महिला बालबालिका
छाउपडि गोठमा वस्दा एक महिलाको मृत्यु
कञ्चनपुर, २९ असार । कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीय कमला दमाई ९आउजी०को सर्पदंशबाट मृत्यु भएको छ । महिनावारी ९रजस्वाला० भएका समयमा घरको आँगनमै रहेको गोठमा सुत्न गएका बेला उहाँलाई बायाँ गालामा शुक्रबार सर्पले डसेको थियो । तत्काल उहाँलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याइएको थियो । अस्पतालमा उपचारका क्रममा दमाईको शनिबार मृत्यु भएको जिल्ला […]
पूरा पढ्नुहोस्
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न ढिलाई नगरौँ
काठमाडौँ, २० असार । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले नागरिकता ऐन, २०६३ को संशोधन विधेयकलाई आवश्यक सुधार गरेर शीघ्र पारित गर्नुपर्ने बताउनु भएको छ । महिला कानुन र विकास मञ्चद्वारा आज यहाँ आयोजित नागरिकता विधेयकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष घिमिरेले संविधानले व्यवस्था गरेका प्रावधानलाई ऐनमार्फत कार्यान्वयन गर्न विधेयकमा आवश्यक परिमार्जन गरेर अघि बढ्न सकिने बताउनुभयो । उहाँले […]
पूरा पढ्नुहोस्
पर्यटन: महिला सशक्तिकरणको एक महत्वपुर्ण आयाम: कार्यशाला सम्पन्न
चितवन, ९ जेठ । चितवनको भरतपुरमा पर्यटन : महिला सशक्तिकरणको एक महत्वपुर्ण आयाम उद्यमी महिलाहरुसहितको एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । महिला सशक्तिकरण तथा परिवर्तनशिल संस्था नेपालको आयोजना तथा भरतपुर महानगरपालिकाको सहकार्यमा उद्यमी महिलाहरु सहित एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो । संस्थाका सचिव तथा कमर्यक्रम संयोजक पवित्रा रिजालको अध्यक्षता तथा वागमति […]
पूरा पढ्नुहोस्