महिला बालबालिका
महिलाको हक–हितमा समर्पित, हजारौँ असहाय बालबालिकाकी आमा बनेकी मिना खरेल चितवन–२ ले पाएको छ : उत्तम जोशी
चितवन – महिलाको हक, अधिकार, सशक्तीकरण तथा असहाय बालबालिकाको संरक्षण र पुनर्स्थापनामा लामो समयदेखि सक्रिय रहँदै आएकी समाजसेवी मिना खरेल यतिबेला चितवन क्षेत्र नम्बर २ बाट नेपालि काग्रेसको तर्फबाट प्रतिनिधिसभा निर्वाचनका लागि होमिएकी छन्। खरेल चुनाव नजिकैसँगै घट्दैलो अभियान, पार्टीका नेताहरूसँग अन्तरक्रिया, छलफल लगायतका कार्यहरूमा व्यस्त छन्। सोही कार्यक्रम अन्तरगत काग्रेस प्रदेश सभा सदस्य उत्तम […]
पूरा पढ्नुहोस्
सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी
जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलोपटक आमाको नाममा नागरिकता जारी गरेको छ । सोमबार यहाँको लालबन्दी नगरपालिका–७, बस्ने राम मनोहर गुप्तालाई जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता प्रदान गरेको हो । नेपाल नागरिकता ऐन, २०६३ दोस्रो संशोधन र नागरिकता नियमावली, २०६३ चौथो संशोधनका आधारमा बाबु विदेशी आमा नेपाली भएका गुप्तालाई अङ्गीकृत नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला […]
पूरा पढ्नुहोस्
लैङ्गिक आधारमा हुने ‘डिजिटल’ हिंसा थप चुनौतीपूर्ण छः उपाध्यक्ष घिमिरे
कपिलवस्तु -राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले लैङ्गिक आधारमा हिंसाको सामाना गरिरहेका महिलामाथि ‘डिजिटल’ हिंसा थप चुनौतीका रूपमा देखिएको बताएकी छन् । कपिलवस्तुको वाणगङ्गा नगरपालिकाले आज आयोजना गरेको ‘डिजिटल प्रविधिको सही प्रयोगसम्बन्धी अन्तरक्रिया’ मा उनले सूचना–प्रविधिको दुरुपयोग हुँदा युवती, महिला, यौनिक अल्पसङ्ख्यक तथा संवेदनशील समूहका व्यक्तिले नयाँ प्रकारका हिंसाको सामना गर्नुपरेको बताइन् । उपाध्यक्ष घिमिरेले आक्रमक टिप्पणी, […]
पूरा पढ्नुहोस्
सीप विकास तालिम र माडीका सीमान्तकृत महिलाको आवश्यकता वीचको दुरी
सिन्धु ढकाल चितवन चितवन जिल्लाको २ बटा पालिका हरु भरतपुर महानगरपालिका र माडी नगरपालिका महिलाहरुले हाँकिरहेका छन् । त्यसैले पनि यी दुबै पालिकामा महिला लक्षित कार्यक्रमहरु तुलनात्मक रुपमा बढि देखिन्छ । बिशेष गरि माडी नगरपालिका दलित, विपन्न र सिमान्तकृत महिलाहरुको बसोबास भएको क्षेत्रमा भुमि पुत्र मानिने आदिवासी थारु समुदायकी महिलाले नगरपालिकाको नेतृत्व सम्हाली रहेकी छन् […]
पूरा पढ्नुहोस्