ट्रेलिया र न्युजिल्यान्डमा महिला विश्वकपको नवौं संस्करण चलिरहेको छ । अधिकांश टोलीले आफ्नो पहिलो खेल खेलिसकेका छन् । तर, एसियाली राष्ट्र दक्षिण कोरियाले भने आफ्नो पहिलो खेल खेल्न बाँकी छ । दक्षिण कोरियाले मंगलबार कोलम्बियासँग आफ्नो पहिलो खेल खेल्दैछ । दक्षिण कोरियाको पहिलो खेलअघि एक अमेरिकी किशोरी निकै चर्चामा छिन् । उनी […]

पूरा पढ्नुहोस्

वर्षाका कारण चितवन च्याम्पियनसिपको फाइनल खेल बुधबार हुने

चितवन, १६ असार भरतपुरमा शनिवार हुने भनिएको छैठौं चितवन च्याम्पियनसिपको फाइनल खेल वर्षाको कारण स्थगित भएको छ । शुक्रबार रातिदेखि नै अबिरल वर्षा भइरहेकोले फाइनल खेल असार २० गते बुधबारसम्मका लागि स्थगित गरिएको हो । फाइनल खेल अब असार २० गते बुधबार नेपाल प्रहरी शिक्षालयको मैदानमा हुनेछ । १९ गते मंगलबारसम्म नै वर्षा हुने भएकोले […]

पूरा पढ्नुहोस्

गौतमबुद्ध क्रिकेट रंगशालाको उधारो रकम भरतपुर महानगरले अनुदानका रूपमा भुक्तानी गर्ने

चितवन, १२ असार भरतपुर महानगरपालिकाको नगर सभाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको दायित्व फरफारक गर्न सरकारबाट प्राप्त सशर्त अनुदान धुर्मुस सुन्तली फाउन्डेसनु लाई अनुदानका रूपमा भुक्तानी गर्ने सर्वसम्मत निर्णय गरेको छ। रंगशाला निर्माण गर्ने क्रममा धुर्मुस सुन्तली फाउन्डेसनले १८ करोड ४३ लाख रूपैयाँ उधारो तिर्न नसकेपछि काम रोकिएको थियो। उधारो तिर्न नसकेपछि फाउन्डेसनले २०७८ साउन […]

पूरा पढ्नुहोस्