Tag: #newsonline
अमेरिकी डलरको मूल्य घट्यो, विदेशी मुद्रा कसको दर कति ?
चितवन, १० माघ । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ भने युरोको मूल्य स्थिर रहेको छ । युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क र अष्ट्रेलियन डलर अघिल्लो दिनको तुलनामा बढेको छ । जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन […]
पूरा पढ्नुहोस्
चितवनमा जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
चितवन, ९ माघ । सौराहामा पालिएका निजी हात्तीका कारण जङ्गली हात्ती बस्तीमा आउन थालेपछि निजी हात्तीलाई वन नजिक एकीकृत गरेर राख्न स्थानीयले माग गरेका छन् । स्थानीयको मागपछि हात्ती पाल्दै आएका व्यवसायीले सरकारी स्तरबाट जग्गा उपलब्ध गराइदिए आफूहरू एकीकृत रूपमा राख्न तयार रहेको बताएका छन् । सौराहा क्षेत्रमा अहिले मकुना नामको जङ्गली हात्ती बस्ती पसेर […]
पूरा पढ्नुहोस्
अभिनेत्री शिल्पालाई घर दिएर डेरामा सरे छवि
काठमाण्डौ, ८ माघ । अभिनेत्री शिल्पा पोखरेललाई अंश वापत घर दिएर निर्माता छवि ओझा डेरामा सरेका छन् । छविसँग पाँच वर्ष लामो कानुनी लडाइँपछि अभिनेत्री शिल्पा पोखरेलले अंश वापत घर लिएकी छन् । श्रीमतिलाई घरेलु हिसा गरेकै कारण मुद्धा खेपिरहेका निर्माता छबि ओझा मुद्धा टुगींएपछि डेरामा सरेका छन् दुवै पक्षबिचको सहमतिअनुसार छवि ओझाले शिल्पा पोखरेललाई […]
पूरा पढ्नुहोस्
निकुञ्जको कसरास्थित बाटोमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह
चितवन, ८ माघ । चितवन राष्ट्रिय निकुञ्जले साँझको समयमा कसरा हुँदै जाने बाटो प्रयोगगर्दा सवाधानी अपनाउन आग्रह गरेको छ । विगत केही दिनदेखि यस क्षेत्रमा जङ्गली हात्ती ध्रुबे देखिएकाले साँझ ५ वजेपछि यात्रा गर्दा समूहमा मात्रै गर्न निकुञ्जले अनुरोध गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार साँझ परेपछि दुई पाङ्ग्रे सवारीसाधनमा यात्रा […]
पूरा पढ्नुहोस्
चितवनको उपर्दाङ्गगढीस्थित कोतघर पुनर्निर्माण सुरु
चितवन, ८ माघ । इच्छाकामना गाउँपालिका– ७ स्थित उपर्दाङ्गगढी परिसरमा कोतघर पुनर्निर्माण गरिने भएको भएको छ । गढीको भौतिक संरचना पुनर्निर्माणअन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्रको कोतघर पुनर्निर्माण गरिने भएको हो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सोमबार कोतघर पुनर्निर्माणको शिलान्यास गर्नुभयो । रु एक करोड ३४ लाख ५० हजार लागतमा ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको अध्यक्ष […]
पूरा पढ्नुहोस्
निर्माण सामग्रीको मूल्य वृद्धिबारे उद्योग मन्त्रालयसँग जवाफ मागिने
काठमाडौँ, ८ माघ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पछिल्लो समय सिमेन्ट, छड लगायत निर्माण सामग्रीको मूल्य बढ्नुको कारणबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग जवाफ माग्ने भएको छ । समितिको मंगलबारको बैठकमा अधिकांश सांसदले निर्माण सामग्रीमा अचाक्ली मूल्यवृद्धि भएको विषय उठाएका थिए । बैठकपछि समिति सभापति ऋषिकेश पोखरेलले सिमेन्ट, छडलगायत वस्तुको मूल्य वृद्धिबारे मन्त्रालयलाई […]
पूरा पढ्नुहोस्
राईजिङ भरतपुर गोल्डकप माघ १२ गतेदेखि हुँदै
चितवन, ८ माघ । राईजिङ भरतपुर गोल्डकप माघ १२ गतेदेखि हुने भएको छ । चितवन ११ फुटबल क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो । रिसोर्ट मिसन सफलमा आयोजित पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको बिषयमा जानकारी दिईएको हो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा ए डिभिजनसहित ८ टोली […]
पूरा पढ्नुहोस्
स्ववियु निर्वाचन चैत ५ गते हुने
काठमाडौँ, ७ माघ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिनुभयो । यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो । […]
पूरा पढ्नुहोस्
वाइल्डलाइफ नेपाली फोटोग्राफर चुङ्बा शेर्पाको निधन
काठमाण्डौ, १ माघ । चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षका शेर्पाको गएराति ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले बताउनुभयो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक हप्तादेखि उपचाररत हुनुहुन्थ्यो । पर्यटन व्यवसायमा आबद्ध […]
पूरा पढ्नुहोस्
नगर प्रमुख रेग्मीद्वारा कालोपत्रे सडक शिलान्यास
चितवन,२९ पुष । कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले सिद्धि तीन दोभान देखी कालिका ११ नं. वडा कर्यालयसम्म पहुँच सडक शिलान्यास गरेका छन् । कालिका नगरपलिका अन्तर्गत कालोपत्रे सडकबाट नजोडिएको एक मात्र ११ न वडा कर्यालयलाई पक्की सडकबाट जोड्न संघिय समपुरक अनुदान अन्तर्गत संघिय सरकारबाट रु १ करोड ९० लाख र कालिका नगरपालिकाबाट रु १ […]
पूरा पढ्नुहोस्