१६ माघ २०८१, बुधबार २१:०८
चितवन, १६ माघ ।
नबिन प्रबिधि कृषि सहकारी तथा नेपाल रेडक्रस सोसाइटी महेन्द्रचोक उपशाखाले आज भरतपुर १४ मा गरेको रक्तदान कार्यक्रममा ११० जनाले रक्तदान गर्नुभएको छ ।
सस्थाका अध्यक्ष ओम प्रसाद पोखरेलको सभापतित्व तथा भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
भरतपुर १४ का वाड अध्यक्ष राजेन्द साखि बिशिष्ट अतिथि रहनु भयको रक्तदान कार्यकममा कार्यकमका सयोजक बरिष्ट रक्तदाता एव रेडकसकर्मी बिदुर के सी ले स्वागत गर्नु भएको थियो ।
सस्थाका सचिव जिवन के सी ले सन्चालन गर्नु भयको कार्यक्रममा नया रक्तदाता र महिला रक्तदाताहरुको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रमलाई १४ वटा स्थानिय सस्थाहरुले सहयोग गरेका थिए ।

प्रतिकृया दिनुहोस्