Tag: zenz

भरतपुरको चौवीसकोठीमा युवाहरुले पार्टी परित्यागको घोषणा गर्दै

चितवन । १९ ज्यानको बदला एक राजिनामा, हिसाब मिलेन सरकार भन्ने नारा सहित आज भरतपुरको चौवीसकोठीमा बिभिन्न राजनैतिक दलका युवाहरुले पार्टी परित्यागको घोषणा गर्ने भएका छन् । आज साँझ ५ बजे भरतपुरको चौबिसकोठी चोकमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली सभा सहित युवाहरुले पार्टी परित्याग गर्न लागेका हुन् ।

पूरा पढ्नुहोस्

नेकपा एमाले भरतपुर ६ का अध्यक्षद्धारा पार्टी परित्यागको घोषणा

चितवन । नेकपा एमाले भरतपुर महानगरपालिका वडा नं ६ कमिटि अध्यक्ष उमेश तिवारीले पार्टी परित्यागको घोषणा गर्नु भएको छ । जेनजी युवाहरुको आन्दोलनमा सरकाको नेतृत्व गरिरहेका पार्टी अध्यक्ष के पी शर्मा ओलीले गरेको दमनको बिरोध स्वरुप तिवारीले पार्टी परित्यागको घोषणा गर्नुभएको हो । सामाजिक संजाल फेसबुक मार्फत उहाँले आजैका मिती देखी नेकपा एमालेको सम्पुर्ण पद […]

पूरा पढ्नुहोस्

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

काठमाण्डौ। जेनजी पुस्ताको प्रदर्शनका क्रममा प्रदर्शनकारीको मृत्यु भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाईएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ छ बजे बैठक बोलाईएको छ । जेनजी आन्दोलनका क्रममा भएको बिभिन्न क्षतिको बिषयमा छलफल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनु भएको हो । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीहरू सडक […]

पूरा पढ्नुहोस्

जेनजी आन्दोलन अपडेटः ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु, मृत्यु हुनेको संख्या ५ पुग्यो

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाईते भई ट्रमा सेन्टरमा उपचारका लागि पुर्याईएका चार जना प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका ४ जनाको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको अस्पताल श्रोतले बताएको छ । जेनजी प्रदर्शनका क्रममा यसअघि सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको थियो । संसद भवन अगाडि जेनजीको प्रदर्र्शन जारी […]

पूरा पढ्नुहोस्