२३ भाद्र २०८२, सोमबार १५:०३
काठमाडौं ।
जेनजी आन्दोलनका क्रममा घाईते भई ट्रमा सेन्टरमा उपचारका लागि पुर्याईएका चार जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
जेनजी प्रदर्शनका क्रममा घाइते भएका ४ जनाको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको अस्पताल श्रोतले बताएको छ ।
जेनजी प्रदर्शनका क्रममा यसअघि सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको थियो । संसद भवन अगाडि जेनजीको प्रदर्र्शन जारी रहेको छ ।

प्रतिकृया दिनुहोस्