महिला बालबालिका
कालिकाका बिद्यार्थीलाई स्पन्दन नेपालको सहयोग
चितवन, ९ माघ। भरतपुर चितवनमा रहेको सामाजिक संस्था स्पन्दन नेपालले कालिका नगरपालिका–१० मा रहेको राष्ट्रिय आधारभूत बिद्यालय नान्दरमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरेको छ । विद्यालयमा अध्ययन गर्ने ६० जना बिद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण गरिएको हो । संस्थाका अध्यक्ष अनिता खनालका अनुसार कालिका– १० का वडाध्यक्ष नरजङ प्रजाको प्रमुख अतिथ्यतामा एक […]
पूरा पढ्नुहोस्
किन नक्कली प्रेग्नेन्सी सुट गरिरहेका छन् चिनियाँ युवतीहरू
एजेन्सी, १० पुष । हुडी वा नाइट ड्रेसमै अफिस जानेदेखि आफूलाई स्वस्थ राख्न खासै मिहेनत गर्नु नपर्ने तरिका पछ्याउनेसम्म यो वर्ष चीनमा कयौँ कुराको ट्रेन्ड देखियो । यही सूचीमा पछिल्लो पटक नक्कली प्रेग्नेन्सी लुक थपिएको छ । एक चिनियाँ युवतीहरूले गर्भवती फोटो सुटदेखि मातृत्व फोटो सुटसम्म गरिरहेका छन् । बिहे नगरीकनै भएको गर्भधारणलाई चिनियाँ समाजमा […]
पूरा पढ्नुहोस्
स्याहार सुसारको कामका लागि प्रवास गएका महिला कति ?
चितवन, १२ कार्तिक । स्याहार सुसारको क्षेत्र अर्थात केयरको कामका लागि कति नेपाली महिला विदेशमा छन् भने एकीन तथ्यांक भेटिदैन । ३ देखि ४ लाख सम्म नेपाली महिलाहरुले विदेशमा अनौपचारिक सेवा क्षेत्रमा काम गरेको भनिएपनि एकीन तथ्यांक भने सरकारी र गैरसरकारी संघ संस्थाहरुसँग भेटिदैन । देश भित्र भने अनौपचारिक क्षेत्रका करिव ९० प्रतिशत महिलाहरु स्याहार […]
पूरा पढ्नुहोस्
चेपाङ केन्द्रको कार्यकारिणी सभा संयोजकमा अनिल ढकाल
चितवन,११ असोज । गामबेँसीको चेपाङ संरक्षण केन्द्रले पत्रकार अनिल ढकाललाई कार्यकारिणी सभाको संयोजक चयन गरेको छ। केन्द्रका अध्यक्ष केपी किरण शर्माको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले ढकाललाई कार्यकारिणी सभाको संयोजक चयन गरेको हो। ढकाल नेतृत्वको समितिले एक महिनाभित्र चेपाङ केन्द्रको १२औँ साधारण सभा गर्नेछ। ढकाल अन्नपूर्ण पोष्ट दैनिक र एपिवन टेलिभिजनका लागि चितवन संवाददाता हुन्। हाल […]
पूरा पढ्नुहोस्
एटुजेड समाचारको आर्टिकल लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
चितवन,४ असोज। एटुजेड समाचारको दोस्रो तीज विशेष आर्टिकल लेखन प्रतियोगितामा पत्रकार सुजिता हमाल प्रथम भएकी छन् । एटुजेड समाचार डटकमद्वारा आयोजित “मौलिक तीज पर्व र यसका चुनौती” बिषयक आर्टिकल लेखन प्रतियोगितामा पत्रकार हमाल प्रथम भएसँगै उनले नगद ५० हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् । पत्रकार हमालले २०७० सालबाट पत्रकारीता शुरु गरेकी हुन् । चितवनको […]
पूरा पढ्नुहोस्
चितवनमा ८ वर्षपछि मानव बेचविखन विरुद्धको समिति पुर्नगठन,जिल्ला भित्र उच्च जोखिम क्षेत्र पहिचान गरि अनुगमन गर्ने
चितवन, ३० भदौ। जिल्ला स्तरमा हुने मानव बेचविखनको नियन्त्रणको लागि कानूनले नै गठन गर्ने व्यवस्था गरेको मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि जिल्ला समिति वर्षौंपछि सक्रिय भएको छ । पछिल्लो समय चितवन जिल्लामा आन्तरिक बसाइसराइको चाप बढेसँगै आन्तरिक रुपमा हुने मानवबेचविखनको केन्द्रको रुपमा विकसित हुँदै गएको भन्दै यस क्षेत्रमा काम गर्ने व्यक्ति तथा सस्थाहरुले चासो […]
पूरा पढ्नुहोस्
स्पन्दन नेपालको रक्तदानमा ५७ युनीट रगत संकलन
चितवन, १४ भदौ । हरीतालीका तीजको पुर्वसन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्पन्दन नेपालको आयोजनामा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । नारायणी पब्लिक कलेजमा भएको रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेकाछन् । जसमा ३९ पुरूष र १८ महिलाले रक्तदान गरेका हुन् । सामाजिक कार्यमा सकृय सस्था स्पन्दन नेपाललले हरीतालिका तीजको अबसरमा मानवसेवा , स्वास्थ […]
पूरा पढ्नुहोस्
दिगो उद्यमशीलताका लागि सिप विकास तालिमको भूमिका बिषयक संवाद सम्पन्न
चितवन, ११ भदौ । चितवन उद्योग संघ महिला उद्यममी मञ्चको आयोजनामा चितवनको भरतपुर भएको दोश्रो तिज मेलाको अवसरमा अन्तिम दिन दिगो उद्यमशिलताका लागि सीप विकास तालिमको भुमिका बिषयक संवाद कार्यक्रम सम्पन्न भएको छ । कुनै पनि उद्योग संचालनका लागि महत्वपुर्ण प्राबिधिक सीप विकास तालिम यसको महत्व र दिगो उद्यमशिलताका लागि यसको भुमिका बिषयमा सरोकारवाला निकायका […]
पूरा पढ्नुहोस्
तीज गीत प्रतियोगितामा भानु आदर्श महिला कृषक समूह प्रथम
चितवन, १० भदौ । भरतपुररचितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा चितवन प्रदर्शनी केन्द्र भरतपुरमा सञ्चालित दोश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८१ को चौथो दिन “उद्यमशिलतामा महिला” शीर्षकमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । २५ वटा समूहहरुको प्रतिस्पर्धा रहेको प्रतियोगितामा भानु आदर्श महिला कृषक समूहले प्रथम स्थान, सहनशिला बुहारी गु्रपले द्धितीय स्थान, […]
पूरा पढ्नुहोस्