महिला बालबालिका
भरतपुरका मसाज सेन्टरमा खुलम खुल्ला यौन व्यवसाय, छानी छानी सेवा लिने सुबिधा, के गर्दैछ प्रशासन ?
सिन्धु ढकाल भरतपुर महानगरपालिका भित्र संचालनमा रहेका मसाज सेन्टरहरुमा यौन व्यवसाय संचालन हुने गरेको तथ्य सार्वजनिक भएको छ । मसाज सेन्टर संचालकहरुले सेवा लिन आउने ग्राहकले राखेको यौन प्रस्ताव स्विकार गरी आफुहरुलाई त्यस किसीमको गतिबिधिमा संलग्न गराउन बाध्य पार्ने गरेको श्रमिकहरुलाई उदृत गर्दै एक अधिकारकर्मीले बताउनु भएको छ । मसाज सेन्टरमा आउने ग्राहकहरुलाई सबै स्टाफ […]
पूरा पढ्नुहोस्
सफा शौचालय र निजी रूपमा कपडा फेर्ने सुरक्षित स्थान कुनै विलासिता होइन, यो आधारभूत अधिकार हो: नीति शाह
हालै मेरो एउटा भनाइ सामाजिक सञ्जालमा धेरै चर्चामा आएको छ। धेरैले यसबारे आ–आफ्नो धारणा व्यक्त गर्नुभएको देखेकी छु, त्यसैले म केही कुरा स्पष्ट गर्न चाहन्छु।हामीलाई नेपाल चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेश डीसी सरले, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको तर्फबाट, नेपाली चलचित्र उद्योगका समस्या, अवसर र सुधारका उपायबारे छलफल गर्न निमन्त्रणा गर्नुभएको थियो। केहीले भन्नुभयो […]
पूरा पढ्नुहोस्
आज हरितालिका तिज,महादेवको पूजाआराधना गरी मनाइँदै
चितवन, १० भदौ भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु […]
पूरा पढ्नुहोस्
काठमाडौँ उपत्यकामा बालश्रमिककोे जीवन कस्तो छ त ? पढ्नुहोस् यो समाचार…….
काठमाण्डौ, २९ साउन । काठमाडौँ उपत्यकामा घरेलु क्षेत्रमा काम गर्ने बालबालिकाको अवस्था, कारक तत्व र अनुभवको खोजी समेटेर तयार पारेको ‘काठमाडौँ उपत्यकामा घरेलु बालश्रमिकको जीवन’ बुधबार यहाँ सार्वजनिक गरिएको छ । घरेलु बालबालिकाको क्षेत्रमा विगत ३० वर्षदेखि कार्य गर्दै आएको संस्था समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका ९सिविस० ले गरेको अध्ययन पुस्तकमा घरेलु […]
पूरा पढ्नुहोस्