महिला बालबालिका

मानव वेचबिखन बिरुद्धको विश्व दिवस चितवनमा पनि बिभिन्न कार्यक्रम गरि मनाईयो

चितवन, १५ साउन मानव वेचबिखन बिरुद्धको लडाईमा कुनै पनि बालबालिकालाई पछाडी नछोडौ भन्ने नाराका साथ बुधवार मानव वेचबिखन बिरुद्धको अन्तराष्ट्रिय दिवस २०२४ मा बिबिध जनचेतनामुलक कार्यक्रम गरिएको छ । हरेक बर्ष जस्तै यो बर्ष पनि ३० जुलाईको अवसरमा विश्वभर मानव वेचबिखन बिरुद्धको दिवस मनाईएको छ । दिवसको अवसरमा चितवनमा पनि बिबिध जनचेतनामुलक कार्यक्रम सहित मानव […]

पूरा पढ्नुहोस्

चितवनमा १२ बर्षिया नावालिका मानव वेचबिखनमा, आरोपी एक जना पक्राउ

चितवन, ११ साउन जिल्ला प्रहरी कार्यालय चितवनले १२ बर्षिक नावालिकालाई ललाई फकाई यौन क्रियाकलापमा लगाउने र आर्थिक फाईदा लिने एक जनालाई मानव बेचबिखनको आरोपमा प्रक्राउ गरि अनुसन्धानका लागी थुनामा राखेको छ । घटनाका आरोपी अर्की एक महिला भने फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पर्र्सा जिल्ला पटेर्वा सुगौली गाँउ पालिका ६ […]

पूरा पढ्नुहोस्

विवाह उमेर १८ वर्ष नै कायम गर्न सुझाव

काठमाडौं, ७ साउन । कानुनी प्राबधानलाई संसोधन गरि नाबालक उमेर घटाई विवाहको उमेर १८ वर्ष कायम गर्न सुझाइएको छ । तत्कालीन महान्यायाधिवक्ताको संयोजकत्वमा बनेको नौ सदस्यीय सुझाव कार्यदलले नाबालक उमेर घटाएर विवाहका लागि कम्तीमा १८ वर्ष उमेर कायम गर्न उपयुक्त हुने राय सरकारलाई दिएको हो। हाल कानुनमा नाबालक उमेर १८ वर्ष र विवाह उमेर २० […]

पूरा पढ्नुहोस्

चितवनमा बालबालिका पक्ष भएका हिंसाका घटना बृद्धि, भौतिक संरचना नहुदा बाल इजलासको अभाव

साउन ५। चितवन पछिल्लो समय चितवनमा बालबालिकाहरु पक्ष भएका हिसांका घटनाहरु बढेको छ । जिल्ला अदालत चितवनमा आर्थिक बर्ष २०८०/८१ म बालबालिका पक्ष भएका ८० बटा मुद्धा दर्ता भएका छन् । पक्ष भएका भन्नाले बालबालिका पिडक भएका र पिडीत भएका भन्ने बुझिन्छ । जस मध्ये ५ जनालाई सुधार केन्द्रमा राखिएको जिल्ला अदालत चितवनका श्रेष्तेदार बिष्णु […]

पूरा पढ्नुहोस्

बालबालिका खोजतलास कार्य अझै तीव्र बनाउन मन्त्री चौधरीको निर्देशन

जनकपुर, ४ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बालबालिकाको खोजतलास कार्यलाई अझ तीव्र बनाउन निर्देशन दिनुभएको छ । राष्ट्रिय बालअधिकार परिषद्ले बालबालिका खोजतलास ९१०४० का सम्बन्धमा मधेश प्रदेशका सुरक्षा निकायका प्रतिनिधिहरूका निम्ति आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो निर्देशन दिनुभएको हो । मुख्य विषय हराएका बालबालिकाको खोजी गर्नु नै […]

पूरा पढ्नुहोस्

शालिनकाे पाेष्टमार्टम रिपाेर्ट : बलात्कार पुष्टि भएन

चितवन, २० फागुन । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्टमा बलात्कार पुष्टि नभएकाे देखिएकाे छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले आइतबार चितवन प्रहरीलाई शव परीक्षण रिपोर्ट पठाएका हुन् । शालिनलाई बलात्कार गरेको शव परीक्षणबाट देखिएको पोस्टमार्टममा संलग्न एक जना चिकित्सकले बताएका छन् । […]

पूरा पढ्नुहोस्

वडा नं ७ का होटल व्यवसायलाई मर्यादित बनाउन आवश्यक पहल गर्ने वडा प्रतिनिधिको प्रतिवद्धता

चितवन । १९ मंसिर भरतपुर महानगरपालिका वडा नं ७ का होटल व्यवसायीलाई मर्यादित र अनुशासित बनाउन वडा कार्यालयले आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको हो । वडा नं ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्लेले आज आईतबार वडा भित्रको कृष्णपुर क्षेत्रमा रहेका होटल व्यवसायीसँगको अन्तक्रियाका क्रममा यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । लैङ्गीक हिसां बिरुद्धको १६ दिवसीय […]

पूरा पढ्नुहोस्

परिवारका सदस्याको माया र सहयोग क्यान्सर प्रभावितका लागी महत्वपुर्ण रहेको प्रभावितहरुको भनाई

चितवन, १४ कार्तिक प्राणघातक रोगको रुपमा चिनिएको क्यान्सर रोगसँग लड्नका लागी बिरामीहरुको आत्मबलसँगै परिवारका सदस्यको माया र सहयोग महत्वपुर्ण हुने प्रभावितहरुले बताएका छन् । स्तन क्यान्सर बिजेताहरुको मंगलवार भरतपुरमा सम्पन्न भेलामा सहभागी प्रभावितहरुले यस्तो बताएका हुन् । बिश्व स्तन क्यान्सर जनचेतना महिना अक्टोवरको अवसरमा स्तन क्यान्सर योद्धाहरुको अनुभव साटासाट कार्यक्रम आयोजना गरिएको हो । विपी […]

पूरा पढ्नुहोस्

नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार

चितवन, २० असाेज । चितवनको नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ । आज (शनिबार) दिउँसो १२ बजेको समयमा भरतपुर–१, नारायणी किनारस्थित बुद्धको मुर्ती नजिकैबाट हाम फालेकी ३२ वर्षीया एक महिलाकाे उद्धार गरिएको हो । नदीमा हामफालेकी महिलाको बेहोस् अवस्थामा उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको भरतपुर अस्पतालमा उपचार भईरहेको […]

पूरा पढ्नुहोस्

चितवनका थारू महिलाहरुकाे ‘जितिया पर्व’

चितवन,असोज २०। थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा थारू महिलाहरूको महान पर्व जितियाको विशेष उल्लास सहित मनाईरहेका छन् । सन्तानको दिर्घायुको लागि विशषतः महिलाले बस्ने ब्रतका रुपमा चिनिने ब्रत वा पर्व हो जितिया पर्व । जितिया पर्व आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन नेपालको चितवनदेखि पूर्वदेखि पश्चिम तराईका विभिन्न जिल्लाहरुमा मनाउने […]

पूरा पढ्नुहोस्