समाचार
पर्सा प्रहरीमा महिला, बालबालिका र ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन
पर्सा – जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र नवनिर्मित भवनको उद्घाटन गरिएको छ । यो भवनबाट लक्षित वर्गलाई सहज र सरल ढङ्गले सेवा प्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको हो । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बुधबार एक कार्यक्रमबीच नवनिर्मित भवनको उद्घाटन गर्दै प्रहरीको क्षमता विकासमा पूर्वाधारको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभाको बैठक बिहीबार बस्ने
काठमाडौँ- प्रतिनिधिसभाको तेस्रो बैठकमा पनि विपक्षी दलहरुको अवरोधका कारण नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेपछि बिहीबार बस्नेगरी स्थगित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरुले सभामुख डोलप्रसाद अर्यालसँग ‘रुलिङ’ को माग गर्नुभएको थियो । पटकपटक बैठक बसे पनि नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेपछि अर्को बैठक बिहीबार बिहान ११ः०० बजे बस्नेगरी स्थगित भएको […]
पूरा पढ्नुहोस्
विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह
काठमाडौँ – बीस वर्षपछि विवाह गर्ने विद्यमान कानुनी व्यवस्थामा परिवर्तन नगर्न बालअधिकारकर्मीले जोड दिएका छन् । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान ९सिजप० ले आज आयोजना गरेको ‘बिहेवारी २० वर्ष पारी अभियान’मा सञ्चारकर्मीको भूमिका विषयक छलफल कार्यक्रमका वक्ताहरूले विवाह गर्ने उमेरलाई घटाएर १८ वर्ष ल्याउन कतिपय पक्षले दबाब लिए पनि त्यस्तो प्रस्ताव अघि बढ्न नहुनेमा जोड […]
पूरा पढ्नुहोस्
सांसदले उठाएका प्रश्नको जवाफ दिनुपर्ने हर्क राईको माग
काठमाडौँ – श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले संसद्मा सांसदले उठाएका प्रश्नहरूका जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेता राईले जनताले निर्वाचित गरेको प्रधानमन्त्रीले जनताको आवाज सुन्नुपर्नेमा जोड दिनुभयो । संविधानमा स्थापित अधिकारलाई सरकारले सम्मान गरेमात्र लोकतन्त्रलाई सही बाटोमा लैजान सकिने उहाँको भनाइ थियो पाथीभरामा केबलकार निर्माणका नाममा गरिएको […]
पूरा पढ्नुहोस्
कांग्रेसद्वारा २१ बुँदे ‘कर्णाली सङ्कल्प पत्र’ जारी
कर्णाली – नेपाली कांग्रेसले कर्णालीको विकास, समृद्धि, सुशासन र जनसेवालाई केन्द्र भागमा राख्दै २१ बुँदे ‘कर्णाली सङ्कल्प पत्र’ जारी गरेको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सुर्खेत वीरेन्द्रनगरमा सञ्चालन भएको प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि र पार्टी नेतृत्वबीचको अन्तक्र्रिया कार्यक्रम सम्पन्नपश्चात् आज सङ्कल्प पत्र जारी गरिएको हो । उक्त पत्र जारी गर्दै कांग्रेस […]
पूरा पढ्नुहोस्
खोटाङ को एक बिद्यालयले ल्यायो एसइईमा शून्य नतिजा
खोटाङ – माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा यहाँको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित जनता माध्यमिक विद्यालयको नतिजा शून्य भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार उक्त विद्यालयका १२ विद्यार्थी एसइईमा सहभागी भएकामा १२ जना नै अनुत्तीर्ण भएका हुन् । दश स्थानीय तह रहेको जिल्लामा ६५ दशमलव ४२ प्रतिशत विद्यार्थीले एसइई उत्तीर्ण गरेका छन् । शिक्षा […]
पूरा पढ्नुहोस्
नेपाल औषधि व्यवसायी संघ चितवनको कार्यसमिति सदस्यमा त्रिपाठी मनोनीत
चितवन- नेपाल औषधि व्यवसायी संघ चितवनको कार्यसमिति सदस्यमा व्यवसायी राजन त्रिपाठी मनोनीत हुनु भएको छ । ८औं अधिवेशन बाट निर्वाचित समितिको बैठकले मेडिकल व्यवसायी त्रिपाठीलाई कार्यसमिति सदस्यमा मनोनीत गरेको हो । त्रिपाठी जनता केयर अस्पताल चनौली तथा हाईवे जनता केयर मुग्लिनका संचालक हुन् । नेपाल औषधि व्यवसायी संघ चितवनकाे आठौं अधिबेशनले युवा ब्यवसायि इन्द्रराज गैरेको […]
पूरा पढ्नुहोस्
नीति तथा कार्यक्रमः डिजिटल सामग्री तथा एआई आधारित सिकाई प्रणाली विकास गरिने
काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ देखि डिजिटल सामग्री तथा एआई आधारित सिकाई प्रणाली विकास गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा ई–लर्निङ, भर्चुअल कक्षा, खुला डिजिटल सामग्री तथा कृत्रिम बुद्धिमत्ता ९एआई० आधारित सिकाइ प्रणाली विस्तार गरिने जनाइएको छ । सरकारले १० […]
पूरा पढ्नुहोस्
कालिका नगरप्रमुख विनोद रेग्मीले गाडी खरिद गर्ने बजेटले गरे शववाहन खरिद
चितवनको कालिका नगरपालिकाले नगरप्रमुखको गाडी किन्ने बजेटबाट शववाहन खरिद गरेको छ । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा नगरप्रमुखको सहित तीन वटा गाडी जलेको थियो । प्रमुखले मोटरसाइकल प्रयोग गरेर शववाहन खरिद गरिएको हो । नगरप्रमुख विनोद रेग्मीले ३१ लाख रुपैयाँमा शववाहन खरिद गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकामा एउटा पनि गाडी छैन, नगरप्रमुखका लागि […]
पूरा पढ्नुहोस्
शून्य समयः विविध विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ- प्रतिनिधिसभाको आजको शून्य समयमा आफ्ना धारण राख्नुहुने सांसदहरूले वर्षायाम सुरु भएकाले बाढीपहिरो, डुबान रोकथाम गर्नुपर्ने, स्वास्थ्य शिक्षालगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसद राजेशकुमार चौधरीले रौतहट जिल्ला चारैतिर नदीनालाले घेरिएको हुनाले हरेक वर्ष सदरमुकाम डुबान भएर करोडौँ क्षति गरेकाले त्यसलाई समयमै रोकथामका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद राधिका रम्तेलले […]
पूरा पढ्नुहोस्