समाचार
अवैध लागुऔषधसहित १७ जना पक्राउ
काठमाडौँ : नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाबाट चार, सिरहा र कैलालीबाट तीनरतीन, मकवानपुर र ललितपुरबाट दुईरदुई तथा उदयपुर, कपिलवस्तु र पर्साबाट एकरएक जना पक्राउ परेका छन् । लागुऔषध ब्युरोको टोलीले उनीहरुका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सको […]
पूरा पढ्नुहोस्
१३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवन: चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो ९मलेरिया० रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशंकामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमूना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएकोे हो । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन् । एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने […]
पूरा पढ्नुहोस्
‘ट्यालेन्ट हन्ट’ का नाममा ठगी र बालबालिकामाथि मानसिक दबाब दिएको भन्दै जिल्ला प्रशासनमा उजुरी
चितवन- चितवनमा बालबालिका केन्द्रित ‘ट्यालेन्ट हन्ट’ कार्यक्रमको नाममा आर्थिक अनियमितता, ठगी र बालमनोविज्ञानमा नकारात्मक असर पुर्याएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनमा उजुरी परेको छ। एस एण्ड बि क्रियसनद्वारा आयोजित तथा मिना झा इभेन्ट प्लानर रहेको “मिस स्नो ह्वाइट २०२६ सिजन -६” नामक प्रतियोगितामा सहभागी एक बालिकाका अभिभावकले सो संस्था र आयोजकविरुद्ध प्रमुख जिल्ला अधिकारी समक्ष […]
पूरा पढ्नुहोस्
कल्पना विष्ट नेपाल बिमा अभिकर्ता संघ (सानिमा रिलायन्स लाइफ) को केन्द्रीय उपाध्यक्षमा सर्वसम्मत चयन
चितवन। नेपाल बिमा अभिकर्ता संघ केन्द्रीय समिति, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको भर्खरै सम्पन्न अधिवेशनबाट केन्द्रीय उपाध्यक्ष पदमा कल्पना विष्ट सर्वसम्मत चयन हुनुभएको छ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा ‘चिफ एजेन्सी म्यानेजर’ को रूपमा व्यावसायिक र कुशल नेतृत्व प्रदान गर्दै आउनुभएकी विष्ट केन्द्रीय कार्यसमितिको महत्वपूर्ण जिम्मेवारीमा सर्वसम्मत रूपमा चुनिनुभएको हो। बिमा क्षेत्रमा लामो समयदेखि सक्रिय र […]
पूरा पढ्नुहोस्
माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, एक घाइते
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका एक महिलाको माटोको ढिस्कोमा पुरिएर आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका–४ इटाहा क्षेत्रमा घर लिपपोतका लागि माटो खन्ने क्रममा शुक्लाफाँटा नगरपालिका–१२ तिलकी निवासी करिब ४० वर्षीया हरदुलिया रानाको घटनास्थलमै मृत्यु भएको हो । माटोको ढिस्कोभित्र पुरिएकी अर्की करिब ५५ वर्षीया सुन्दरीया रानालाई स्थानीयले घाइते […]
पूरा पढ्नुहोस्
बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान
म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रवाङका एक दम्पतीले बिहेभोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सडकबत्ती जडान गरेका छन् । हालै विवाहबन्धनमा बाँधिएका कोत्रवाङका प्रकाश खत्री र राधिका धिताल खत्रीले व्यक्तिगत लगानीमा सडकबत्ती जडान गर्नुभएको हो । सडकबत्ती जडान भएपछि रातको समयमा उज्यालो हुँदा हिँडडुल गर्न सहज, सुरक्षित महसुस र चितुवालगायत वन्यजन्तुको आवतजावत घटेको कोत्रवाङ टोल सुधार संस्थाका […]
पूरा पढ्नुहोस्
घरघरमा पुर्याउन थालियो राहदानी
चितवन- सरकारको नीतिअनुरूप नागरिकको राहदानी हुलाकमार्फत घरघरमा पुर्याउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा वनेर आएका राहदानी हुलाक कार्यालयमार्फत मङ्गलबारदेखि सेवाग्राहीको घरमा पुर्याउन थालिएको हो । जिल्ला हुलाक कार्यालय चितवनका प्रमुख शालिकराम बस्यालका अनुसार इच्छाकामना गाउँपालिका–७ सृजना टोलका रामबाबु प्रजालाई घरमा नै राहदानी दिएर सेवाको शुभारम्भ गरिएको हो । आज १९ वटा र मङ्गलबार […]
पूरा पढ्नुहोस्