Tag: #bharosakhabar
राजस्व अनुसन्धान पथलैयाद्वारा मुद्दा दायर
वीरगञ्ज ,२४ माघ । राजस्व अनुसन्धान कार्यालय पथलैयाले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ६८ करोड ७३ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित आठ वटा मुद्दा दायर गरेको छ । कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा भने ५४ लाख माग दावीसहित राजस्व चुहावटसँग सम्बन्धित एक मात्रै मुद्दा दर्ता गरेको थियो । राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख […]
पूरा पढ्नुहोस्
तपाई के खाँदै हुनुहुन्छ ? भोजनले मानसिक स्वास्थमा पार्ने प्रभाव यस्ता छन्
डा अरुणा उप्रेती चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा मानसिक रूपमा स्वस्थ रहन हाम्रो भोजनले ठूलो भूमिका खेल्छ । डा शर्माका विचार “सामान्य शारीरिक स्वास्थ्यको अवस्था मानसिक स्वास्थ्यको पूर्वाधार भएकाले जस्तो खानपिनले शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ, त्यो मानसिक स्वास्थ्यको लागि पनि उपयुक्त हुन्छ भन्ने कुरा सामान्य स्थापित मान्यता हो । […]
पूरा पढ्नुहोस्
साहारा सहकारी रकम अपचलन पीडितको तर्फबाट बहस चल्दै
चितवन, २४ माघ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन मुद्दामा आज दोस्रो दिन पनि चितवन जिल्ला अदालतमा बहस जारी छ । जिल्ला प्रहरी कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई अदालतमा उपस्थित गराएसंगै थुनछेक बहस सुरु भएको हो । आज छिमेकी जिल्लाबाट आएका जिल्ला न्यायाधिवक्ताहरुले बहस सुरु गरेका छन्। […]
पूरा पढ्नुहोस्
एभीन्यू एजुकेशनद्वारा भिडियो निबन्ध प्रतियोगिता घोषणा, प्रथम हुनेलाई एकलाख पुरस्कार
काठमाडौँ,२२ माघ । एभीन्यू एजुकेशन कन्सल्टेन्सीले ‘विश्वव्यापी शैक्षिक परिप्रेक्ष्यमा नेपालको शिक्षा प्रणालीः स्थिति र सम्भावना’ विषयमा भिडियो निबन्ध प्रतियोगिताको घोषणा गरेको छ। सरस्वती पूजाको पावन अवसर पारेर एभीन्यू एजुकेशनले नेपाली विद्यार्थीहरुका लागि यो प्रतियोगिता आह्वान गरेको हो । प्रतियोगिता नेपालको शिक्षा प्रणालीको अवस्था र सुधारका सम्भावनाहरूको विश्लेषण गर्नु रहेको यसका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत […]
पूरा पढ्नुहोस्
सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम
भोजपुर, २२ माघ । जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीलाई कुखुरा वितरण गरेको छ । गर्भवती तथा सुत्केरीको पोषणलाई ध्यानमा राख्दै गाउँपालिकाले कुखुरा वितरण गरेको जनाएको छ । कार्यक्रम अन्तर्गत पौवादुङमाका छ वटै वडामा रहेका गर्भवती तथा सुत्केरीलाई एक÷एक वटा भाले, दुई वटा पोथी कुखुरा वितरण गर्दै आइएको गाउँपालिका अध्यक्ष […]
पूरा पढ्नुहोस्
विश्व क्यान्सर दिवसका अवसरमा ‘वाकाथन’
चितवन, २२ माघ । विश्व क्यान्सर दिवसका अवसरमा आज चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘वाकाथन’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक एवं कर्मचारी तथा यससँग सरोकार राख्ने सयौँको सङ्ख्यामा सहभागिता रहेको थियो । बिहान अस्पताल परिसर १ नं गेटबाट कार्यक्रम सुरु गरी बुद्घचोक, कटहर चोक, पीपलचोक र अस्पतालको २ […]
पूरा पढ्नुहोस्
मौलाकालिका अस्पतालले भोलीदेखि नयाँ भवनवाट सेवा दिने
चितवन, २० माघ । मौलाकालिका अस्पताल भरतपुरले भोली अर्थात माघ २१ गतेबाट आफ्नै भवनबाट सेवा सुभारम्भ गर्ने भएको छ । ०६७ सालदेखि चौबीसकोठीबाट एयरपोर्ट चोक चौविसकोटीमा संचालनमा रहेको अस्पतालले आईतबार भरतपुर वाईपासमा रहेको आफ्नै भवनमा पत्रकार सम्मेलनको आयोजना गरि संचालनको जानकारी दिएको हो । नयाँ भवनवाट सेवा सुरु गर्दै गर्दा अस्पतालले ओपिडि सेवा निशुल्क गरेको […]
पूरा पढ्नुहोस्
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
चितवन, २० माघ । स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ ।
पूरा पढ्नुहोस्
सांसद गुरुङको नेतृत्वमा बागमती प्रदेशका योजनाको चितवनमा स्थलगत अनुगमन
चितवन: बागमती प्रदेशसभाका सदस्य गीता गुरुङले पश्चिम चितवनको विकास निर्माणका लागि स्थलगत अनुमगन तथा निरीक्षणमा लाग्नुभएको छ । बागमती प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपाल, आर्थिक मामिला एवम् योजना मन्त्रीका स्वकिय सचिव अनुप अधिकारी सहित गुरुङ बागमती प्रदेश भित्रका योजनाहरुको स्थलगत अनुगमनमा लाग्नुभएको हो । उहाँले पश्चिम चितवनको विकास र समृद्धिका लागि […]
पूरा पढ्नुहोस्
सहकारी र रेडक्रसद्वारा भरतपुर १४ मा ११० जनाको रगत संकलन
चितवन, १६ माघ । नबिन प्रबिधि कृषि सहकारी तथा नेपाल रेडक्रस सोसाइटी महेन्द्रचोक उपशाखाले आज भरतपुर १४ मा गरेको रक्तदान कार्यक्रममा ११० जनाले रक्तदान गर्नुभएको छ । सस्थाका अध्यक्ष ओम प्रसाद पोखरेलको सभापतित्व तथा भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । भरतपुर १४ का वाड अध्यक्ष राजेन्द साखि बिशिष्ट अतिथि […]
पूरा पढ्नुहोस्