Tag: #newsonline
आजदेखि माघमेला तथा स्वस्थानी व्रतकथा सुरु
चितवन, २९ पुष । वैदिक सनातन परम्परा अनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । […]
पूरा पढ्नुहोस्
सार्वजनिक यातायातमा जंक फुडको विज्ञापन निषेध
एजेन्सी, २९ पुष मोटोपन नियन्त्रण गर्न र स्वस्थ आहार प्रवर्द्धन गर्न सार्वजनिक यातायातमा जंक फुडको विज्ञापनमा प्रतिबन्ध लगाउने दक्षिण अस्ट्रेलिया पहिलो अष्ट्रेलियाली राज्य बनेको छ। जुलाई १, २०२५ मा लागू हुने यो प्रतिबन्धले सार्वजनिक बस, रेल र ट्राममा चकलेट, लली, कन्फेक्शनरी, मिठाई, आइसक्रिम, सफ्ट ड्रिंक्स र चिप्स जस्ता अस्वस्थ उत्पादनहरूको तस्बिरहरू राख्न निषेध गरेको छ। […]
पूरा पढ्नुहोस्
१५औँ चितवन महोत्सवको उदघाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने
चितवन, २४ पुस । नारायणी नदी किनारमा पुस २५ देखि माघ १० गतेसम्म आयोजना हुन लागेको १५औँ चितवन महोत्सवको उदघाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने भएका छन् । बिहीबार बिहान ११ बजे उद्योगमन्त्री भण्डारीले महोत्सवको उदघाटन गर्ने छन् । चितवन जिल्लालाई विविधता र समृद्धिको भूमिको रुपमा विकास गर्ने लक्ष्य अनुरुप महोत्सव आयोजना गरिएको […]
पूरा पढ्नुहोस्
सुनचाँदीको मूल्य घट्यो
चितवन, १० पुष । बुधबार सुनचाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको हो । चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको […]
पूरा पढ्नुहोस्
चिसो मौसममा बिहानै बाहिर हिड्नुहुन्छ ? तालिका परिवर्तन गर्नुहोस् ।
चितवन, १० पुष । तपाईंको बिहान सबेरै हिड्ने बानी छ । विहान झिस्मिसेमै वाकका लागि निस्कने गर्नुभएको छ भने तालिका परिवर्तन गर्नुहोस् । किनभने चिसोयाममा पहिलो प्रहरमै वाकमा निस्कनु स्वास्थ्यका लागि बढी हानीकारक हुनसक्छ । विज्ञहरुका अनुसार गर्मीयामको तुलनामा चिसोयाममा हावामा प्रदूषण बढी हुन्छ । घाम नलाग्दासम्म चिसो हावा जमिनमै जमेको हुन्छ । त्यसैले एकाविहानैको […]
पूरा पढ्नुहोस्
महिला उद्यमशीलता :सम्भाव्यता, अवसर र चुनौती विषयमा प्यानल छलफल कार्यक्रम सम्पन्न
चितवन, ९ भदौ भरतपुररचितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा चितवन प्रदर्शनी केन्द्र भरतपुरमा भाद्र ०७ गतेदेखि सञ्चालित दोश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८१ को तेश्रो दिन महिला उद्यमशीलता : सम्भाव्यता, अवसर र चुनौती विषयमा प्यानल छलफल कार्यक्रम सम्पन्न भएको छ । चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोतीको अध्यक्षतामा सम्पन्न […]
पूरा पढ्नुहोस्
महिला उद्यम प्रबद्र्धनमा नविकरणकीय उर्जाको भूमिका विषयमा प्यानल छलफल कार्यक्रम सम्पन्न
चितवन,८ भदौ । चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा चितवन प्रदर्शनी केन्द्र भरतपुरमा भाद्र ०७ गतेदेखि सञ्चालित दोश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८१ को दोश्रो दिन महिला उद्यम प्रबद्र्धनमा नविकरणकीय उर्जाको भूमिका विषयमा प्यानल छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल नविकरणीय उर्जा कार्यक्रमका डेपुटी टिम लिडर प्रेम सागर सुवेदी कार्यक्रममा मोडरेटरको […]
पूरा पढ्नुहोस्
मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनामा १५ को मृत्यु, १२ घाईते
चितवन, ७ भदौ । तनहुँको आँबुखैरेनी गाँउपालिकास्थित मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। पोखराबाट काठमाडौं तर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान तनहुँको आँबुखैरेनीमा रहेको ऐनपहरा भन्ने ठाँउबाट मर्स्याङ्दी नदीमा खसेको हो । दुर्घटनामा १५ जनाको मृत्यु भएको आबुखैरेनी इलाका प्रहरी […]
पूरा पढ्नुहोस्
साबिकका वडाहरु समायोजन गर्दै नेपाल महिला संघ भरतपुर २५ को समिति पुर्नगठन
चितवन, ७ भदौ । साबिक नारायणी नगरपालिका वडा नम्बर ४,५ र ६ को समायोजन गर्दै नेपाल महिला संघ भरतपुर २५ को कार्यसमिति पुर्नगठन गरिएको छ । बिहिबार जिल्ला प्रतिनिधिहरुको उपस्थितिमा भएको भेलाले राधा सापकोटाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको चयन गरेको हो । समितिको उपाध्यक्षमा सीता न्यौपाने, मैया कुमारी महतो, सचिवमा शोभा भट्टराई, रमा कुमारी वि.क, […]
पूरा पढ्नुहोस्
नारी जागरण केन्द्रद्वारा बालबालिकालाई लत्ता कपडा र स्टेशनरी सहयोग
चितवन, ५ भदौ । कालिका नगरपालिका वडा नं ५ स्थित विकासशिल सुकुमबासी बस्तीका वालावलिकाहरुको लागि स्टेशनरी र लत्ता कपडा वितरण गरिएको छ । नारी जागरण केन्द्र रत्ननगरले बस्तीका १८ घरधुरीका वालबवालिकाको शिक्षाको लागि स्टेशनरी र लत्ताकपडा सहयोग गरेको हो । बस्तीमै आयोजित एक औपचारिक कार्यक्रमका बीच वडाध्यक्ष दीपकबहादुर भट्टराई र केन्द्रकी अध्यक्ष विमला सुवेदी खनालले […]
पूरा पढ्नुहोस्