महिला बालबालिका

दलित तथा एकल महिलाको लागी अचार बनाउने तालिम

चितवन, १९ असाेज । पुर्वी चितवनको खैरहनी नगरपालिकामा दुई दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । खैरहनी नगरपालिका वडा नम्बर–११ द्वारा आयोजित सो तालिम वडा भित्रका दलित तथा एकल महिलाको जीवन उकास्नका लागी गरिएको हो। बुधबार देखि वडाको आफ्नै सभा हलमा शुरु भएको सो तालिममा ४० जना सहभागी रहेका थिए । वडा नम्बर ११ […]

पूरा पढ्नुहोस्

मादक पदार्थ सेवन गरी आफ्नै ८ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

काठमाडौं,असोज १९- काठमाडौंमा मादक पदार्थ सेवन गरेर छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका बाबुविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ । २०७९ माघ ८ गते जोरपाटीमा ८ वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै श्रीमान्‌विरुद्ध श्रीमती (आमा) ले जाहेरी दिएकी थिइन् । जाहेरवालाका अनुसार छोरीले गत भदौ १४ गते करिब एक वर्ष पुरानो घटनाबारे बताएपछि […]

पूरा पढ्नुहोस्

पढेलेखेका महिला बेचिने माध्यम बन्याे टिकटक

केहि वर्षअघिसम्म गाउँका अशिक्षित महिलामात्रै बेचबिखनको जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेका छन् । मानव बेचबिखनविरुद्ध नेपालगन्जमा क्रियाशील माइती नेपालका संयोजक केशव कोइरालाले भने, “कुनै समय गाउँ–गाउँमा गएर अशिक्षित महिला अथवा किशोरीलाई फकाएर बेचबिखनका लागि भारत तथा तेस्रो मुलुक लैजाने गरिएका घटना […]

पूरा पढ्नुहोस्

स्पन्दन नेपालमा नयाँ नेतृत्वमा अनिता खनाल चयन

चितवन, १३ असाेज । सामाजिक सेवा र महिलाहरुकाे सीप विकास गर्ने उदेश्यले महिलाहरुद्धारा स्थापना भएकाे गैर नाफामुलक संस्था स्पन्दन नेपालकाे अध्यक्षमा अनिता खनाल चयन भएकी छन् । संस्थाका अध्यक्ष इन्दिरा भूसालको अध्यक्षतामा भएको छैटौं साधारणसभा तथा दोश्रो अधिवेसनले खनालको अध्यक्षतामा ९ सदस्यीय कार्यसममिति सर्वसम्मत चयन गरेको हो । संस्थाको उपाध्यक्षमा सावित्री पौडेल र मन्जु पाठक […]

पूरा पढ्नुहोस्

५० वर्ष उमेरकी दुजीकुमारीलाई पढ्न उमेरले छेकेन

बाँके, १२ असोज वरिपरि सानासाना नानीहरू, तिनै नानीहरूको बीचमा बसेर क, ख, ग र १, २, ३ सिक्दै गर्नुभएकी दुजीकुमारी ओली । उमेरले उहाँ ५० वर्ष नाघिसक्नुभएको छ । हेर्दा लाग्छ, उहाँ ती नानीबाबुलाई सिकाउने शिक्षिका हुनुहुन्छ । तर उहाँ शिक्षिका नभई नातिनातिना उमेरका तिनै साना नानीहरूसँगै बसेर वर्णमाला र अङ्कगणित सिक्ने कक्षा १ को […]

पूरा पढ्नुहोस्

प्रेस युनियन चितवनले गर्यो चितवनमा क्रियाशिल महिला पत्रकार संग तिज विशेष कार्यक्रम

चितवन,भाद्र २९ नेपाल प्रेस युनियन चितवनले चितवनमा क्रियाशिल महिला पत्रकारहरु संग तिज विशेष कार्यक्रम सम्पन्न्र गरेको छ । शुक्रबार बसेनी स्थीत युनियनको आफ्नै भवनमा कार्यक्रम सम्पन्न्र भएको हो । नेपाल प्रेस युनियन चितनकी उपाध्यक्ष सिन्धु ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम नेपाल पत्रकार महासंघ की केन्द्रीय सचिव सिर्जना अर्यालले तिजको पुरानो भाकामा गित गाएर उद्घाटन गर्नुभएको […]

पूरा पढ्नुहोस्

एटुजेड समाचारद्वारा महिला पत्रकार एवम् सञ्चारकर्मीविच तिज विशेष लेखन प्रतियोगिता 

चितवन , २५ भदाै । एटुजेड समाचार डटकमले महिला पत्रकार एवम् सञ्चारकर्मीविच तिज विशेष आर्टिकल प्रतियोगिता गर्ने भएको छ । एटुजेडले महिला पत्रकार एवम् सञ्चारकर्मी विच “तीजको साँस्कृतिक महत्त्व र यसको प्रभाव ” शीर्षकमा आर्टिकल प्रतियोगिता गर्ने भएको हो । मध्य नेपालको चितवन तथा आसपासका जिल्लाहरूलाई आधार क्षेत्र बनाएर डिजिटल प्लेट फर्म मार्फत सञ्चालनमा आएको […]

पूरा पढ्नुहोस्

भरतपुरका गाउँमै माध्यमिक शिक्षा, बीचमै पढाइ छाड्ने बाध्यता हट्यो

भरतपुर – चितवनको भरतपुर महानगरपालिका–२९ डुम्रेकी सुस्मिता चेपाङलाई माध्यमिक तहसम्मको अध्ययन गर्ने रहर थियो । तर गाउँको विद्यालयमा सो सुविधा नहुँदा माध्यमिक तह पढ्ने रहर अधुरै रहन्छ कि भन्ने चिन्ता पनि उत्तिकै थियो । गाउँ छाडेर सहरमा गइ पढ्न सक्ने अवस्था पनि थिएन् । तर यतिबेला भने उहाँको चाहना पूरा हुने भएको छ । महानगरपालिकाले […]

पूरा पढ्नुहोस्

भरतपुर ७ श्रीकृष्ण आमा समुहको तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

भरतपुर – भरतपुर ७ मा रहेको श्री कृष्ण आमा समुहले तीजको अवसर पारेर तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश सभा सदस्य माया श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले महिला दिदिबहिनीहरुको महान पर्व हरितालिका तीज दिदिबहिनी बीच माया,सद्भभाव,स्नेह,सुखदुःख साटासाट गर्ने पर्व भएको बताउनु हुदै सबैले […]

पूरा पढ्नुहोस्

सर्पले डसेकी महिलाको झारफुक गर्दागर्दै मृत्यु

बैतडी – विषालु सर्पले डस्दा यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीय पार्वती घटाल रहेको जनाइएको छ । मङ्गलबार राति भान्सामा खाना बनाइरहेकी घटाललाई सर्पले टोकेको र आज बिहान १ बजेतिर मृत्यु भएको पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिए । सर्पको टोकाइबाट गम्भीर घाइते भएकी घटालको झारफुक […]

पूरा पढ्नुहोस्