Tag: #mahilanews
नेतृत्व गर्न सक्षम बन्दै महिला जनप्रतिनिधि
पाल्पा, २२ असार । यहाँका महिला जनप्रतिनिधिले प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम रहेको बताएका छन् । विसं २०७९ को स्थानीय तहको निर्वाचनदेखि वडा सदस्य र कार्यपालिका सदस्यमा निर्वाचित भएका महिला जनप्रतिनिधिले आगामी निर्वाचनमा प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम रहेको बताएका हुन् । तानसेन नगरपालिका–२ की महिला सदस्य सविता भट्टराईले महिला पनि प्रमुख पदको […]
पूरा पढ्नुहोस्
सुन्दर टोलका दिदि बहिनी महिला समुहद्धारा आफ्नै व्यवसाय सुरु
चितवन, ४ भदौ सिप सिकौ आत्म निर्भर बनौ भन्ने नाराका साथ उद्यमी दिदि बहिनी समुहले आफ्नै व्यवसाय सुरुवात गरेको छ । भरतपुर ७ सुन्दर टोलमा रहेको सुन्दर दिदि बहिनी समुहले व्यवसाय सुरुवात गरेको हो । भरतपुर वडा नं ७ का महिला सदस्य अमृता गौतमले आज एक कार्यक्रमका बिच रिवन काटेर व्यवसायको सुरुवात गर्नु भएको हो […]
पूरा पढ्नुहोस्
सामान्य शल्यक्रिया गर्न भरतपुर अस्पताल पुगेकी सम्झनाको गयो ज्यान
चितवन, ४ भदौ । भरतपुर अस्पतालमा पाठेघरको अपरेसनका लागि आएकी एक महिलाको उपचारका क्रममा ज्यान गएको छ । पाठेघरमा पलाएको मासु निकाल्न अपरेसनका लागि भरतपुर अस्पताल आएकी गैँडाकोट ५ घर भएकी सम्झना काफ्लेको ज्यान गएको हो । भदौ ३ गते अस्पताल भर्ना भएकी ३९ वर्षकी काफ्लेको पाठेघरमा सानो मासु पलाएको र सामान्य शल्यक्रिया गरेर मासुको […]
पूरा पढ्नुहोस्
चितवनमा १२ बर्षिया नावालिका मानव वेचबिखनमा, आरोपी एक जना पक्राउ
चितवन, ११ साउन जिल्ला प्रहरी कार्यालय चितवनले १२ बर्षिक नावालिकालाई ललाई फकाई यौन क्रियाकलापमा लगाउने र आर्थिक फाईदा लिने एक जनालाई मानव बेचबिखनको आरोपमा प्रक्राउ गरि अनुसन्धानका लागी थुनामा राखेको छ । घटनाका आरोपी अर्की एक महिला भने फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पर्र्सा जिल्ला पटेर्वा सुगौली गाँउ पालिका ६ […]
पूरा पढ्नुहोस्
विवाह उमेर १८ वर्ष नै कायम गर्न सुझाव
काठमाडौं, ७ साउन । कानुनी प्राबधानलाई संसोधन गरि नाबालक उमेर घटाई विवाहको उमेर १८ वर्ष कायम गर्न सुझाइएको छ । तत्कालीन महान्यायाधिवक्ताको संयोजकत्वमा बनेको नौ सदस्यीय सुझाव कार्यदलले नाबालक उमेर घटाएर विवाहका लागि कम्तीमा १८ वर्ष उमेर कायम गर्न उपयुक्त हुने राय सरकारलाई दिएको हो। हाल कानुनमा नाबालक उमेर १८ वर्ष र विवाह उमेर २० […]
पूरा पढ्नुहोस्