Tag: #newsonline
अपरेसन गर्न गएकी सम्झना मृत्यु प्रकरण छानबिन गर्न समिति गठन
चितवन, ४ भदौ । पाठेघरमा पलाएको मासु निकाल्ने अपरेसन गर्न भरतपुर अस्पताल गएकी सम्झना काफ्लेको मृत्युको सत्यतथ्य सहितको कारण खोजी गर्न छानबिन समिति गठन गरिएको छ । चिकित्सकको लापरबाहीको कारण सामान्य अपरेसन गर्न अस्पताल गएकी काफ्लेको निधन भएको आफन्तले दाबी गरेपछि चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संयोजकत्वमा बैठक वसेर र छानबिन समिति गठन गरिएको […]
पूरा पढ्नुहोस्
सुन्दर टोलका दिदि बहिनी महिला समुहद्धारा आफ्नै व्यवसाय सुरु
चितवन, ४ भदौ सिप सिकौ आत्म निर्भर बनौ भन्ने नाराका साथ उद्यमी दिदि बहिनी समुहले आफ्नै व्यवसाय सुरुवात गरेको छ । भरतपुर ७ सुन्दर टोलमा रहेको सुन्दर दिदि बहिनी समुहले व्यवसाय सुरुवात गरेको हो । भरतपुर वडा नं ७ का महिला सदस्य अमृता गौतमले आज एक कार्यक्रमका बिच रिवन काटेर व्यवसायको सुरुवात गर्नु भएको हो […]
पूरा पढ्नुहोस्
त्रिशूलीनदीमा बेपत्ता बसको थप खोजीकार्य कसरीगर्ने विषयमा थप निर्णयगर्न सुरक्षा समितिको बैठक बस्दै
चितवन, १३ साउन । सिमलताल पहिरोमापरी त्रिशूलीमा बेपत्ता भएको बस र यात्रुहरुको खोजीकार्यलाई निरन्तरता दिने चितवन प्रशासनले तयारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले खोजी तथा उद्धार कार्यमा अहिले सम्म गरिएको प्रयास र प्रगतीको समिक्षागर्दै खोजीकार्यलाई निरन्तरता दिने तयारी गरिएको समितिका प्रमुख प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो अस्तिको […]
पूरा पढ्नुहोस्
चितवनमा १२ बर्षिया नावालिका मानव वेचबिखनमा, आरोपी एक जना पक्राउ
चितवन, ११ साउन जिल्ला प्रहरी कार्यालय चितवनले १२ बर्षिक नावालिकालाई ललाई फकाई यौन क्रियाकलापमा लगाउने र आर्थिक फाईदा लिने एक जनालाई मानव बेचबिखनको आरोपमा प्रक्राउ गरि अनुसन्धानका लागी थुनामा राखेको छ । घटनाका आरोपी अर्की एक महिला भने फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पर्र्सा जिल्ला पटेर्वा सुगौली गाँउ पालिका ६ […]
पूरा पढ्नुहोस्
विमान दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन
काठमाडौं,९ साउन विमान दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन काठमाडौँ– सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । आयोगको सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन […]
पूरा पढ्नुहोस्
दीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक
११ औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा नेपालकी दीपा बिष्टले स्वर्ण पदक जितेकी छिन् । काजखस्तानमा सम्पन्न प्रतियाेगितामा उनले इन्क्लाइन बेन्च प्रेस (आईबीपी) मा ८० केजी प्लस ल समूहमा स्वर्ण पदक प्राप्त गरेकी हुन् । ९५ केजी तौल समुहमा प्रतिष्पर्धा गरेकी बिष्टले आईबीपी च्याम्पियनसिपमा तेस्रो पटक नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । […]
पूरा पढ्नुहोस्
विवाह उमेर १८ वर्ष नै कायम गर्न सुझाव
काठमाडौं, ७ साउन । कानुनी प्राबधानलाई संसोधन गरि नाबालक उमेर घटाई विवाहको उमेर १८ वर्ष कायम गर्न सुझाइएको छ । तत्कालीन महान्यायाधिवक्ताको संयोजकत्वमा बनेको नौ सदस्यीय सुझाव कार्यदलले नाबालक उमेर घटाएर विवाहका लागि कम्तीमा १८ वर्ष उमेर कायम गर्न उपयुक्त हुने राय सरकारलाई दिएको हो। हाल कानुनमा नाबालक उमेर १८ वर्ष र विवाह उमेर २० […]
पूरा पढ्नुहोस्
मायाको लाइन
मणि लोहनी यहीनेर उनीसंग भेट भयो । मायाको लाइनमा । लाइनमा महिलाहरु छन् र आफ्नो पालो पर्खिरहेछन् । उनी पनि मायाको लाइनमा आफ्नो पालो पर्खिरहेकी थिइन् । २६ वर्षकी उनले तीन वर्ष अघि लोग्ने गुमाएकी हुन् । आंतककारी विस्फोटमा परी उनका लोग्ने मारिएका । म पनि मायाको लाइनमा नै छु । तर म पालो पर्खिरहेकी […]
पूरा पढ्नुहोस्
लागूऔषध दुर्व्यसनी र सामाजिक कुरिति विरुद्ध महिला शसक्तिकरणकाे सचेतना
महिला सशक्तीकरण तथा परिवर्तनशील संस्था नेपालद्वारा लागूऔषध दुर्व्यसन तथा सामाजिक कुरिति विरुद्द बुधबार चनौलीमा सचेतना कार्यक्रम गरेकाेछ छ । भरतपुर महानगरपालिकाकाे सहयाेगमा आयाेजना गरिएकाे कार्यक्रमका सहभागीहरुले लागूऔषध दुर्व्यसनी व्यक्तिको, परिवारको, समुदायको मात्रै समस्या नभएर समग्र राज्यको नै समस्याका रुपमा रहेको बताए । भरतपुर महानगर वडा नम्बर–१८ र २० का ६० जना सहभागी कार्यक्रममा प्रहरी निरीक्षक […]
पूरा पढ्नुहोस्
यस वर्षको भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ मा
काठमाडौँ, असोज १७- सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसँै परेकाले कात्तिकको १७ र १८ गते सञ्चालन गर्ने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा […]
पूरा पढ्नुहोस्