Tag: bharoshakhbar

सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री

ललितपुर, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्ने बताउनुभएको छ । आइसिटी फाउण्डेशनद्वारा आज यहाँ आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटनसत्रमा प्रधानमन्त्री ओलीले सबै सामाजिक सञ्जाल नेपालको प्रचलित कानुनअनुसार दर्ता हुनुपर्ने, कर तिर्नुपर्ने र अन्य दायित्वहरु पूरा गर्नुपर्ने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाललाई […]

पूरा पढ्नुहोस्

कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइयो

कञ्चनपुर, २८ साउन । कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर नगरपालिकामा–१ मा १६ वटा छाउगोठ भत्काइएको जानकारी दिनुभयो । “बेदकोट र कृष्णपुर नगरपालिकाको निगाली र भेन्टी बजारमा रहेका ३९ वटा छाउगोठ भत्काइएको छ”, उहाँले भन्नुभयो, “स्थानीय प्रतिनिधि, […]

पूरा पढ्नुहोस्

चितवनमा एक वर्षमा कति वन्यजन्तु मरे ? हेर्नुस् पुरा समाचार………….

चितवन, ८ साउन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ८३ वटा वन्यजन्तु मरेका छन् । जसमध्ये ४५ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गत आवमा २८ वटा गैँडा मरेका छन् । जसमध्ये १८ वटा प्राकृतिक कारणले, जुधेर तीन, विद्युतीय करेन्टबाट एउटा, बाढी पहिरोबाट दुई र दलदलमा फसेर तीन […]

पूरा पढ्नुहोस्

स्कुलमा विमान दुर्घटना, २७ जनाको मृत्यु, बङ्गलादेशमा शोक

एजेन्सी, ६ साउन बङ्गलादेशको एक स्कुलमा प्रशिक्षण लडाकू जेट दुर्घटना हुँदा २५ बालबालिका र अन्य दुई जनासहित २७ जनाको मृत्यु भएपछि मङ्गलबार परिवारहरू र शिक्षकहरू भेला भएका छन् । यो दशकौँको सबैभन्दा घातक विमान दुर्घटना हो । चिनियाँ निर्मित एफ–७ बिजेआई विमान माइलस्टोन स्कुल एन्ड कलेजमा खसेको बेला अधिकांश पीडित विद्यार्थीहरू भर्खरै कक्षाबाट बाहिर निस्किएका […]

पूरा पढ्नुहोस्

लहानमा ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’

सिरहा, २३ असार । लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’ अहिले प्रभावकारी रूपमा अघि बढिरहेको छ । नगरपालिकाका २४वटै वडामा ‘रोटेसन’को आधारमा प्रत्येक महिनाको २२ गते गर्भवती तथा सुत्केरीलाई पोषण प्याकेज वितरण गरिँदै आएको छ । आइतबार वडा नं २२ मा आयोजित कार्यक्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले ४५ जनालाई […]

पूरा पढ्नुहोस्

चितवनमा माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु

चितवन, २० असार । चितवनमा गोहीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ। पूर्वी चितवनको बुढी राप्ती नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमण गर्दा रत्ननगर नगरपालिका९८ चित्रसारी निवासी २७ वर्षीय अविशेक माझीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार बिहीबार राति ९ बजेतिर माझी अर्का साथी राजकुमारसँगै माछा […]

पूरा पढ्नुहोस्

गाईघाटमा दुई ट्रक ठोक्किदा सात घाइते

चितवन, ८ जेठ। नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने भरतपुर महानगरपालिका २९ गाईघाटमा दुई ट्रक एक आपसमा ठक्कर खाँदा सात जना घाइते भएका छन ।आज बिहान ६ः५० बजेको समयमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्वरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ९८९७ नम्वरको ट्रक एक आपसमा ठक्कर खाँदा सात जना घाइते […]

पूरा पढ्नुहोस्

चितवनको इच्छाकामनामा चट्याङ लागेर एकको मृत्यु, एक घाइते

चितवन, ८ जेठ । चितवनमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् । इच्छाकामना गाउँपालिका–१ क्याङसिराङमा बुधबार दिउँसो साढे ११ बजेको समयमा बाटोमा हिँडिरहेका बेला अचानक चट्याङ लागेर स्थानीय ५१ वर्षीय बिरु चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो । बिरुसँगै हिँडेका उहाँका […]

पूरा पढ्नुहोस्

आम्दानीका लागि फेल्ट तालिम, निमार्ण भएका सामाग्री तालिम प्रदायक संस्थाले खरिद गर्ने

चितवन, २१ चैत । सीप विकास तालिम प्रदान गर्ने तर तालिम पश्चात उत्पादित सामानको बजार व्यवस्थापन हुन नसक्दा तालिम प्रति नै नकरात्मक धारणा बनिरहेको अवस्थामा भरतपुरमा उत्पादित सामाग्री तालिम प्रदायक संस्थाले नै खरिद गर्ने गरि फेल्टबाट सजावटका सामाग्री बनाउने तालिम सम्पन्न गरिएको छ । चितवन जिल्ला भित्रका विपन्न, दलित, द्वन्द्व प्रभावित तथा आम्दानीको अवसर खोजिरहेका […]

पूरा पढ्नुहोस्